मनमा अाएका शब्दहरु म आज कागजमा लेख्दै छु
कलम,कागज अनि प्रत्त्य्क शब्दमा म तिमीलाई देख्दै छु ।
थाहा छैन खै कता बाट सुरु
कता बाट अन्त्य गर्नी
मनमा जागेका हजारौं शब्दलाई
यो सानो कागजमा कसरी भर्नी
तिम्रै निम्ति म आज यो अमुल्य पत्र कोर्दै छु ।
मनको भाब वहर प्रेम तिम्रो सामु छोडदै छु ।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: