ए ठट्टेउली नानी
यो कस्तो छछ्ल्कीएको जवानी
विस्फोट हुन्छेउ वेलावेला तिमी
सुस्तरी ज्वालामुखी बनि
नगर यसरी सधै मनमानी
तिम्रो त्यो अटेरी
माया लाग्दो आनीबानी
कुन नगर कि
हौ तिमी परी
सधै भेट्छु म तिमीलाई
त्यो फुलबारी
अनेकन रुप धारण गरी
कहिले माली
त कहिले भमरा बनी
अनौठो छ तिम्रो सवारी
चन्चलता की खानी
कलिलो कोपीला झै
फर्किन लागेको तिम्रो मधुस जवानी
उछिट्टिन्छेउ कहिले यता कहिले उता
यदा कदा भै
नफाल खेर कलिलो जवानी
लाली पाउडर लगाइ राख सधै सृङगारी
देखेर तिम्लाई
हाल्छ सुर्जको तापले सुसेली
वस्नतकी रानी , कोइली नानी
वस्नतमा पलाएकी हरीयाली
जण घाममा पनि
चल्छ तिम्लाई हेरी सितल वयाली
बन्दै गैछौ , अचेल भोलि
निकै गफाडी,
हौ तिमी ठट्टेउली नानी,
चन्चलता की कोमल परी
Liked by: