टाढा भएको प्रेमी प्रेमिकाहरुलाई याद गर्न एकान्तमा बसेर सङ्गीत सुन्नुको छुट्टै पिडा छ । यी १० गीतहरु यहाँहरुले आफ्नो टाढा भएको प्रेमी प्रेमिकालाई सम्झेर सुन्न सक्नुहुनेछ ।
१ साइली
२ कहिले भेट्ने खै
३ आधा कुरा
४ कसरि भनु
५ कहाँ छ र
६ सुन्छु तिमीले मलाई भुल्नै आटेको छौ रे
७ सारा सारा दिन
८ कोरेर प्रेम पत्र
९ आत्मा मा
१० पानीको फोका
Liked by: