निराहार र निर्जला व्रत, लोक भाकाहरु अनि मौलिक सङ्गीतहरु अनि भोक प्यास बिर्सिएर गरिने नृत्य, महिलाहरुको यस महान चाडको रौनक कतै कम छैन होला । प्रारम्पारिक महत्व त छँदै छ , तर तीजलाई थप उत्साहजनक बनाएको छ यस चाड बिशेष संगीतले । आज हरेक टोल, हरेक आँगनमा तीज गीत बज्दैछन् ।
यो पनि हेर्नुहोस् : हरितालिका तीज
महिलहरु रातो सारी , चुर, पोते लगाएर यि तीजको भाकामा आफ्नो कम्मर मर्काउदै छन् । परम्परागत शैलीका मौलिक गीतहरुको साटो अश्लिल अनि दुईअर्थलाग्ने गीतहरुको प्रयोगले तीजको माहौल दुषित हुन भनें कृपया नदिनुहोला । यही सन्दर्भमा आज हाम्रो पात्रो यहाँहरुमाझ केहि तीज बिशेष गीतहरु प्रस्तुत गर्दछ ।
१. अहिलेको तिज
२. म त नाच्दिन के रे
३. मेरा बुढा झर्के
४. माईतिको देश
५. झ्ल्को माईतिको
६ नाच्ने हो नाच्ने हो
७ मादलुको खरी
८. रानी चरी
९. माईती घर
१० . बर्ष दिनको तीज
११. जन्मेको माटो
१२. डान्समा एक नम्बर
१३. आयो तीजको लहर
१४. तीज आयो
१५. टिकिया हो मेरो
१६. शिरमा लाउने शिरको फुल
१७. तीजको रहर आयो बरिलै
१८. भन सङ्गी हो
१९. आउ दिदि बहिनि हो
२०. माईतीको आँगनी
२१. तीज गीत "नेपाली व्याकरण"
२२. लौरी हरायो
२३. मार्यो दैया
हाम्रो पात्रोको तर्फबाट यो पावन चाडको शुभकामना ।
Liked by: