कसले लुकायो रुकुमको जंगलमा ७ थान भरुवा बन्दुक ?
janaaastha.com
. २ बर्ष अघि
रुकुम पश्चिमको जंगलमा भरुवा बन्दुक फेला परेको छ । मुसिकोट नगरपालिका ७, ग्यामखोलास्थित जंगलमा ती भरुवा बन्दुक फेला परेको बताइएको छ ।
Comment
Liked by: