गण्डकी प्रदेशमा ११ लाख १६ हजार स्वास्थ्य बिमामा आबद्ध
nepalsamaya.com
. ४ महीना अघि
गण्डकी- गण्डकी प्रदेशमा ११ लाख १६ हजार १४ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन्। प्रदेशमा एक लाख ४५ हजार एक सय १४ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमामा आबद्ध भएका स्वास्थ्य बीमा...
Comment
Liked by: