आउँदा दिनहरु
-
१८चैत
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली २ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ५ दिन पछि
-
२४चैत
-
२५चैतSEE २०८२-ऐच्छिक प्रथम ७ दिन पछि
-
२६चैतSEE २०८२ - ऐच्छिक द्वितिय ८ दिन पछि
-
२९चैत
-
३०चैतवरुथिनी एकादशी व्रत १२ दिन पछि
-
१वैशाखमेष संक्रान्ति/नयाँ वर्ष २०८३ १३ दिन पछि
-
२वैशाख
-
४वैशाखमातातीर्थ औंसी/आमाको मुख हेर्ने दिन १६ दिन पछि
-
५वैशाख
-
६वैशाखपरशुराम जयन्ती १८ दिन पछि
-
७वैशाख
-
८वैशाख
-
९वैशाखरामानुजाचार्य जयन्ती/विश्व पृथ्वी दिवस २१ दिन पछि
-
१०वैशाख
-
११वैशाख
-
१२वैशाखसीता जयन्ती व्रत/विश्व औलो दिवस २४ दिन पछि
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस २५ दिन पछि
-
१४वैशाखमोहिनी एकादशी व्रत २६ दिन पछि
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस २७ दिन पछि
-
१६वैशाखप्रदोष व्रत/अन्तर्राष्ट्रिय नृत्य दिवस २८ दिन पछि
-
१७वैशाखनृसिंह जयन्ती २९ दिन पछि
-
१८वैशाख
-
२०वैशाख
-
२२वैशाखमंगलचौथी व्रत ३४ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ३६ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस ३७ दिन पछि
-
२६वैशाखकानून दिवस/गोरखकाली पूजा ३८ दिन पछि
-
२८वैशाखमहिला ज्योतिष संघ स्थापना दिवस ४० दिन पछि
-
२९वैशाखअन्तर्राष्ट्रिय नर्स दिवस ४१ दिन पछि
-
३०वैशाखअपरा एकादशी व्रत ४२ दिन पछि
-
३१वैशाखप्रदोष व्रत ४३ दिन पछि
-
१जेठ
-
२जेठबटसावित्री व्रत/शनि जयन्ती ४५ दिन पछि
-
३जेठ
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस ५१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
कार्तिक शुक्ल पूर्णिमा
गुरु नानक जयन्ती/निम्बार्काचार्य जयन्ती
विशेष अडियो
नानकः सत्यमार्गस्य दाता करुणया युतः।
समत्वभावसम्पन्नो गुरुः सर्वहिते रतः॥
गुरु नानक, सत्य मार्गका दाता र करुणाले भरिएका, समानतालाई मूर्त रूप दिनुहुन्छ र सबैको कल्याणमा समर्पित हुनुहुन्छ।"
सर्व ईश्वरवाद को संदेश
श्री गुरु नानकदेवजीले विश्वलाई सर्व धर्मको सन्देश दिनुभयो, जसले मानव प्रगति र कल्याणलाई अनिवार्य रूपमा जोडिएको सबै मूल्य र सत्यलाई जन्म दिएको छ। श्री गुरु नानक देवजी क्रान्तिकारी दूरदर्शी, एक महान् दार्शनिक, विचारक र एक क्रान्तिकारी समाज सुधारक थिए। उनको दर्शन मानवतावादी दर्शन थियो जसको प्रभाव आउने अनेक शताब्दीसम्म संसारमा रहिरहने छ।
आजको दिन गुरु नानक अर्थात् शिख धर्मावलम्बीका गुरुको जन्मदिन हो । आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरु पर्व पनि भनिन्छ र संसारभरका शिख धर्मावलम्वीहरुले बडो श्रद्धाका साथ मनाउने गर्दछन् ।
संसारमा धेरै धर्म अनि धार्मिक मार्गहरू छन्, सम्पूर्ण धर्म अनि मार्ग लगायत धर्मका प्रवक्ताले सिकाउने ज्ञान र दिने दिव्योपदेश एउटै छ, माया, सद्भाव, सत्यता अनि अहिंसाको मार्ग ।
गुरु नानक जयन्तीमा के के गरिन्छ ?
कार्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो । शिखहरूको दैनिक पूजाआजाको पवित्र स्थल गुरुद्वारामा धर्मावम्विहरुको प्रभात फेरिका साथ आजको दिनको प्रारम्भ गरिन्छ र यस्तो प्रभात फेरिमा विभिन्न प्रकारका मन्त्रोच्चारण गर्दै भजन गाउँदै गुरुको महिमा वर्णन गरिन्छ । बिहानको समय यसरी गरिने भजनलाई 'असा दि भार' भनिन्छ । यस्ता भेलाहरूलाई 'अमृत भेला' भनिन्छ र 'अमृत भेला' पछी 'लगांरु' अर्थात् नि:शुल्क सामुदायिक भोजन गर्ने गराउने चलन हुन्छ र यस्ता भोजहरू गुरुद्वाराका स्वंसेवकहरुले आयोजना गर्दछन् । यस्ता भोजहरू आयोजना गरेर कुनै पनि जात, वर्ण, लिंग वा समुदायका मान्छेहरू त्यसमा सहभागी हुन छुट हुन्छ । यो सामाजिक सहिष्णुताको एउटा अद्भुत उदाहरण त हो नै भक्ति र सेवाको मार्गमा समाजका सबै जना समान छन् भन्ने सन्देश पनि दिएको छ ।
दुई दिन अगाडिदेखिनै पवित्र ग्रन्थ 'गुरु ग्रन्थ साहिब'को ४८ घण्टासम्म अध्ययन गरेर गुरु पर्वको दिन विधीविधान अनुरूप समापन गरिन्छ । यस्तो निरन्तर हुने धार्मिक अध्ययनलाई 'अखण्डपथु' भनिन्छ ।
नगर कीर्तन
यस क्रममा गुरु पर्वको एक दिनअघि नगर कीर्तन गर्ने चलन छ जसमा विभिन्न सांस्कृतिक झाँकीहरू निकालिने गरिन्छ । जसमा गुरु ग्रन्थ साहिबको झुलुवा (पालकी) बोकेर भजन कीर्तन गर्दै नगर परिक्रमा गरिन्छ । यस्तो झाँकीहरूमा सिख समुदायको परम्परागत हतियारहरू जस्तै: भाला, तरवारहरु, पन्जाबी फलामे चक्कु आदिको प्रदर्शन र त्यससँग सम्बन्धित आत्मरक्षामा आधारित पारम्परिक खेल देखाइने गरिन्छ ।
'रहरास साहिब पाठ'
रात्रिकालीन भजनकिर्तनलाई 'रहरास साहिब पाठ' भनिन्छ । भारतको पन्जाब, हरियाणा, चन्दिगढ लगायतका ठाउँमा अत्यन्तै उत्साह र उत्सर्गका साथ यो विशेष दिन मनाइन्छ भने संसारका हरेक कुना कन्दरामा रहेका शिख समुदायहरूले आजको दिनलाई हर्षका साथ मनाउने गरेका छन् ।
निम्बार्काचार्य जयन्ती
आज निम्बार्काचार्य जयन्ती पनि हो । हामीमध्ये धेरैले गुरु निम्बार्काचार्यको नाम नसुनेका पनि हुन सक्छौँ । आउनुहोस्, आज निम्बार्काचार्य गुरु बारे संक्षिप्तमा कुराकानी गरौँ ।
गुरु निम्बार्काचार्यका बारेमा
गुरु निम्बार्काचार्यको जन्म भारतीय क्षेत्रमा गोदावरी नदी तटमा वैदुर्यपत्तन नामको सहरमा भएको मानिन्छ । कतिपयले गुरु निम्बार्काचार्यको जन्म द्वापर युगमा नै भएको मान्छन् भने कतिपयले इसा कालको ११ औँ शताब्दीमा भएको मान्छन् ।
गुरु निम्बार्काचार्यका नाम रहनुको कारण चाहिँ निमको रुख र सूर्यको प्रसङ्ग रहेको छ । निम्बार्क अर्थात् निमको रुख र अर्क अर्थात् सूर्य भन्ने भएकाले पनि यहीबाट गुरु निम्बार्काचार्यको नाम रहेको तर्क गरिन्छ ।
गोदावरी किनारमा जन्मिए पनि गुरु निम्बार्काचार्यको साधना चाहिँ यमुना तटमा भएको मानिन्छ । एक दिन गुरु निम्बार्काचार्य आफ्नो आश्रममा बसिरहँदा दण्डी स्वामी त्यहाँ पुगेको विश्वास गरिन्छ । त्यति बेला साँझ छिप्पिइसकेको मानिन्छ ।
साँझ परिसकेपछि आफूले भोजन नगर्ने दण्डी स्वामीले बताएपछि गुरु निम्बार्काचार्यले साँझको पाहुनालाई भोकै पठाउन नचाहेको र आँगन छेउको निमको रुखमा सूर्य देवता उत्पन्न गराएको विश्वास गरिन्छ । सूर्य देखिएपछि दण्डी स्वामीले भोज गरेको विश्वास अहिले पनि चर्चा हुने गरेको छ । यही प्रसङ्गपछि गुरुको नाम निम्बार्काचार्य रहेको विश्वास गरिन्छ ।
गुरु निम्बार्काचार्यलाई सूर्यको अवतार पनि मानिन्छ । कतिपयले गुरु निम्बार्काचार्यलाई भगवान् विष्णुको सुदर्शन चक्रको अंश पनि मान्छन् । कार्तिक शुक्ल पूर्णिमाका दिन गुरु निम्बार्काचार्यको जन्म भएको मानिन्छ । त्यसैले पनि यसलाई विशेष चासो, महत्त्व र सम्मानका साथ मनाइन्छ ।
यो पावन दिनको सबैलाई शुभकामना ।
सकिमना पुन्हि
सकिमना पुन्हि
विशेष अडियो सामग्री
सकिमना पुन्हि : प्रकृतिप्रति कृतज्ञता र सृजनात्मकताको पर्व
हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमा (नेपाल सम्वत् कछलाथ्व पुन्हि) का दिन काठमाडौं उपत्यकाका नेवार समुदायले हर्ष र उल्लासका साथ सकिमना पुन्हि मनाउँछन्। यसलाई सकिमिला पुन्हि वा हलिमलि पुन्हि पनि भनिन्छ। नेपाल संवतको पहिलो पर्वका रूपमा समेत यो दिनको सांस्कृतिक र ऐतिहासिक महत्व निकै गहिरो छ।
नेपालभाषामा ‘सकि’ भन्ने शब्दको अर्थ पिँडालु हो भने ‘मना’ को अर्थ उसिन्नु हो। त्यसैले यो पर्वलाई सकिमना पुन्हि— अर्थात् “उसिनिएको पिँडालुको पूर्णिमा” पनि भनिन्छ। यस दिन नेवार समुदायले पिँडालु, सखरखण्ड, कन्दमूल, मकै, गहुँ, भटमास, केराउ, बकुला आदि गेडागुडी उसिनेर वा भुटेर आफ्ना इष्टदेवलाई अर्पण गर्छन्। अनि मात्र परिवारसँग बाँडेर खाने गर्छन्। यो प्रथाले मानिस र प्रकृतिबीचको सम्बन्धलाई उजागर गर्छ— पहिले अर्पण, त्यसपछि उपभोग।
नेवार समुदायको हरेक चाडपर्व प्रकृतिसँग गहिरो सम्बन्ध राख्छ। वर्षभर खेतीपातीमा व्यस्त किसानले यस दिन भूमाताबाट प्राप्त अन्न र कन्दमूललाई धन्यवाद दिन्छन्। यसलाई "धर्ती माताप्रति कृतज्ञता व्यक्त गर्ने दिन" मानिन्छ। उसिनेका वा भुटेका यी अन्न र कन्दमूल शरीरमा शक्ति र ताजगी ल्याउने विश्वास रहिआएको छ, जसको आधार धार्मिक मात्र होइन, वैज्ञानिक पनि छ।
यस दिनको अर्को विशेषता हो “हलिमलि ब्वयेगु”। हलिमलि भन्नाले भुटेको गेडागुडीको मिश्रण हो, जसबाट विभिन्न आकृतिहरू देवदेवताको प्रतीक, मन्दिर, चैत्य, हतियार, वा जनावरका रूपहरू तयार गरिन्छ। यी कलाकृतिहरूले कृषि, सृजनात्मकता र सामूहिक सहयोगको सुन्दर अभिव्यक्ति दिन्छन्। दाफा भजनको सुर र बाजागाजाको तालमा मानिसहरू एकआपसमा जोडिन्छन् पुर्खा, देवता र प्रकृतिसँगको सम्बन्ध पुनः जीवित हुन्छ। प्रकृतिले दिएको अन्न, गेडागुडी, कन्दमूललाई मात्र खाद्यान्नका रूपमा होइन, कलाको माध्यमका रूपमा पनि प्रयोग गर्न थाले। यसै सन्दर्भमा, सकिमना पुन्हि नेवार समुदायको मौलिक कला, कृषिप्रतिको सम्मान र सामूहिक जीवनशैलीको प्रतीक बनेको देखिन्छ।
सकिमना पुन्हि केवल एक धार्मिक चाड होइन; यो एक सांस्कृतिक पाठशाला हो। आजको आधुनिक समयमा जहाँ फास्टफूड र प्लास्टिक संस्कृतिले हाम्रो जीवन कब्जा गरिरहेको छ, त्यहाँ सकिमना पुन्हिले हामीलाई पुनः प्रकृतिसँग नजिक ल्याउने अवसर दिन्छ। यस पर्वको सार यही हो "धर्तीले दिएको अन्नमा ईश्वर देख्ने, र श्रममा सौन्दर्य खोज्ने।"
यो पर्व केवल उपत्यकाका नेवारहरूको होइन, सम्पूर्ण नेपाली संस्कृतिको गर्व हो
सृजनात्मकता, सहकार्य र कृतज्ञताबाट जीवनको पूर्णिमा खोज्ने पर्व सकिमना पुन्हि।
पूर्णिमा व्रत
पूर्णिमा व्रत
विशेष अडियो सामग्री
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । हिन्दू धर्मालम्बीहरुका लागि कार्तिक पूर्णिमाको विशेष महत्त्व रहेको छ । यो दिन स्वर्गबाट सबै देवीदेवताहरु पृथ्वीलोकमा आउने विश्वास गरिन्छ ।
देवीदेवताहरु पृथ्वीलोकमा आउने र नदी किनारमा स्नान गर्न जाने विश्वासका साथ यो पूर्णिमामा घाटहरु, नदी किनारहरुमा विशेष सरसफाई गरिन्छ, दीप प्रज्वलन पनि गरिन्छ ।
कार्तिक पूर्णिमामा लिइने व्रत, पूजा–पाठको विशेष महत्त्व भएको हिन्दू धर्मालम्बीहरु विश्वास गर्छन् । आजको दिन दान गर्नाले यो जन्ममा मात्र होइन, आगामि जन्ममा पनि पुण्य मिल्ने विश्वास गरिन्छ । आजको दिन सनातन हिन्दू धर्मालम्बीहरुले धेरै पहिलेदेखि बनारस, हरिद्वार, मथुरा, प्रयागराज, बराहक्षेत्र, मुक्तिक्षेत्रलगायत ठाउँमा पूर्जाअर्चना गर्छन् ।
पूर्णिमामा चन्द्रमा पूर्ण आकारको देखिन्छ र अरु दिनभन्दा बढी चम्किलो देखिन्छ । विज्ञानका अनुसार सूर्यको प्रकाश पृथ्वीले नछेकी चन्द्रमामा पर्ने भएकाले यो दिन चन्द्रमा विशेष चहकिलो देखिने गर्छ ।
कार्तिक पूर्णिमामा तुलसीको पूजा पनि गरिन्छ । यसलाई विशेष महत्त्वका साथ पनि हेरिन्छ । त्यस्तै, कार्तिक पूर्णिमाको दिन भगवान शिव र विष्णुको आरधना पनि गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष पूजा अर्चनालाई सत्यनारायणको पूजाको रुपमा पनि लिइन्छ । सामान्यतया सत्यनारायणको पूजा जहिले गरे पनि हुन्छ । तर, पूर्णिमाको दिन सत्यनारायणको पूजा गर्दा विशेष फल मिल्ने विश्वास गरिन्छ ।
धर्मग्रन्थहरुमा उल्लेख भएअनुसार आजको दिन मानसिक कष्टबाट मुक्ति पाउन चाहने, पारिवारिक शान्ति र समृद्धि चाहने र अचानक डराउने समस्याबाट मुक्ति चाहने वा मानसिक चिन्ताबाट ग्रसितहरुले यसबाट छुटकारा पाउन पूर्णिमा व्रत लिँदा निकै राम्रो हुन्छ ।
आजको दिन दीपदान गर्दा ऋणबाट मुक्ति मिल्ने, तुलसी पूजा गर्दा मनोकामना पूरा हुने, व्रत बस्दा अग्निष्टोम यज्ञ गरे बराबरको फल प्राप्त हुने विश्वास गरिन्छ । आजको दिन श्रद्धाभावसहित भगवानको स्मरण गर्दा मात्रै पनि पारिवारिक शान्ति छाउने र परिवारमा सुख फैलिने पनि विश्वास गरिन्छ ।
यो पूर्णिमालाई त्रिपुरा पूर्णिमा पनि भनिन्छ ।
चतुर्मास व्रत समाप्ति /कार्तिक स्नान समाप्ति
चतुर्मास व्रत समाप्ति /कार्तिक स्नान समाप्ति
विशेष अडियो
कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन गरिने चलन छ । चतुर्मासमा शुभकार्यहरु गर्नाले कुनै फलिफाप नहुने विश्वास गरिन्छ । त्यसैले यो समयमा विभिन्न विशेष काम तथा शुभकार्यहरु शुभारम्भ गरिँदैन ।
यो समयमा भगवान् विष्णु निद्रामा हुने भएकाले शुभ तथा मङ्गल कार्यहरू रोकिएको मानिन्छ । आजबाट फेरि शुभ कार्यको थालनी गर्न सकिन्छ, नयाँ सुरुवात गर्न सकिन्छ भन्ने विश्वास रहेको छ ।
चतुर्मास भनेको के हो ?
चतुर्मास भनेको हिन्दू धर्ममा उल्लेख गरिएको एक विशेष समयावधि हो, जसमा देवताहरू योगनिद्रामा रहन्छन् र विशेष धार्मिक कर्मकाण्ड र व्रत-उपवास गरिन्छ। यो चार महिनाको अवधिलाई "चतुर्मास" भनिन्छ, जुन आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) देखि सुरु भई कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) सम्म रहन्छ।
चतुर्मासलाई धार्मिक दृष्टिले अत्यन्त पवित्र मानिन्छ, र यस अवधिमा विभिन्न धार्मिक कार्यहरू जस्तै तीर्थयात्रा, व्रत, दान, पूजा-पाठ आदि गरिन्छ। यो समय विष्णुको योगनिद्रा अवधिको रूपमा मानिन्छ, जसका कारण नयाँ विवाह, गृहप्रवेश जस्ता शुभकार्यहरूमा रोक लगाइन्छ। यस समयमा सन्त, साधु-सन्त र अन्य धार्मिक व्यक्ति एकै स्थानमा बस्दै साधना र प्रवचनमा समय व्यतीत गर्छन्। धार्मिक रूपमा चतुर्मास आत्मशुद्धि र साधनाका लागि उत्तम समय मानिन्छ।हुन पनि अब मङ्सिर लागेसँगै हाम्रो समाजमा विवाह तथा व्रतबन्धका साइतहरू धमाधम सुरु हुन्छन् ।
चतुर्मासका कारणले रोकिएका विवाह तथा ब्रतबन्धहरु अनि ठुला पूजाआजा अब आजबाट सुरु हुन्छन् । तपाईँहरूले पनि विशेष केही गर्ने योजना बनाउनु भएको छ भने हाम्रो पात्रो परिवारको तर्फबाट तपाईँहरू सबैलाई शुभकामना ।
चतुर्मास सँगसँगै सनातनी हिन्दु धर्मालम्बीहरुका लागि आजबाट कार्तिक स्नान पनि समापन भएको छ । बडादसैँको समापनसँगै सुरु भएको कार्तिक स्नान आजबाट समापन भएको हो ।
आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर राति जाग्राम बसेसँगै औपचारिक रूपमा बडादसैँ सकिएको थियो, आजबाट अब कार्तिक स्नान पनि सकिएको छ ।
अब त चिसो पनि निकै बढिसकेको छ । विहानपख हाम्रो धर्ती शीतले लपक्कै भिजेको हुन्छ । चिसो सुरु भएसँगै हामीले हाम्रो स्वास्थ्यको पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । हामीले पनि तपाईँहरू सबैलाई आफ्नो विशेष ख्याल दिन अनुरोध गरेका छौँ र सुस्वास्थ्यको कामना पनि गरेका छौँ है ।
आउँदा दिनहरु
-
१८चैत
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली २ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ५ दिन पछि
-
२४चैत
-
२५चैतSEE २०८२-ऐच्छिक प्रथम ७ दिन पछि
-
२६चैतSEE २०८२ - ऐच्छिक द्वितिय ८ दिन पछि
-
२९चैत
-
३०चैतवरुथिनी एकादशी व्रत १२ दिन पछि
-
१वैशाखमेष संक्रान्ति/नयाँ वर्ष २०८३ १३ दिन पछि
-
२वैशाख
-
४वैशाखमातातीर्थ औंसी/आमाको मुख हेर्ने दिन १६ दिन पछि
-
५वैशाख
-
६वैशाखपरशुराम जयन्ती १८ दिन पछि
-
७वैशाख
-
८वैशाख
-
९वैशाखरामानुजाचार्य जयन्ती/विश्व पृथ्वी दिवस २१ दिन पछि
-
१०वैशाख
-
११वैशाख
-
१२वैशाखसीता जयन्ती व्रत/विश्व औलो दिवस २४ दिन पछि
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस २५ दिन पछि
-
१४वैशाखमोहिनी एकादशी व्रत २६ दिन पछि
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस २७ दिन पछि
-
१६वैशाखप्रदोष व्रत/अन्तर्राष्ट्रिय नृत्य दिवस २८ दिन पछि
-
१७वैशाखनृसिंह जयन्ती २९ दिन पछि
-
१८वैशाख
-
२०वैशाख
-
२२वैशाखमंगलचौथी व्रत ३४ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ३६ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस ३७ दिन पछि
-
२६वैशाखकानून दिवस/गोरखकाली पूजा ३८ दिन पछि
-
२८वैशाखमहिला ज्योतिष संघ स्थापना दिवस ४० दिन पछि
-
२९वैशाखअन्तर्राष्ट्रिय नर्स दिवस ४१ दिन पछि
-
३०वैशाखअपरा एकादशी व्रत ४२ दिन पछि
-
३१वैशाखप्रदोष व्रत ४३ दिन पछि
-
१जेठ
-
२जेठबटसावित्री व्रत/शनि जयन्ती ४५ दिन पछि
-
३जेठ
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस ५१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन