आउँदा दिनहरु
-
१५पुष
-
१६पुषतोल ल्होसार भोलि
-
१७पुषनयाँ वर्ष २०२५/टोपी दिवस/पोशाक दिवस २ दिन पछि
-
२१पुषगुरु गोबिन्द सिंह जयन्ती ६ दिन पछि
-
२३पुषभाैमाष्टमी व्रत/गोरखकाली पूजा ८ दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस ९ दिन पछि
-
२६पुषपुत्रदा एकादशी व्रत ११ दिन पछि
-
२७पुष
-
२९पुष
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस १६ दिन पछि
-
९माघगोरखकाली पूजा २३ दिन पछि
-
११माघअन्तर्राष्ट्रिय शिक्षा दिवस २५ दिन पछि
-
१२माघषट्तिला एकादशी व्रत २६ दिन पछि
-
१३माघ
-
१४माघसोम प्रदोष व्रत २८ दिन पछि
-
१५माघनेपाल नर्सिङ्ग दिवस २९ दिन पछि
-
१६माघशहीद दिवस ३० दिन पछि
-
१७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ३१ दिन पछि
-
१९माघतिलकुन्द चौथी ३३ दिन पछि
-
२०माघविश्व सिमसार दिवस ३४ दिन पछि
-
२१माघ
-
२२माघविश्व क्यान्सर दिवस/स्कन्द षष्ठी/अचला सप्तमी ३६ दिन पछि
-
२३माघबुधाष्टमी व्रत/गोरखकाली पूजा ३७ दिन पछि
-
२४माघद्रोण नवमी ३८ दिन पछि
-
२६माघभीमा एकादशी व्रत ४० दिन पछि
-
२७माघभिष्म द्वादशी ४१ दिन पछि
-
२८माघसोम प्रदोष व्रत ४२ दिन पछि
-
२९माघ
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस ४५ दिन पछि
-
२फागुनप्रणय दिवस ४६ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस/निर्वाचन दिवस ५१ दिन पछि
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस ५२ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ५३ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत ५६ दिन पछि
-
१३फागुनप्रदोष व्रत ५७ दिन पछि
-
१४फागुनमहाशिवरात्रि व्रत/सिलाचःह्रे पूजा/सेना दिवस ५८ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस ५९ दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार ६० दिन पछि
ज्योतिषहरू
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
राशीफल
साहित्य / ब्लग
- New Year 2025 | Topi Day | Poshak Day
- नयाँ वर्ष २०२५ | टोपी दिवस | पोशाक दिवस
- नेपाल ज्योतिष परिषद् स्थापना दिवस
- Establishment of Nepal Jyotish Parisad, Nepal Astrology council
- Bhaumashtami Vrata | Gorakhkali Puja
- भाैमाष्टमी व्रत | गोरखकाली पूजा
- सुरुङको बाटाे
- पृथ्वी जयन्ती | राष्ट्रिय एकता दिवस | शनि प्रदोष व्रत
- Putrada Ekadashi : Story of the ancient king Suketuman
- पुत्रदा एकादशी व्रत
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Guru Govind Singh Jayanti
- गुरु गोबिन्द सिंह जयन्ती
- Radha
- Lighting the Flame of Innovation: Hult Prize at IOE, Pulchowk Campus Inspires Changemakers
- फिदा भए छु
- पक्कै थियो होला ?
- Visionary Leaders Panel Discussion: An Initiative to Innovate for a Sustainable Future at Hult Prize at IOE Pulchowk Campus
- चाहनाहरु
- Registration Opens for Hult Prize at Kathmandu University
- The Marketplace That Saves Your Time,Money and Stress
- म के गरुँ
- आव्हान
- Winter Collection is Here, Now Stay Warm with Hamro Mart
- How Hamro Mart Made My Every Moment Special
- जङ्गल भित्र
- गुलाफ
- ‘रमाइला दिन’
- आजकल
- PROJECT JUNKIRI सानो कदम ठूलो परिवर्तन
- ज्योतिष र ज्योतिषिमा फरक
- आमा
- पहिलो भेट
- हजार छन्
- रुवाउने गर्छ
- तिमी को हौ ?
- Book Review: Being Billy
- Top Motivational Books at Hamro Mart
- विदेशमा रहेका नेपालीहरूको लागि २०८१ भाइटीकाको उत्तम साइत
- स्वागतमा
- भाइटीकाको उत्तम साइत
- सेतो जुत्ता
- कस्ले जलाउन
- SAIM Dashain Fest 2024 Lights Up Kathmandu with Culture, Music, and Celebration
- Top Tihar Gift Ideas To Make This Festival Extra Special
- तिमी विचार गर्नु है
- अँध्यारो कोठा
- पानको पात ले अल्झायो
- खरानी निस्कियो
- प्रिया
- ताल जस्तो
- उ
- कसले बुझ्छ
- जस्तै छ
- किन ?
- के काम
- Book Review: Being Billy
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
गथांमुगः चःह्रे
गठेमङ्गल चतुर्दशी
नेवा: शब्द गथांमुगः अपभ्रंश हुँदै नेपालीमा गठेमङ्गल भएको हो । वर्षभरिका चर्तुदशीहरू मध्ये यो चतुर्दशी को महत्त्व निकै फरक, अनि व्यवहारिक छ । किनभने यस चतुर्दशी धर्मभन्दा अलिक पर छ र यस एकादशीबारे अनेक कथाहरू बुनिएको पाइन्छ ।
भूतको अस्तित्व र गथांमुगः
विश्वभरिका सबै समाजले भूतको अस्तित्वलाई आआफ्नो हिसाबले स्वीकारेकै छन् । भूतलाई नकारात्मक ऊर्जाका रूपमा दिइन्छ र यस्ता नकारात्मक ऊर्जाहरूलाई तन्त्र साधनाको माध्यम वाट वशमा ल्याउने समाजको हितमा उपयोग गर्न सकिने सन्देश गथांमुगः ले शदियौं देखि दिँदै आएको छ ।
काठमाडौँ उपत्यका मा अनेक कथा किस्साहरू भए जस मध्य धेरै किस्साहरू भूतसङ सम्बन्ध राख्ने पनि छन् । रोपाइँका बेला भूतहरूलाई प्रयोग गरेर खेतालामा लगाउने देखि ख्याकका डरलाग्दा किस्साहरू सम्म आज पनि काठमाडौँका गल्लीहरूमा सुन्ने गरिन्छ । औपचारिक रूपमा अक्षय तृतीयामा डाकिने यता भूतहरू रोपाइँ अवधिभर चलायमान हुन्थे भन्ने किस्सा छ । यसरी सोझै भूतहरू नै प्रकट भएर रोपाइँ गर्नेभन्दा पनि मानिसहरूमा भूत छिरेर असाधारण कार्य क्षमता उत्पन्न गराउने गर्दथे । अनि रोपाई पनि यस्ता भूतहरूलाई समाजमा नै राख्न सही नहुने भएकाले श्रावण कृष्ण चर्तुदशीमा भूतको प्रतिकृतिका रूपमा गथांमुगः बनाई बिदाइ गर्ने चलन छ ।
यस दिनबाट औपचारिक रूपमा उपत्यकामा जात्राको सुरुवात भएको मानिन्छ । यो चतुर्दशीलाई धातु दिनको रूपमा पनि लिइन्छ । यो दिन बाटा–बाटामा राक्षस या प्रेत आत्माका लागि भनी पात या बोहोता, दुना टपरीमा पाकेका भात अनि खानेकुरा राखिन्छ । मुख्यतया दोबाटामा यस्ता खानेकुरा राखिन्छ । यस्ता खानेकुरा राख्नाले र पूजा अर्चना गर्नाले भूतप्रेत, पिशाच लगायत हावा, आगो अनि विभिन्न तन्त्र मन्त्रको साध्यबाट समेत जोगिन्छ विश्वास गरिन्छ ।
तन्त्र साधना र गठेमङ्गल चतुर्दशी
विशेषतः काठमाडौँमा प्राचीन कालबाटै तन्त्र मन्त्रमा पारङ्गत साधु र साधकहरू रहेका कुरा इन्द्रजात्रामा स्वर्गमा राजा इन्द्रलाई समेत बन्दी बनाएको किंवदन्ती छ । तन्त्र मन्त्र र भूतप्रेतबाट बच्न गठेमङ्गललाई विशेष दिनका रूपमा लिइन्छ । गठेमङ्गलमा घण्टाकर्ण भन्ने भीमकाय राक्षसको मृत्युलाई पनि सम्झना गरिन्छ । उक्त राक्षसको मृत्युपछि धेरै जना त्रास र भयबाट मुक्त भएको सम्झना गरिन्छ । घण्टाकर्णलाई सनातन धर्ममा भने भगवान् शिवका उद्दण्ड भक्तका रूपमा लिइन्छ भने बौद्ध धर्ममा भैरवको दूतका रूपमा पनि लिइन्छ ।
घण्टाकर्ण को कथा
घण्टाकर्ण भन्नाले ठुलो ठुलो कान भएको डरलाग्दो भन्ने बुझिन्छ । घण्टाकर्ण लयागत अन्य थुप्रै राक्षस र प्रेतहरूका प्रतिमालाई ठाडो पारेर घुमाउने चलन छ । यसो गर्दा एक जना सम्पूर्ण रूपमा नीलो वस्त्र लगाएको पुरुषले घर–घरमा दान–दक्षिणा माग्ने चलन छ । अन्त्यमा यस्ता प्रतिमाहरूलाई खोलामा लगेर बगाइन्छ या आगोमा बालेर जलाइन्छ । यसरी सेलाउँदा उक्त नीलो वस्त्र धारी पुरुष प्रतिमाहरूमाथि बस्ने चलन छ । यस अर्थमा गठेमङ्गल नराम्रो शक्तिमाथि मानवताको जीतका रूपमा लिन सकिन्छ ।
आज के के गरिन्छ?
यस दिनमा मानिसहरूले गठेमङ्गलको औँठीका रूपमा धातुको औँठी लगाउने चलन छ । सम्पूर्ण रूपमा नराम्रा तत्त्व र दुर्भाग्यबाट समेत गठेमङ्गलको औँठीले सुरक्षा दिने जनविश्वास छ । भूतलाई भगाउन मूल ढोकामा तीन वटा किल्ला ठोक्ने चलन गठेमङ्गलको एउटा सम्झन लायक अर्को चलन हो । पुराना ढोकाहरूमा त वर्षौँदेखिका गठेमङ्गलको किल्लाहरूले निकै दुलो पारिसकेका हुन्छन् । बच्चाहरूले भने बाँस र पात–पतिङ्गरले घण्टाकर्णको पुतला बनाएर बटुवाहरूसँग दान लिने चलन पनि छ । यदि कसैले यसरी दान दिन नमानेमा राक्षसको नाति भनी कराउने चलन पनि अचम्मको र रमाइलो छ ।
लाखे नाचको सुरुवात
गठेमङ्गलबाट लाखे नाच पनि सुरुवात हुन्छ । लाखे नाच एक महिनासम्म चल्छ । प्राचीन कालमा पानी या सर सफाइका कारणले सामान्य पेट दुख्ने या बान्ता हुने समस्या हुँदा पनि ज्ञान या सूचनाको अभावमा मानिसहरूले भूतप्रेत या पिशाचलाई दोष दिने कारणले पनि हुन सक्छ कि हाम्रो संस्कारमा भगवान् र भूत दुवैले उत्तिकै आकर्षण पाएका छन् । आधुनिक चिकित्सा पद्धतिको विकाससँगै रोग व्याधिहरूलाई ओखती मूलले ठिक पार्ने क्रम त सुरु भयो, तर हाम्रो संस्कारभित्र घुसेका यी चलन परम्पराका रूपमा हामीसँगै आएको छ र आइरहोस् ।
सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: