आउँदा दिनहरु
-
१६असोज
-
१७असोज
-
१८असोजसप्तमी श्राद्ध/विश्व शिक्षक दिवस २ दिन पछि
-
१९असोज
-
२०असोज
-
२१असोजदशमी श्राद्ध ५ दिन पछि
-
२२असोजविश्व हुलाक दिवस ६ दिन पछि
-
२३असोज
-
२४असोजद्वादशी श्राद्ध ८ दिन पछि
-
२५असोज
-
२६असोज
-
२७असोजऔंसी श्राद्ध/ पितृ विसर्जन ११ दिन पछि
-
२८असोज
-
२९असोजविश्व खाद्य दिवस १३ दिन पछि
-
३०असोजअन्तर्राष्ट्रिय गरिबी निवारण दिवस १४ दिन पछि
-
१कार्तिकतुला संक्रान्ति १५ दिन पछि
-
४कार्तिकफूलपाती १८ दिन पछि
-
५कार्तिकमहाअष्टमी/ कालरात्रि १९ दिन पछि
-
६कार्तिकमहानवमी २० दिन पछि
-
७कार्तिक
-
८कार्तिकपापांकुशा एकादशी व्रत २२ दिन पछि
-
९कार्तिकदशैं बिदा/प्रदोष व्रत २३ दिन पछि
-
११कार्तिक
-
१४कार्तिकविश्व शहरीकरण दिवस २८ दिन पछि
-
१९कार्तिकराधाष्टमी व्रत ३३ दिन पछि
-
२२कार्तिकविश्व रेडियोग्राफी दिवस ३६ दिन पछि
-
२३कार्तिकरमा एकादशी व्रत/विश्व स्वतन्त्रता दिवस ३७ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२६कार्तिक
-
२७कार्तिकसोमबारे औंसी ४१ दिन पछि
-
२८कार्तिक
-
२९कार्तिकभाई टिका / किजा पूजा ४३ दिन पछि
-
३०कार्तिकतिहार बिदा/अन्तर्राष्ट्रिय सहनशीलता दिवस ४४ दिन पछि
-
१मंसिर
-
३मंसिरछठपर्व व्रत/विश्व शौचालय दिवस ४७ दिन पछि
-
४मंसिरगोपाष्टमी/विश्व टेलिभिजन दिवस ४८ दिन पछि
-
५मंसिरकुष्मान्ड नवमी व्रत ४९ दिन पछि
-
७मंसिरहरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह) ५१ दिन पछि
-
८मंसिरप्रदोष व्रत ५२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- Mangal Chauthi Vrata | Panchami Shraddha
- मङ्गल चौथी व्रत । पञ्चमी श्राद्ध
- World Non Violence Day | Chaturthi Shraddha
- विश्व अहिंसा दिवस । चतुर्थी श्राद्ध
- International Day of Older Persons | Tritiya Shradhha
- अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । तृतीया श्राद्ध
- Sohra Sraddha Praarambha (Pratipada Shraddha) | Dwitiya Shradhha
- सोह्रश्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध) । द्वितीया श्राद्ध
- विश्व मुटु दिवस । पूर्णिमा व्रत । चेपाङ चोनाम पर्व
- World Heart Day । Poornima Vrata । Chepang Chonam Parva
- Indra Jatra: Relevance, history, and traditions.
- डा. ओम मूर्ति अनिलको “जीवन्त सम्बन्ध” पुस्तक सार्वजनिक
- डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने
- पृथ्वीको संरक्षक ओजोन तहलाई नै सुरक्षा गर्नुपर्ने आवश्यकता
- Taste Nepal ले अष्ट्रेलियामा ल्यायो "दामी Crispy Puff"
- आव्हान
- Celebrate Kushe Aushi with Hamro Patro Remit: Win Shopping Vouchers Worth Rs. 10,000!
- आत्महत्या रोकथामको लागि के गर्ने?
- Preventing Suicide and Spreading Hope
- Physiotherapy: Restores Movement, Reclaims Life
- मन छ
- नेपाल भाषा सम्बन्धी ऐतिहासिक निर्णय
- The Eternal Wisdom: Lord Krishna’s Teachings
- कृष्ण जन्माष्टमीमा आठ दिव्य उपदेश
- नेपाल विरुद्ध भारत : पूर्व समीक्षा
- मोटोपना
- साल्मोनेला सङ्क्रमण
- मुटुमा टासिंएजस्तै
- नेपाल विरुद्ध पाकिस्तान: पूर्व समीक्षा
- सुरक्षित भविष्यको लागि एकताबद्ध: विश्व परमाणु परीक्षण विरुद्ध दिवस
- एसिया कपमा प्रभाव पार्न सक्ने ५ नेपाली खेलाडीहरू
- Pride and Prejudice
- पाेल्टाभित्र डिही
- घरको छानो
- ओस्टियो आर्थ्राइटिस
- Hamro Patro's Fellowship 2023 : Congratulations Selected Candidates!
- मनका कुरा
- पाठशाला
- माया गर्नुको छुट्टै मज्जा
- मलाई फूल बन्नु छ
- Green Skills for Youth: Towards Sustainability
- केही व्यक्तिलाई दन्त उपचारको भय र त्रास किन हुन्छ?
- Hamro Patro Health - A Platform That Matters to All of Us!
- Hamro Patro's Fellowship 2023 Program Updates
- दुखी मन
- “The Truths We Hold: An American Journey.”
- कति धुनु गधालाई !
- सम्हाल्न सकिन
- “हाम्रो Fantasy league” मा Join गरेर जित्नुहोस् हरेक हफ्ता आकर्षक पुरस्कार
- मित्रता दिवसमा साथीहरूलाई के उपहार दिने?
- The White Tiger
- पुस्तक समीक्षाः लक्षु किन बोल्दिन
- कल्याण मित्र
- जिन्दगी
- देश
- मत्स्य पुराणमा के छ ? मलमास विशेष
- वैज्ञानिक युगमा ज्योतिषीय परामर्शको सान्दर्भिकता
- Book Review: The White Tiger
- साधना नै सपनाकाे कडीः एकलव्य
- HamroPay ले पैसा व्यवस्थापनलाई कसरी सजिलो बनाउँछ ?
- अनलाइन वित्तीय लेनदेन गर्दा ध्यान दिनु पर्ने कुराहरु !!
असोज शुक्ल दशमी
विजया दशमी/देवी विसर्जन/संयुक्त राष्ट्रसंघ दिवस/विश्व विकास सूचना दिवस

विगत, वर्तमान र भविष्यका अवयवहरूमा जुनसुकै बेला आवश्यक पर्न सक्ने माया, स्नेह, सम्मान र हौसलाको एकमुस्ट उपहार हो दसैँ । यस वर्षको दसैँको प्रमुख टिकाको यस विशेष दिनमा स्वागत छ ।
अक्षताले निधार भरिने टीका
नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने टीका नै विजया दशमीको महत्त्वपूर्ण सकल परिवार एकै ठाउँमा बसेर, घरको मूल खाँबो पूजा गरेर उमेर क्रमानुसार ठुला अनि क्रमशः सानाहरूले टीका, जमरा र आर्सीवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरू साइतको टिका लगाउन आफूभन्दा ठुला मान्यजन कहाँ जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजु–भाइकहाँ जाने गर्छन् ।
घरतर्फ टीका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरू टीका थापेपछि नयाँ, बास्नादार नोटहरू हात–हातमा लिएर हिँडेको दृश्य रमाइलै हुन्छ । ती नोटहरूमा लतपतिएको अक्षताका रातो रङ्गको एक विशेष सम्झना हामीमध्ये धेरैको वालपनसँग जोडिएको छ, केही सम्झना आयो तपाईँलाई ?
फूलपाती पनि भित्राइयो, महाअष्टमी र महानवमीमा माछा–मासुका अनेकन् परिकारहरू पक्कै पनि बने होलान् । गज्जबको पारिवारिक माहौलमा रमाइरहेकाहरूदेखि परिवार अनि देशलाई सम्झेर परदेशमा टीका थाप्ने तयारी गरिरहनुभएको तपाईँ सबैलाई विजया दशमीको दशौँ दिन अर्थात् महादशमीको शुभकामना । नेपालका सहज सहर देखी असहज अनकन्टार बस्तीसमेत आज बिहानैदेखि एउटा फरक रौनकमा सजिएर व्यस्त बनेको छ । केटाकेटीहरू नयाँ लुगा लगाएर यताउता दैलो–दैलो कुदिरहेका होलान् ! के बुढा, के वृद्ध अनि के तन्नेरी, सबैलाई दसैँको ऊर्जायुक्त रङ्गले छोएको छ ।
बौद्ध अनुयायीहरू को सेतो टीका
यो पावन पर्व हिन्दु धर्ममा मात्र सीमित नभएर एउटा सनातन चल्दै आएको पर्व हो । यसलाई बौद्ध धर्मावलम्बीहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । फरक केवल यत्ति छ कि हिन्दुहरू रातो टीका लगाएर नव दुर्गा भगवतीको पूजा अर्चना गर्ने गर्छन् भने बौद्ध अनुयायीहरू सेतो टीका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् ।
घरको मूल टीका लगाएर ससुराली, मामाघर या ठुला बा, दाजु अनि अन्य मान्यजन कहाँ पुग्ने चलन छ । आजको दिन बाटोघाटोमा टीका अनि जमरा लगाएर सपरिवार हिँडेका दृश्यले पनि हामी नेपाली पारिवारिक सौहार्द्यता र सामीप्ययतामा कति विश्वास राख्छौँ भन्ने कुरालाई प्रस्ट पार्छ ।
दशहरा
वैदिक सनातन धर्मानुयायीहरू ले दसैँको आर्सीवादलाई पौराणिक पात्रहरू र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथि अर्थात् विजया दशमीको दसौँ दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो, दशानन रावणको पराजय (दशानन अर्थात् दश = दस + आनन = मुख) । आजैको दिन दुर्गा भवानीले महिषासुर नामक असुर को वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टीका, जमरा अनि रमाइलोको माहौल दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्त्वमाथि मानवताको विजयका रूपमा लिइन्छ ।
टीका लगाउँदा महिला र पुरुषलाई भिन्न–भिन्न आर्सीवाद दिने गरिन्छ, जसको मन्त्रोच्चारण शब्द अनि अर्थ यहाँ प्रस्तुत गर्न जाँदै छौ । वैदिक सनातन धर्मका मन्त्रहरू नेपालीमा या अन्य भाषामा त्यति छैनन् । अनेक देवी–देवतालाई पुकार गर्दा संस्कृत भाषामै भएका अनेक अर्थयुक्त मन्त्रहरू उच्चारण गर्ने गरिन्छ । आज नेपालका घर–घरमा रातो टीका, जमरा अनि यी मन्त्रहरू शब्दोचारित हुने गर्छ ।
पुरुषलाई टीका लगाइदिँदा भन्ने आशीर्वाद
ॐ
आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
यसको अर्थ:
ॐ
द्रोण पुत्र अश्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात शत्रुता हरणको क्षमता होस्, राजा नहुनको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस् ।।
सूर्य पुत्र झैँ दानी होस्, भीमको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान् होस्, विदुरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।
महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद
ॐ
जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते ।
अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामर्थ्य राख्छिन् । जो हरेक अन्धकारको निदान गर्न सक्छिन् । समयको पाबन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँछिन् अनि हरेक प्रकारका दुःखको निदान गर्न सक्छिन् । यो जगत को रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौँ ।
यी शुभाशिषहरूमा व्याख्या भए झैँ हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्न सकौँ । सत्य बोल्न, सत्कर्म गर्न, आदर–सम्मान गर्न कहिले नचुकौं । सम्पूर्णमा विजया दशमीको टीका, जमरा र आशिष ले जीवनमा ऊर्जा भरोस् । सफलताका आयामहरू थपिँदै जाउन् ।
असत्यमाथि सत्य तथा अन्यायमाथि न्यायको विजयको प्रतीक यस पावन पर्व विजया दशमीको हार्दिक बधाई तथा अनेकानेक शुभकामना । सबैको शुभ होस्, मङ्गल होस् । क्रोध, लोभ, अन्याय–अत्याचार, अहङ्कार, दण्डहीनता, क्रूरता, भ्रष्टाचार तथा भोक र शोकले व्याप्त अनेक रावण रूपको अन्त्य गर्न सकियोस् !
ढ्याक्क जमेको दहीको चोइला चामलमा हालेर अनि अबिर हालेर मुछेर अक्षता बनाइयो त ? टीकाको दिनमा बनेका हरेक दैलो अनि सङ्घार भित्रका अक्षताहरूमा लक्षण बसोस्, आशिष् दिने मुखमा सरस्वती बसुन् अनि तपार्इं सबैका अनुहारमा हर्षका धागाहरू बसुन् । अनेकानेक शुभकामना !!
देवी विसर्जन
ईति सम्प्राथ्र्य देवीं तु तत उत्थापयेद् बुध ।
उत्तिष्ठ देवी चण्डेशि शुभां पूजा प्रगृह च ।।
कुरुष्व मम कल्याणमष्टाभि शक्तिभिःसह ।
गच्छ गच्छ परं स्थानं स्वस्थानं दवि चण्डिके ।।
नवरात्रिमा देवीलाई पूजा अर्चना गरिसकेपछि आज दशमीको दिन चाहिँ देवीलाई विधिपूर्वक बिर्सन गरिन्छ । पृथ्वी लोकमा गरिएको अर्चनालाई स्वीकार गर्दै देवीलाई आज आफ्नो धाममा जान गरिने आव्हान नै देवी विसर्जन हो । नवरात्रिमा सिङारेर पूजा गरिएको देवीको मूर्तिलाई आज विधिपूर्वक विसर्जन गरिन्छ । आजका दिन विसर्जन गरिएको मूर्तिलाई भोलि जलाशयमा बगाइने परम्परा छ ।
माटो मुछेर बनाइएका देवी प्रतिमाबाहेक परम्परादेखि स्थापित धातुका मूर्ति रहेका देवी मन्दिरमा भने देवी पूजन विसर्जन गरेर प्रसाद स्वरूप जलअभिशेक र जमरा पुजारीले दर्शनार्थीलाई दिने गरिन्छ ।
संयुक्त राष्ट्र सङ्घ दिवस
संयुक्त राष्ट्र सङ्घको स्थापनाको पृष्ठभूमि
आजभन्दा ७२ वर्षअघि जब दोस्रो बिश्वयूद्धको समापन भएर विश्वले शान्तिको खोजी गर्न थाल्यो, जब जापानको हिरोसिमा, नागासाकी लगायत अमेरिकाको पर्ल हार्बर लास अनि बारुदको अवशेषसँग लतपतिएको थियो । विश्व युद्धले थाकेर मानवता स्वयम हताशमा भएका बेला दीर्घकालीन शान्तिका लागि संयुक्त राष्ट्र सङ्घको स्थापना गरिएको हो ।
संयुक्त राष्ट्र सङ्घ एउटा अन्तर्राष्ट्रिय संस्था हो जसले सम्पूर्ण सदस्य राष्ट्रहरूबिच समन्वय र सहयोग कायम राख्दछ । दोस्रो विश्व युद्धको समापन अघि यस्ता कार्यहरू लिग अफ नेशनले गर्ने गरेकोमा लिग अफ नेशनलाई प्रतिस्थापित गर्दे अझै भरपर्दो ढङ्गले विश्व समन्वय र शान्ति स्थापना अनि पहिला र दोस्रा विश्व यूद्धजस्ता आततायी युद्धहरू पुनः हुन नदिनका लागी संयुक्त राष्ट्र सङ्घको स्थापना गरिएको हो ।
दोस्रो विश्व युद्धको विध्वशं र विनाशले अमेरिका , बेलायत, सोभियत युनियनलाई संयुक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गर्न जरुरी बनाएकोमा जर्मन, इटाली, जापान र अन्य केही युद्धरत राष्ट्रहरूबाहेक २६ वटा राष्ट्रहरूले सन १९४२ को जनवरी महिनामा संयुक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गरेका हुन् । सन १९४५ मा यसै घोषणापत्रमा थप रूपरेखा तैयार गर्न सान फ्रान्सिस्को अमेरिकामा ५० भन्दा बढी देशका प्रतिनीधीहरुले अक्टोबर २४का दिन भेला भएकामा अक्टोबर २४लाई हरेक वर्ष संयुक्त राष्ट्रसङ्घ दिवसका रूपमा लिइन्छ । संयुक्त राष्ट्र घोषणापत्रलाई अमेरिका, बेलायत, चीन, फ्रान्स लगायतका देशहरूले पनि पुष्टि र सहमति जनाएका हुन् ।
अहिले संयुक्त राष्ट्र सङ्घमा १९३ सदस्यहरू छन् भने विश्वभरि नै साझा मुद्दा लगायत आपत्कालीन सहयोग, उद्धार अनि दिगो शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घ अगुवा संस्था हो ।
सन् १९४८ देखि हरेक वर्षको अक्टोबर २४ तारिखमा संयुक्त राष्ट्रसङ्घ दिवस मनाइन्छ, सन १९७१ को संयुक्त राष्ट्र सङ्घको महासभाले यस ऐतिहासिक दिनमा सम्पूर्ण सदस्य राष्ट्रहरूमा सार्वजनिक बिदा दिइनुपर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो ।
अग्रेजीमा यूनाइटेड नेशन्स भनिने भएकाले छोटकरीमा युएन भनेर पनि हामीले बुझ्दछौँ । संयुक्त राष्ट्रसङ्घ हामी सबैले देखिआएका, सुनिआएका र पढी आएका सस्थाँ हो, युद्धग्रस्त क्षेत्र देखि प्राकृतिक प्रकोपले गस्त क्षेत्रहरूसम्म सहयोगका हातहरू, ओखती, सफा खाना, पानी, कपडा आदिका साथ यो सस्थाँ पुग्ने गर्दछ ।
वर्ष २०२३ को संयुक्त राष्ट्रसङ्घ दिवसको नारा चाहिँ "End Racism, Build Peace" रहेको छ यस वर्ष वर्णभेदलाई समापन गर्दै विश्व शान्तिका लागि आव्हान गरिएको छ ।
उत्तरी देखि दक्षिणी ध्रुवसम्म, भूमध्य रेखा देखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि हरेक अक्षांश र देशान्तरका कोणमा शान्ति छाओस्, मङ्गल होस् ।
विश्व विकास सूचना दिवस
सूचना र सञ्चार प्रविधिहरूले विकासको चुनौतीहरू, विशेष गरी विश्वव्यापीकरणको सन्दर्भमा नयाँ समाधान प्रदान गर्न सम्भव छ र आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको पहुँच, गरिबी उन्मूलन र सामाजिक समावेशलाई प्रोत्साहन दिन सक्छ। सन् १९७२ मा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना गरेको हो र विश्व विकासको समस्या र तिनीहरूलाई समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउने सङ्कल्प लिएको हो। त्यस एता हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि "विश्व विकास सूचना दिवस" मनाइन्छ।
राष्ट्र सङ्घको विधान सभाले बताएको छ कि सूचनाको प्रसार र गतिशीलताले खास गरी युवा मान्छेमा रहने विकासको समस्याहरूको बारेमा अधिक जागरूकताको नेतृत्व गर्नेछ, यसले विकासको लागि अन्तर्राष्ट्रिय सहयोगको क्षेत्रमा प्रयासको बढवा दिन्छ।विधान सभाले विकासको केन्द्रीय भूमिका बलियो बनाउन यस दिनलाई संयुक्त राष्ट्र दिवसको दिनमै मनाउँदै आएको हो।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: