आउँदा दिनहरु
-
१६असोज
-
१७असोज
-
१८असोजसप्तमी श्राद्ध/विश्व शिक्षक दिवस २ दिन पछि
-
१९असोज
-
२०असोज
-
२१असोजदशमी श्राद्ध ५ दिन पछि
-
२२असोजविश्व हुलाक दिवस ६ दिन पछि
-
२३असोज
-
२४असोजद्वादशी श्राद्ध ८ दिन पछि
-
२५असोज
-
२६असोज
-
२७असोजऔंसी श्राद्ध/ पितृ विसर्जन ११ दिन पछि
-
२८असोज
-
२९असोजविश्व खाद्य दिवस १३ दिन पछि
-
३०असोजअन्तर्राष्ट्रिय गरिबी निवारण दिवस १४ दिन पछि
-
१कार्तिकतुला संक्रान्ति १५ दिन पछि
-
४कार्तिकफूलपाती १८ दिन पछि
-
५कार्तिकमहाअष्टमी/ कालरात्रि १९ दिन पछि
-
६कार्तिकमहानवमी २० दिन पछि
-
७कार्तिक
-
८कार्तिकपापांकुशा एकादशी व्रत २२ दिन पछि
-
९कार्तिकदशैं बिदा/प्रदोष व्रत २३ दिन पछि
-
११कार्तिक
-
१४कार्तिकविश्व शहरीकरण दिवस २८ दिन पछि
-
१९कार्तिकराधाष्टमी व्रत ३३ दिन पछि
-
२२कार्तिकविश्व रेडियोग्राफी दिवस ३६ दिन पछि
-
२३कार्तिकरमा एकादशी व्रत/विश्व स्वतन्त्रता दिवस ३७ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२६कार्तिक
-
२७कार्तिकसोमबारे औंसी ४१ दिन पछि
-
२८कार्तिक
-
२९कार्तिकभाई टिका / किजा पूजा ४३ दिन पछि
-
३०कार्तिकतिहार बिदा/अन्तर्राष्ट्रिय सहनशीलता दिवस ४४ दिन पछि
-
१मंसिर
-
३मंसिरछठपर्व व्रत/विश्व शौचालय दिवस ४७ दिन पछि
-
४मंसिरगोपाष्टमी/विश्व टेलिभिजन दिवस ४८ दिन पछि
-
५मंसिरकुष्मान्ड नवमी व्रत ४९ दिन पछि
-
७मंसिरहरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह) ५१ दिन पछि
-
८मंसिरप्रदोष व्रत ५२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- Mangal Chauthi Vrata | Panchami Shraddha
- मङ्गल चौथी व्रत । पञ्चमी श्राद्ध
- World Non Violence Day | Chaturthi Shraddha
- विश्व अहिंसा दिवस । चतुर्थी श्राद्ध
- International Day of Older Persons | Tritiya Shradhha
- अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । तृतीया श्राद्ध
- Sohra Sraddha Praarambha (Pratipada Shraddha) | Dwitiya Shradhha
- सोह्रश्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध) । द्वितीया श्राद्ध
- विश्व मुटु दिवस । पूर्णिमा व्रत । चेपाङ चोनाम पर्व
- World Heart Day । Poornima Vrata । Chepang Chonam Parva
- Indra Jatra: Relevance, history, and traditions.
- डा. ओम मूर्ति अनिलको “जीवन्त सम्बन्ध” पुस्तक सार्वजनिक
- डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने
- पृथ्वीको संरक्षक ओजोन तहलाई नै सुरक्षा गर्नुपर्ने आवश्यकता
- Taste Nepal ले अष्ट्रेलियामा ल्यायो "दामी Crispy Puff"
- आव्हान
- Celebrate Kushe Aushi with Hamro Patro Remit: Win Shopping Vouchers Worth Rs. 10,000!
- आत्महत्या रोकथामको लागि के गर्ने?
- Preventing Suicide and Spreading Hope
- Physiotherapy: Restores Movement, Reclaims Life
- मन छ
- नेपाल भाषा सम्बन्धी ऐतिहासिक निर्णय
- The Eternal Wisdom: Lord Krishna’s Teachings
- कृष्ण जन्माष्टमीमा आठ दिव्य उपदेश
- नेपाल विरुद्ध भारत : पूर्व समीक्षा
- मोटोपना
- साल्मोनेला सङ्क्रमण
- मुटुमा टासिंएजस्तै
- नेपाल विरुद्ध पाकिस्तान: पूर्व समीक्षा
- सुरक्षित भविष्यको लागि एकताबद्ध: विश्व परमाणु परीक्षण विरुद्ध दिवस
- एसिया कपमा प्रभाव पार्न सक्ने ५ नेपाली खेलाडीहरू
- Pride and Prejudice
- पाेल्टाभित्र डिही
- घरको छानो
- ओस्टियो आर्थ्राइटिस
- Hamro Patro's Fellowship 2023 : Congratulations Selected Candidates!
- मनका कुरा
- पाठशाला
- माया गर्नुको छुट्टै मज्जा
- मलाई फूल बन्नु छ
- Green Skills for Youth: Towards Sustainability
- केही व्यक्तिलाई दन्त उपचारको भय र त्रास किन हुन्छ?
- Hamro Patro Health - A Platform That Matters to All of Us!
- Hamro Patro's Fellowship 2023 Program Updates
- दुखी मन
- “The Truths We Hold: An American Journey.”
- कति धुनु गधालाई !
- सम्हाल्न सकिन
- “हाम्रो Fantasy league” मा Join गरेर जित्नुहोस् हरेक हफ्ता आकर्षक पुरस्कार
- मित्रता दिवसमा साथीहरूलाई के उपहार दिने?
- The White Tiger
- पुस्तक समीक्षाः लक्षु किन बोल्दिन
- कल्याण मित्र
- जिन्दगी
- देश
- मत्स्य पुराणमा के छ ? मलमास विशेष
- वैज्ञानिक युगमा ज्योतिषीय परामर्शको सान्दर्भिकता
- Book Review: The White Tiger
- साधना नै सपनाकाे कडीः एकलव्य
- HamroPay ले पैसा व्यवस्थापनलाई कसरी सजिलो बनाउँछ ?
- अनलाइन वित्तीय लेनदेन गर्दा ध्यान दिनु पर्ने कुराहरु !!
असोज कृष्ण त्रयोदशी
प्रदोष व्रत/त्रयोदशी श्राद्ध/गैर आवासीय नेपाली दिवस/विश्व दृष्टि दिवस
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
त्रयोदशी श्राद्ध
त्रयोदशी श्राद्धलाई मघा श्राद्ध पनि भनिन्छ, यस दिन अपराह्नमा मघा नक्षत्र लाग्ने भएकाले यस त्रयोदशीलाई मघा त्रयोदशी पनि भनिएको हो । भाद्रपदाको पूर्णिमा देखि अमावस्यासम्म चल्ने पितृ पक्षको त्रयोदशी तिथिको श्राद्धलाई विशेष रूपमा हेरिन्छ, पितृ कर्मका हिसाबले यस तिथि पनि अन्य तिथिहरू समान पवित्र रहेको छ यद्धपी नक्षत्रका हिसाबमा यस तिथिलाई विशेष मानिन्छ । मघा तारा चाहिँ पितृहरूले वास गरेको तारा मानिन्छ, त्रयोदशी तिथिमा त्यसै ताराको नामले मघा श्राद्ध नाम राखिएको हो ।
पितृ पक्ष अथवा महालय श्राद्धलाई पार्वण श्राद्ध पनि भनिन्छ, कुतुक र रोहिणी मुहूर्तमा यी श्राद्धकर्महरु गरिनु अत्यन्त फलदायी भएको मानिन्छ, त्रयोदशी श्राद्धलाई काकवली अथवा वलभोलानी तेरस पनि भनिन्छ, तेरस अर्थात् त्रयोदशी अर्थात् तेह्रौँ दिन हो । यस तिथिमा उमेर नपुगी मृत्युवरण भएका बालबालिकाका लागि संझनास्वरुप श्राद्ध गरिन अत्यन्त फलदायी मानिन्छ, यस तिथिमा मृत्युवरण भएका सकल पितृहरूको मोक्षको कामना ।
गैर आवासीय नेपाली दिवस
मान्छे स्वभावैले घुमन्ते प्राणी हो, कुनै देश या प्रदेश अनि प्रान्तको भौगोलिक सीमानाभित्र मान्छे सकूंचीत भएर बस्दैन । चरा, नदि, बतास अनि मान्छेहरु जहिले पनि एक स्थानबाट अर्को स्थान छोडेर अन्यत्र गइरहेको इतिहास छ । अब त झन संसारलाइ नै एउटा गाँउका रुपमा परिभाषित गर्न थालिएको छ । यसको अर्थ हामी सबै पृथ्वी नामक गाउँका एउटै गाँउलेहरु हौं ।
प्रसङ्ग हो आजको गैर आवासीय नेपाली दिवसको, नेपाली पासपोर्ट बोकेर ६ महिना या बढि समयकालागि रोजगारी, बसाइ-सराई या शिक्षाको सन्दर्भमा अन्य देशमा वसोवास गर्ने नेपालीलाई गैर आवासीय नेपाली भनिन्छ, जसको पुस्ताहरुको उद्गमविन्दु नेपाल भएतापनि कारणवश विदेशमा नागरीकता लिएर बसेका हुन्छन् अथवा पूर्व नेपाली नागरीक भएर विदेशी नागरीकता स्वीकार गरेका नेपालीहरुलाई पनि बुझाउँदछ । सन २००७ मा जारी गरिएको गैर आवासीय नेपाली ऐनले दक्षिण एसियाली क्षेत्रीय सङ्गठनका सदस्यहरु सार्क देशमा बसोवासगर्ने नेपालीमूलका नागरीक र लामोसमयसम्म विदेशमा बस्ने विधार्थीहरु र नेपाल सरकारका परराष्ट्र मातहतका कर्मचारीहरुलाई गैर आवासीय नेपालीमा समावेश नगर्ने स्पष्ट पारेको छ ।
अहिले नेपालका विभिन्न क्षेत्रहरुमा गैर आवासीय नेपालीहरुको लगानी र सहयोग बढ्दै गएको छ । चार जात र छत्तिस वर्णको फूलवारीका रुपमा परिभाषीत हामी नेपालीहरुको पहिचान अब नेपाल सीमाना बाहिर पनि बढ्दै गएको छ । अन्तराष्ट्रिय जगतमै वीर, वहादूर, इमान्दार र सृजनात्मक परिचयमाझ नेपालीहरुको उपस्थितीमा वृद्धी भइरहेको छ । हरेक वर्ष आश्विन २५ गतेका दिन गैर आवासीय नेपालीहरुको दिवस मनाइन्छ । गैर आवासीय नेपालीहरुको नेपाल प्रतिको भावना र सद्भाव सराहनीय छ ।
आधूनिक नेपालको रुपरेखा कोर्नका लागि गैर आवासीय नेपालीहरुको सहभागीता अनि लगानीलाई यस वर्ष सन् २०२३ ले झनै महत्वपूर्ण रुपमा दर्शाएको छ, कोरोना महामारीको त्रास अनि घाटावाट ग्रस्त नेपाली समाज अनि ब्यापारहरुलाई गैर आवासीय दाजुभाई अनि दिदिबहिनीहरुको विशेष सहभागीताको थप खाँचो छ, यस वर्ष नेपालीजनहरु आफ्ना सिमापारीका सदस्यहरुको अर्थपूर्ण सहभागीताको प्रतिक्षाको खाँचोमा छन् ।
आफ्नो पुर्खाको माटो भएको नेपालमा केही गरौं भनेंर प्रविधीको आयात या लगानीको अवसर का लागि यसै आलेख मार्फत हाम्रा गैर आवासीय नेपाली दाजुभाई दिदिबहिनीलाई आव्हान पनि गर्दछौं । हाम्रो माटो हामीले नबनाए कहाँ बन्छ र ?
देश बाहिर छरिएर रहेका नेपालीजनको एउटै छाताको पहिचानभित्र नेपालले सद्भावना र विकासका बूँदाहरूमा काँचुली फेर्न सकोस्, सबैलाई शुभकामना ।
विश्व दृष्टि दिवस
नेपालीमा आँखा, संस्कृतमा चक्षु या नयन, अङ्ग्रेजीमा आई, लगायत थुप्रै नामहरू दिइएका छन्, भाषैपिच्छे अनि देशै पिच्छे । आज अक्टोबर महिनाको दोस्रो बिहीबार विश्वभरि दृष्टि दिवस मनाइन्छ ।
पृष्ठभूमि:
हामीले देख्ने हिमाल, हरियाली, रङ्गहरू, अनुहार अनि तिनका आकार, मुस्कानका प्रकृति अनि फरक र समानता दृष्टिविहीन साथीहरूका लागि अनुभव गर्न तुकविहीन नै हुन्छ । थोरै विश्वव्यापी तथ्याङ्कको सारांश लिऊ, विश्वभरि करिब ३ करोड ६० हजार मानिसहरू दृष्टिविहीन छन् भने २ अरब ४६ करोड हाराहारी मानिसहरू कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित छन् । स्मरण रहोस्, विश्वभरि नै कूल दृष्टिविहीन जनसङ्ख्याको ९० प्रतिशत बढी जनसङ्ख्या न्यून आयस्रोत भएका र आर्थिक रूपमा विपन्न परिवारमा बस्छन् ।
विश्वभरि दृष्टिविहीन जनसङ्ख्यामध्ये बालबालिकाको सङ्ख्या भने १ करोड ९० लाखको हाराहारीमा छ । दृष्टि अनि त्यसको स्वस्थ र उपचार आजको विश्वका लागि ठुलै चुनौती भएको छ । यस्तै मुद्दाहरूका बारे जनजागरण फैलाउने, पैरवी गर्ने अनि नेत्र दान जस्ता गहन अनि पुण्य दानका बारेमा अभिप्रेरित गर्ने अभिप्रायले दृष्टि दिवस मनाइन्छ ।
नेपालमा दृष्टिविहीनहरूको हकहितका लागि विभिन्न सङ्घ–संस्थाहरू
कसैले चस्मा लाएको त कसैले मुख धोएको, लेन्स लगाएको, सागपात खाएको, भिजन चेक गराएका जस्ता विभिन्न तस्बिरहरूले पठाएका यस संस्थाले जानकारी दिएको छ । नेपालमा पनि दृष्टिविहीनहरूको हकहितका लागि विभिन्न सङ्घ–संस्थाहरू कार्यरत छन् । जसमा नेपाल नेत्रहीन सङ्घ भने छाता सङ्गठनका रूपमा कार्य गर्छ । त्यस्तै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू लगायत अन्य सञ्जालहरू जस्तै नेपाल नेत्र ज्योति सङ्घहरूले नेपालभरि नेत्र ज्योतिका लागि आँखा केयर सेन्टर र उपचार अभियान गर्ने गरेका छन् ।
नेपाली गाउँघरमा आफ्नो दृष्टिको हेरविचार गर्न पर्याप्त जानकारीहरू दिन सकेको अवस्था छैन भने आँखाको उपचारका लागि तुलनात्मक रूपमा सर्वसुलभ अस्पतालहरू त्यति छैनन् । विराटनगर आँखा अस्पताल, लहान आँखा अस्पताल, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आँखा अस्पताल, भक्तपुरको बिपी आँखा अस्पताल, चितवन आँखा अस्पताल, लगायत नेपालगन्जको आँखा अस्पताल अनि लायन्स क्लबद्वारा आँखा उपचारार्थ खोलिएका सामुदायिक आँखा अस्पतालहरू छन् । मोफसलका आँखा अस्पतालहरू विशेषज्ञता अनि प्रविधिगत हिसाबले कमजोर नै छन् । यिनको प्रभावकारितामा नै नेपालीको दृष्टिको दीर्घायु लुकेको छ ।
वर्ष २०२३ मा विश्व दृष्टि दिवस को डिजिटल सन्देश चाहिँ आफ्नो आँखालाई माया गरौँ #Loveyoureyes भन्ने छ भने यस वर्षको नारा चाहिँ सबै जनाको महत्त्व छ अर्थात् Everyone counts भन्ने हो ।
एसियाको नोबेल पुरस्कार मानिने रोमन म्यासेसे पुरस्कार यस्तै आँखा अनि दृष्टिको उपचार पद्धतिका लागि नेपालकै छोरा डाक्टर सन्दुक रुईतलाई सन् २००६ मा प्रदान गरिएको थियो । अचाक्ली धुलो–धुवाँले गर्दा सहरी क्षेत्रमा बस्ने नेपालीहरू आँखाको समस्याले अत्यन्त जटिल अवस्थामा छन् । काठमाडौँ लगायतका सहरमा दैनिक हिँड्ने मानिसहरूले सबैजसो बिहान उठ्दा आँखा पोल्ने समस्या सामना गरेका छन् । धुलो र धुवाँले आँखा मात्र नभई चर्म अनि श्वासप्रश्वासको पनि उत्तिकै समस्या ल्याउँछ, सरकार अनि भर्खरै निर्वाचित जनप्रतिनिधिहरू मौन रहन नहुने अवस्था छ ।
सन् १९८१ मा केवल एउटा आँखा अस्पताल भएको नेपाल आजका दिनसम्म १७ भन्दा बढी आँखा अस्पताल अनि ३२ अन्य आँखा केयर सेन्टरहरू भएको देश हो । नेत्र उपचारका हिसाबले नेपाल दक्षिण एसियाली क्षेत्रमै एउटा उदाहरणीय देश हो ।
आफ्नो आँखाको ख्याल गर्नुहोला, अनि आँखा नहुनेहरूलाई माया र सदाशयता देखाउनुहोला ।
तन र मन दुवैतर्फको आँखाको ख्याल गरौँ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: