आउँदा दिनहरु
-
१३कार्तिक
-
१४कार्तिक
-
१५कार्तिक
-
१६कार्तिकतिहार बिदा ३ दिन पछि
-
१७कार्तिक
-
१८कार्तिकभाइटीका/किजा पूजा ५ दिन पछि
-
१९कार्तिकतिहार बिदा ६ दिन पछि
-
२०कार्तिकमंगलचौथी व्रत ७ दिन पछि
-
२२कार्तिकछठ पर्व ९ दिन पछि
-
२३कार्तिकविश्व रेडियोग्राफी दिवस १० दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२७कार्तिक
-
२८कार्तिकप्रदोष व्रत १५ दिन पछि
-
२९कार्तिक
-
३०कार्तिक
-
१मंसिर
-
२मंसिरअन्तर्राष्ट्रिय विद्यार्थी दिवस १९ दिन पछि
-
४मंसिरमङ्गल चौथी व्रत/विश्व शौचालय दिवस २१ दिन पछि
-
५मंसिरविश्व बाल दिवस २२ दिन पछि
-
६मंसिरविश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस २३ दिन पछि
-
८मंसिरगोरखकाली पूजा २५ दिन पछि
-
१०मंसिरअन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस २७ दिन पछि
-
११मंसिरउत्पतिका एकादशी व्रत २८ दिन पछि
-
१३मंसिरप्रदोष व्रत ३० दिन पछि
-
१५मंसिरबाला चतुर्दशी व्रत (शतबीज छर्ने) ३२ दिन पछि
-
१६मंसिरविश्व एड्स दिवस ३३ दिन पछि
-
१७मंसिर
-
१८मंसिर
-
२०मंसिर
-
२१मंसिरविवाह पञ्चमी/षडानन्द जयन्ती ३८ दिन पछि
-
२२मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ३९ दिन पछि
-
२३मंसिर
-
२४मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस ४१ दिन पछि
-
२५मंसिरअन्तर्राष्ट्रिय मानव अधिकार दिवस ४२ दिन पछि
-
२६मंसिर
-
२७मंसिरअन्तर्राष्ट्रिय तटस्थ दिवस ४४ दिन पछि
-
२८मंसिरप्रदोष व्रत ४५ दिन पछि
-
२९मंसिरपूर्णिमा व्रत/दत्तात्रेय जयन्ती ४६ दिन पछि
-
३०मंसिर
ज्योतिषहरू
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
साहित्य / ब्लग
- सेतो जुत्ता
- कस्ले जलाउन
- SAIM Dashain Fest 2024 Lights Up Kathmandu with Culture, Music, and Celebration
- Top Tihar Gift Ideas To Make This Festival Extra Special
- तिमी विचार गर्नु है
- अँध्यारो कोठा
- Pradosh Vrata
- प्रदोष व्रत
- International Day for the Elimination of Violence against Women
- अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
- Utpatika Ekadashi Wrata
- उत्पतिका एकादशी व्रत
- पानको पात ले अल्झायो
- खरानी निस्कियो
- Tihar Holiday
- प्रिया
- ताल जस्तो
- उ
- गोरखकाली पूजा
- Gorakhkali Puja
- World Television Day/World Philosophy Day
- विश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस
- सपना साकार बनाउँला
- उ संगको भेट ...धेरै पछि
- कसले बुझ्छ
- हर्षको बादल
- जस्तै छ
- एक खोज
- किन ?
- के काम
- म भन्छु नी कहानी के हो भनेर
- प्रेमकाे विधान
- Book Review: Being Billy
- हाम्रो चाहना
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- प्रेमको आभास
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- सपना साकार
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- यी ८ प्रतिष्पर्धी मध्ये को बन्ला पहिलो 'मिसेस पुर्बेली आईकन' ? (तस्वीरसहित)
- बा दशैं आयो
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- खोजि गर्दै छु
- जीवन कथा
- जवानी रहेछ
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
अधिक साउन कृष्ण औंसी
मलमास समाप्ति/मत्स्यनारायण मेला समाप्ति/विश्व सुलेखन दिवस
ॐ
रामाय रामचन्द्राय रामभद्राय वेधसे।
रघुनाथाय नाथाय सीतायाः पतये नमः॥
रघु वंशका नेतृत्वकर्ता भगवान् राम, रमाभद्र, रामचन्द्र, समस्त वेदहरूका भगवान् अनि सीता माताका देव भगवान् रामप्रति हार्दिक नमन ।
यस वर्षको दिव्य पुरुषोत्तम मासको आजबाट बिधिवत समापन हुँदै छ । आज दिव्य पुरुषोत्तम मासको व्रतको उद्यापन अनि पुरुषोत्तम मासको उपलक्ष्यमा विभिन्न तीर्थस्थलमा लगाइएका पुरुषोत्तम आराधनात्मक सर्व सिद्धि श्रीमद्भागवत महायज्ञ अनि यज्ञादि पनि सागें गरिन्छ । यसका साथै नेपाल अनि भारतका विभिन्न ठाउँमा अधिक मासको समयमा पदयात्रा र परिक्रमा गर्ने चलन छ जसको पनि विधीवत अन्त्य आजैबाट हुनेछ ।
मलमास भनिएका कारणले आफ्नो स्वामित्वको खोजी गर्दै अधिक मासले बिलौना गरेपछि अधिक मासको स्वामित्व भगवान् विष्णु ले लिएको रोचक कथा छ । श्रीकृष्ण स्वयमले मलमासलाई आफ्नो हरेक गुणले भरिपूर्ण गरिदिने वचन दिएका कारणले मलमास बिशेष मानिन्छ, अतः यस दुर्लभ पुरुषोत्तम मासमा दान पुण्य, व्रत बस्नाले अधिक फल प्राप्त हुन्छ ।
भविष्य पुराणका अनुसार भगवान् श्री कृष्ण स्वयमले अधिक मासमा व्रत लिने, दान पुण्य गर्ने अनि शरीर र आत्मा शुद्ध राख्नेलाई अनेकन् फल प्राप्त हुने, पाप र कष्ट मोचन हुने भनी उल्लेख गरेको छ। पद्म पुराणले पनि अधिक मास अनि श्री कृष्णलाई जोडेर वहाँकै शब्दमा हरेक मानवले अधिक मासमा दान पुण्य गर्न जरुरी रहेको बताएको छ र यसका साथै श्री कृष्णको अर्चना, भागवत गीताको पाठ अनि बत्ती या दियोको दान र प्रज्वलन लाई विशेष मानेको पाइन्छ ।
शकुनि, चतुष्पद, नाग व किंस्तुघ्न यी चार करणलाई रवि अर्थात् सूर्यको मल भनिने गरिन्छ तसर्थ यी कुराहरू सङ्क्रान्ति संग जोडिएका हुनाले यस महिनाले मलमास पनि भनिएको हा । आजबाट मलमास, अधिक मास र पुरुषोत्तम मासको अन्त भएको छ ।
संक्षेपमा मलमास
सूर्यको गति अनुसार गणना गरिने मासलाई सौर्य मास भनिन्छ भने चन्द्रको गति अनुसार गणना गरिने मासलाई चन्द्र मास भनिन्छ। सौर्य मासमा सामान्यतया २९ देखि ३२ दिन सम्मको महिना हुन्छ भने चन्द्र मासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्र मास हुन्छ। सामान्य रूपमा तिथिहरू चन्द्र मास अनि गतेहरू सौर्य मास भनेर बुझ्न सकिन्छ ।
यसरी सौर्य मासको गणनामा ३६५ दिनको एक वर्ष हुन्छ भने चन्द्र मासको गणनामा ३५४ दिनको एक वर्ष हुन्छ। यसरी प्रत्येक साल चन्द्र मास सौर्य मास भन्दा ११ दिनले पछि हुँदै आउँछ अनि ३ वर्षमा ३३ दिन ले चन्द्र मास र सौर्य मासको फरक पार्दछ जसलाई अधिक मास या मलमासले मिलाप गरिन्छ ।
यस वर्षको अधिक मास या मलमासको आज समापन हुँदै छ, आजबाट अबको ३ वर्षका लागि मलमास आउनेछैनन् । विसं ८० मा श्रावणमा मलमास परेकाले रक्षा बन्धन, सोह्र श्राद्ध, दसैँ र तिहार लगायत चाडपर्वहरू पछि सरेका हुन।
मलमासमा नगरिएका शुभकार्यहरु विवाह, व्रतबन्ध आदि अब मलमासको समापन सँगै सुरु हुनेछन् । मलमासमा पानी बार्न माइत गएका पत्नीहरू आजबाट पुन घर फर्कने क्रम सुरु हुनेछ भने सामान्य मासहरू अब सुरु भएका छन् ।
यस वर्षको मलमासको समाप्तिसँगै हामी सबैका जीवनका बाधाहरू हटेर जाउन् । जीवनसंगत अनि जीवन पर्यन्त पनि मोक्षको द्वार खुल्ला रहोस् ।
धर्मको जय होस्
अधर्मको नाश होस्
प्राणीमा प्राण होस्
विश्वको कल्याण होस्
शब्दमा सरस्वती अनि हृदयमा हरिको वास होस् ।
मत्स्यनारायण मेला समाप्ति
मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मत्स्यनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम माहात्म्य वाचन गर्ने परम्परा छ। मत्स्यनारायणलाई मच्छेनारायण पनि भनिने चलन छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ।
सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति छ। विष्णुले दस अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलय कालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ।
चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् र यस वर्ष पनि लाखौँको सख्याँमा भत्तजनहरु मत्स्यनारायण मन्दिरमा दर्शन गर्न गएको पाइएको छ । मलमासबाहेक नववर्षलगायत जनै पूर्णिमाको दिनमा पनि मत्स्यनारायणको दर्शन गर्ने भक्तजनको घुइँचो लाग्दछ । यस वर्ष मत्स्यनारायण मन्दिरमा पुरुषोत्तम आराधनात्मक सर्व सिद्धि श्रीमद्भागवत महायज्ञको शुक्रवार समापन गरिएको थियो जसको विधीवत समापन भने आगामी शुक्रवार हुँदै छ । वैदिक सनातन धर्मका अनुसार भगवान् हरिको दश अवतार मान्यता रहेको छ । दश अवतार मध्ये मत्स्य अवतारलाई पहिलो अवतारको रूपमा लिएको छ । पृथ्वीको सुरुवात सँगै भगवान् नारायण ले सोही स्थानमा रहेको कुण्डमा मत्स्यको रूपपछि दिव्यस्वरुपको दर्शन दिनु भएको मत्स्यपुराण लगायतका धार्मिक शास्त्रमा उल्लेख छ । २ वर्ष ८ महिना २४ दिनको अन्तरालमा मलमास "पुरुषोत्तम" सुरु भएदेखि १ महिनासम्म सो मत्सयनारायण मेला लाग्ने गर्दछ ।
अबको ३ वर्षपछिका मलमासमा फेरि यो मेला लाग्नेछ है । मलमासको समापन सँगै अब यस वर्षको चाडपर्वको लर्को सुरु हुनेछ । सबैको भलो होस् ।
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः,
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत्।
ऊँ शांतिः शांतिः शांतिः
सबै सखी हुन्, सबै रोगमुक्त रहुन्, सबै जना मङ्गलमय घटनाको साक्षी बन्न पाउन, कसैले पनि दुख्नको भोगी बन्नु नपरोस् ।
विश्व सुलेखन दिवस
विश्व क्यालिग्राफी दिवस भन्दा सुन्दर ढङ्गले लेख्ने कलालाई प्रशंसा गर्नको लागि राम्रो क्षण र दिवस कुनै छैन । हरेक वर्ष अगस्टको दोस्रो बुधवार विश्व क्यालिग्राफी दिवस मनाइन्छ र दिवस मार्फत अक्षर लेखनको सुनौलो प्रभावको विश्वव्यापी चर्चा गरिन्छ । सन् २०१७ वाट यस दिवस मनाउन सुरु गरिएको हो ।
सुलेखन अर्थात् क्यालीग्राफी भनेको के हो ?
राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालीग्राफी भनिन्छ । ब्रस या पेनले यसरी राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालीग्राफी भनिन्छ र यस्ता क्यालीग्राफीहरुको डिजिटल फन्टहरूको सिर्जनामा ठुलो योगदान रहन्छ । क्यालीग्राफीमा अक्षरहरुमात्र नभई विभिन्न चिह्नहरू पनि बनाइन्छ ।
के तपाइलाई थाहा छ ?
हाम्रो पात्रोका संस्थापक शङ्कर उप्रेतीको कम्प्युटर भित्र नेपाली अक्षरहरू देख्ने हुटहुटीले गर्दा नै आज नेपालीहरूको सर्वाधिक डाउनलोड भएको मोबाइल एप हाम्रो पात्रोको सुरुवात भएको थियो ।
अहिले पनि युनिकोडमा रहेको नेपाली फन्टहरू जस्तै आनन्द, मङ्गल आदि फन्टहरू पहिले पेन्ट या ब्रसले डिजाइन गरिएर डिजिटल रूपमा तयार गरिन्छ ।
कला संसारमा क्यालीग्राफी को प्रभाव
जानीजानी वा नजानी, हामीले यस्ता धेरै पात्र र चिह्नहरूलाई साहस वा बुद्धिको प्रतीकका रूपमा आफ्नो लुगा वा भित्तामा टाँसेका वा कोरेका हुन्छौँ। कुनै अक्सर विशेषले लेखिएका शब्दहरूले हाम्रो सोच र समन्वयमा नै फरक प्रभाव पारिरहेको हुन सक्छन् । ति डिजाइनहरू र अक्षरहरू हेर्नको लागि मात्र एकदम सुन्दर नभईकन तिनीहरूले हाम्रो जीवनलाई नै नयाँ अर्थ दिन सक्छ। इतिहासका पानाहरू उक्काएर हेर्दा राम्रा र विशेष अक्षरहरू देवताको भाषा र ऊर्जाको माध्यमका रूपमा लिने गरिएको पाइन्छ ।
चीन, जापान र कोरियाजस्ता देशहरूमा त आज पनि क्यालीग्राफीलाई सुप्रिम कलाको रूपमा लिइन्छ ।
विश्वभरिका क्यालीग्राफरहरुलाई आज सम्झना गर्ने दिन हो । नेपालमा पनि धेरै क्यालीग्राफरहरु छन्, चाहे त्यो रञ्जना या देवनागिरि लिपि या अरू जुनसुकै लिपी को किन नहोस् । अक्षरहरूमा प्राण भरिदिने अनि आकृतिहरूमा रस जगाइदिने सबै कलाकारहरूलाई नमन ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: