आउँदा दिनहरु
-
६पुष
-
७पुषरविसप्तमी व्रत भोलि
-
८पुषगोरखकाली पूजा २ दिन पछि
-
१०पुषक्रिसमस-डे ४ दिन पछि
-
११पुषसफला एकादशी व्रत ५ दिन पछि
-
१३पुषशनि प्रदोष व्रत ७ दिन पछि
-
१५पुष
-
१६पुषतोल ल्होसार १० दिन पछि
-
१७पुषनयाँ वर्ष २०२५/टोपी दिवस/पोशाक दिवस ११ दिन पछि
-
२१पुषगुरु गोबिन्द सिंह जयन्ती १५ दिन पछि
-
२३पुषभाैमाष्टमी व्रत/गोरखकाली पूजा १७ दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस १८ दिन पछि
-
२६पुषपुत्रदा एकादशी व्रत २० दिन पछि
-
२७पुष
-
२९पुष
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस २५ दिन पछि
-
९माघगोरखकाली पूजा ३२ दिन पछि
-
११माघअन्तर्राष्ट्रिय शिक्षा दिवस ३४ दिन पछि
-
१२माघषट्तिला एकादशी व्रत ३५ दिन पछि
-
१३माघ
-
१४माघसोम प्रदोष व्रत ३७ दिन पछि
-
१५माघनेपाल नर्सिङ्ग दिवस ३८ दिन पछि
-
१६माघशहीद दिवस ३९ दिन पछि
-
१७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ४० दिन पछि
-
१९माघतिलकुन्द चौथी ४२ दिन पछि
-
२०माघविश्व सिमसार दिवस ४३ दिन पछि
-
२१माघ
-
२२माघविश्व क्यान्सर दिवस/स्कन्द षष्ठी/अचला सप्तमी ४५ दिन पछि
-
२३माघबुधाष्टमी व्रत/गोरखकाली पूजा ४६ दिन पछि
-
२४माघद्रोण नवमी ४७ दिन पछि
-
२६माघभीमा एकादशी व्रत ४९ दिन पछि
-
२७माघभिष्म द्वादशी ५० दिन पछि
-
२८माघसोम प्रदोष व्रत ५१ दिन पछि
-
२९माघ
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस ५४ दिन पछि
-
२फागुनप्रणय दिवस ५५ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस/निर्वाचन दिवस ६० दिन पछि
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस ६१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- Radha
- विश्व ध्यान दिवस
- World Meditation day
- Shani Pradosh Vrata
- शनि प्रदोष व्रत
- Safala Ekadashi
- सफला एकादशी व्रत
- क्रिसमस-डे
- Christmas
- Lighting the Flame of Innovation: Hult Prize at IOE, Pulchowk Campus Inspires Changemakers
- फिदा भए छु
- पक्कै थियो होला ?
- Visionary Leaders Panel Discussion: An Initiative to Innovate for a Sustainable Future at Hult Prize at IOE Pulchowk Campus
- चाहनाहरु
- Registration Opens for Hult Prize at Kathmandu University
- Gorakhkali Puja
- गोरखकाली पूजा
- The Marketplace That Saves Your Time,Money and Stress
- म के गरुँ
- Ravisaptami Vrata
- आव्हान
- Winter Collection is Here, Now Stay Warm with Hamro Mart
- How Hamro Mart Made My Every Moment Special
- जङ्गल भित्र
- गुलाफ
- ‘रमाइला दिन’
- आजकल
- PROJECT JUNKIRI सानो कदम ठूलो परिवर्तन
- ज्योतिष र ज्योतिषिमा फरक
- आमा
- पहिलो भेट
- हजार छन्
- रुवाउने गर्छ
- तिमी को हौ ?
- Book Review: Being Billy
- Top Motivational Books at Hamro Mart
- विदेशमा रहेका नेपालीहरूको लागि २०८१ भाइटीकाको उत्तम साइत
- स्वागतमा
- भाइटीकाको उत्तम साइत
- सेतो जुत्ता
- कस्ले जलाउन
- SAIM Dashain Fest 2024 Lights Up Kathmandu with Culture, Music, and Celebration
- Top Tihar Gift Ideas To Make This Festival Extra Special
- तिमी विचार गर्नु है
- अँध्यारो कोठा
- पानको पात ले अल्झायो
- खरानी निस्कियो
- प्रिया
- ताल जस्तो
- उ
- कसले बुझ्छ
- जस्तै छ
- किन ?
- के काम
- Book Review: Being Billy
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
चैत शुक्ल प्रतिपदा
तेल लगाउने र नीमको पात खाने दिन
तेल लगाउने र नीमको पात खाने दिन
नयाँ वर्ष २०८१ को अनेक तरिकाले नव वर्षको स्वागत गर्ने तयारी भइरहेको छ । अब त वर्ष मात्र नयाँ नभईकन दशक पनि नयाँ भएको छ । नयाँ वर्षलाई स्वागत गर्ने अनेक तरिकाहरू छन् । जसमा नीमको पात खाने र तेल लगाउने तरिका एउटा परम्परागत मान्यता हामी कहाँ छ । जुटशित्तल, सिरुवा, नयाँ वर्ष, नयाँ साल लगायत थुप्रै नामले नव वर्षलाई चिनिन्छ । राजा बिक्रमादित्यले चलाएको सम्वत्को २०८१ औँ संस्करणमा पाइला चाल्दा तपाई हामी सबै साथ छौँ । साल फेरिँदै जान्छन्, शताब्दी थपिँदै जान्छन् । अनि फरक हुँदै जान्छन् सामाजिक आयामहरू । बस मानिस–मानिसबिचको नाता अनि स्नेहमा कमी नआओस्, हाम्रो कामना यही छ । कुनै पनि चाड सुरु हुन अगावै तेल लगाएर उक्त चाडको सुरुवात गर्नु एउटा परम्परागत चलन हो । होली, तिहार लगायत अन्य चाडहरूमा पनि केही दिन अगावै शरीर र कपालमा तेल लगाएर उत्सर्गको औपचारिक सुरुवात गरिन्छ ।
नीमको महत्त्व
नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाई लाई नीमको पात खाने चलनले बिम्बका रूपमा बुझाउँछ । अर्कोतर्फ नैरोग्यताको प्रतिकका रूपमा नीम खाने चलन पनि चल्दै आएको छ ।
नीम प्राचिनकाल देखि नै एउटा आयुर्वेदिक औषधि का रूपमा प्रयोग हुँदै आइरहेको छ र यो स्वास्थ्य कोलागि धेरै किसिमले फाइदाजनक छ । नीम, हाम्रो शरीर, छाला तथा कपाल कोलागि अत्यन्तै फाइदाजनक औषधि हो तर यसको तितो स्वादले गर्दा प्रायले यसको सेवन गर्न मनपराउदैनन् । यसको रस या पात चपाउँदा स्वास्थ्यलाई धेरै फाइदा हुने हुँदा यस नयाँ वर्षको अघिल्लो सन्ध्यामा नीमको फाइदा र गुणहरूका बारेमा हामी थोरै जानकारी दिन चाहन्छौँ । नीममा भएको एन्टी इंफ्लेमेट्री तत्वले चाया, डण्डीफोर आदिलाई नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमा समेत यसबाट पर राख्दछ नीमको जुस ले अनुहार तथा शरीरको छालाको रङ्ग निखार्नमा विशेष भूमिका खेल्दछ । नीमको पातहरूको रस र सुद्ध महलाई दुई भाग नीमको रस र एक भाग मह अनुपातमा मिलाएर पिउनाले असाध्यै फाइदा गर्दछ । यसरी नीमको पात चपाउने र तेल लगाउने गर्दा हाम्रो शरीरको भित्री र बाहिरी दुवै तर्फ स्वास्थ्यकर हुने जनविश्वास र प्रमाणित मान्यता छ ।
पौराणिक कालदेखि नै नीमको रुख, यसको फाइदा अनि यस्का बहु प्रयोगका अनेक किस्सा र आयुर्वेदीय दृष्टान्तहरू पाइन्छ । नीमको पात खानाले पेटका रोगहरू हरण हुने र तेल लगाउनाले शरीर थप मजबुत हुने र मुलायम हुने विश्वास छ । आउँदो नयाँ वर्षले सबैलाई मजबुती र स्वास्थ्यकर जीवन प्रदान गरोस् । चिताएको पुगोस् ।
-हाम्रो पात्रोका लागी सुयोग ढकाल ।

Liked by: