आउँदा दिनहरु
-
७जेठ
-
८जेठनृसिंह जयन्ती भोलि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस ८ दिन पछि
-
१७जेठगोरखकाली पूजा १० दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ११ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस १२ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस १६ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत १७ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ १८ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस २० दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस २३ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस २५ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ३१ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ३२ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ३३ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ३४ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ३६ दिन पछि
-
१२असार
-
१५असार
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ४३ दिन पछि
-
१९असारप्रदोष व्रत ४४ दिन पछि
-
२२असार
-
२९असारभानु जयन्ती/सूर्य पूजा ५४ दिन पछि
-
३०असारगोरखकाली पूजा ५५ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ५६ दिन पछि
-
१साउन
-
२साउन
-
३साउनप्रदोष व्रत ५९ दिन पछि
-
५साउनपूर्णिमा व्रत ६१ दिन पछि
-
६साउनगुरु पुर्णिमा व्रत/व्यास जयन्ती ६२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
साहित्य / ब्लग
- एक पटक मन देउ
- धन
- Mohini Ekadashi Vrata
- मोहिनी एकादशी व्रत
- A Book Review: To Kill a Mockingbird
- न्यायको सत्य
- World Telecommunication day । World Hypertension Day
- विश्व दूरसञ्चार दिवस । विश्व उच्च रक्तचाप दिवस
- दहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस/गोरखकाली पूजा
- Dahi chiura Khane Din/ Rashtriya Dhan Diwas/Gorakhkali Puja
- अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
- International Day against Drug Abuse and Illicit Trafficking
- मंगलचौथी व्रत/भूमी पूजा
- Mangal Chauthi Vrata/Bhumi Pooja
- International widows day
- अन्तर्राष्ट्रिय एकल महिला दिवस
- Poornima Vrata/World Yoga Day/ Music Day
- क्यानभास
- मखमली
- पशुपतिको आरती
- के गर्छ्यौ
- Kabir Jayanti/Jya: Punhi
- कवीर जयन्ती/ज्या: पुन्हि
- Sita jayanti । Gorakhkali Puja
- सीता जयन्ती । गोरखकाली पूजा
- चितामा हुने छु
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती ।अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- अन्तर्राष्ट्रिय परिवार दिवस
- Yugakavi Siddhicharan Shrestha Janma Jayanti । International Day for Biological Diversity
- खाेएकाे दिन के हुन्छ
- गुनेगार भए म
- International Day of Families
- टाढै बसौँ
- माया भरी
- कोही किन बरबाद होस्
- बादल जस्तै
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सुखको खानी
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- प्रिय
- A Review on ‘Malala’
- पैसा पैसा
- साथी
वैशाख कृष्ण नवमी
नयाँ वर्ष / मेष संक्रान्ति / बिस्का: जात्रा
नव वर्ष २०८० सालको हार्दिक मङ्गलमय शुभकामना । हरेक नकारात्मक शक्तिहरूलाई २०७९ मै छाडेर सकारात्मक उत्साह र ऊर्जा लिएर अघि बढौँ । सबैलाई सुख, सुस्वास्थ्य र समृद्धिको कामना ।
यस वर्ष त नव वर्ष भन्दा पनि नव दशक नै सुरु भएको छ ।
७० को दशक वाट अब ८० को दशकमा पाइला टेक्दै छौँ । पछिल्लो दशकमा हामीले धेरै उतारचढाव अनि रुपान्तरणहरु देख्यौँ । चाहे भूकम्प होस् या संविधान, अनेक ग्रह गोचर, अनेक कल्पना भित्र र बाहिरका कुराहरू सहित यस दशकले बिदा मागेको छ ।
यहाँहरूको प्रिय मोबाइल सहयात्री हाम्रो पात्रो ले पनि यी दशकमा अनेक सुविधाहरू थपेको छ । मोबाइल वाटै डाक्टरहरूसँगको कुराकानी, ज्योतिष परामर्श देखि यस वर्ष देखि मोबाइल पे सिस्टम हाम्रो पे पनि बजारमा आएको छ ।
आउनुहोस्, आउँदो दशकमा पनि यस्तै प्रीतसँगै यात्रा गरिरहौँ ।
यहाँहरूले २०८० को तिथि मिति, चाडपर्व, शुभ साइत, सार्वजनिक बिदाहरू लगायतका सम्पूर्ण जानकारीहरू “हाम्रो पात्रो”मा पाउनुहुनेछ । आगामी वर्षहरू जस्तै यस वर्ष पनि हजुरहरूको अपार मायाको अपेक्षा राख्दछौँ ।
विक्रम संवत् के हो ?
भारतको उज्जैनका पौराणिक राजा विक्रमादित्यले चलाएको संवत्को रूपमा विक्रम संवत्लाई चिनिन्छ । तर, यसलाई पुष्टि पार्ने गरी कुनै तथ्य फेला नभएको हुँदा विक्रम संवत्को बारेमा धेरै रहस्यहरू छन् । केही इतिहास विद्हरूले विक्रमादित्यको अस्तित्वको पुष्टि नभएको हुँदा विक्रम संवत् नेपालको मौलिक संवत् भएको तर्क समेत गर्दछन् । अहिले विश्वभरि नै यो संवत्लाई आधिकारिकता दिएको देश नेपाल मात्र हो । अन्य एसियाली राष्ट्र भारत, बङ्गलादेश र श्रीलङ्कामा भने यसलाई सांस्कृतिक क्यालेन्डर रूपमा लिइन्छ । यो संवत् सूर्य मेष राशिमा प्रवेश गरेको दिन अर्थात् वैशाख १ गतेबाट प्रारम्भ हुन्छ । त्यसैले आजको दिनलाई मेष सङ्क्रान्ति पनि भनिन्छ ।
कसरी सुरु भयो विक्रम संवत् ?
कसैले विक्रम संवत्को सुरुवात राणा कालमा चन्द्र शमशेरको पालोमा भएको थियो भन्ने गर्दछन् भने कसैले राणा प्रधानमन्त्री देव शमशेरले आधिकारिकता दिई सरकारी संवत्को औपचारिक मान्यता दिएको तर्क गर्छन् । तर, लिच्छवी, मल्लकाल , सेन वंश अनि पृथ्वी नारायण शाहका शिलालेखहरूमा विक्रम संवत् उल्लेख भएकाले यो कथन झुटो ठहरिन्छ भन्ने मतहरू पनि पाइएको छ । विक्रम संवत् भन्दा अगाडि नेपालमा नेपाल संवत् र शक संवत्को प्रयोग हुने गरेको कथनहरू सुन्न पाइन्छ ।
यो इस्वी संवत् भन्दा कति अगाडि छ ?
विक्रम संवत् अङ्ग्रेजी संवत् अर्थात् “AD” भन्दा ५६ दशमलव ७ वर्षले अगाडि छ । त्यसै गरी, यो नेपाल संवत् भन्दा ९ सय ३६ वर्ष ६ महिना अगाडि छ भने शक संवत् भन्दा १३५ वर्ष अगाडि , कली संवत् भन्दा ३०४४ वर्ष पछाडि र हिजरी संवत् भन्दा ६३६ वर्ष अगाडि छ ।
के नेपालमा विक्रम संवत्लाई मात्र नयाँ वर्षको रूपमा मनाइन्छ ?
हैन, नेपालमा विक्रम संवत् बाहेक जनवरी १ मा अङ्ग्रेजी नव वर्ष, नेपाल संवत्को नयाँ वर्ष, किराँत तथा थारु समुदायले माघ १ गते मनाउने नयाँ वर्ष र गुरुङ, शेर्पा लगायतका हिमाली र पहाडी समुदायका मानिसहरूले आफ्नो छुट्टै नयाँ वर्ष (ल्होसार) उत्तिकै हर्ष र उत्साहका साथ मनाउँदछन् ।
विक्रम संवत्लाई चन्द्र मास किन भनिन्छ ?
विक्रम संवत्का समग्र तिथि मितिहरू पृथ्वी र चन्द्र बिचको कोण अनि अवस्थितिमा फरक पर्दछन्, त्यसैले यसलाई चन्द्र मास भनिएको हो।
चन्द्र मासमा समयलाई कसरी मापन गरिन्छ ?
चन्द्रमा र सूर्यबिचको देशान्तर कोणको १२ डिग्रीको वृद्धि हुने समय मापलाई तिथि भनिन्छ, सामान्यतया एउटा तिथि १९ देखि २६ घण्टासम्मको हुन्छ । पक्ष भन्नाले १५ वटा तिथिहरू हुन् र “कृष्ण र शुक्ल” पक्ष गरी दुई वटा पक्षहरू हुन्छन् । दुई वटा पक्षहरू मिलेर लगभग २९ दशमलव ५ तिथिको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछि कृष्ण पक्षको अँध्यारो निस्पट्ट समयसम्मको पक्ष एक मास हो । २ मासको एक ऋतु हुन्छ, ३ ऋतुको एक आयना हुन्छ अनि एक वर्ष भनेको २ आयना हो ।
नयाँ वर्षको दिन पर्ने अन्य विशेष पर्वहरू के के हुन् ?
नयाँ वर्षको दिन भक्तपुरमा बिस्का: जात्रा, तराईमा सिरुवा पर्व, जुडशीतल, ठिमीमा जिब्रो छेड्ने जात्रा, सिन्दूर जात्राहरू पर्दछन् ।
मेष संक्रान्ति
हरेक वर्ष वैशाख १ गते अर्थात् मेष संक्रान्ति पनि हो । १२ वटा राशिहरूका आधारमा १२ वटा महिना निर्धारण गरिएको छ । वैशाख अर्थात् प्रथम महिना अनि यसै महिनामा प्रथम दिन अर्थात् १२ वटा मध्य प्रथम राशि मेष राशिको सङ्क्रान्ति । यस दिन विभिन्न परिकार पकाउने, खाने खुवाउने चलन हुन्छ ।
जिब्रो छेड्ने जात्रा
बोडेमा नीलबाराही क्षेत्र आसपासमा बस्ने मानिसहरूलाई भूतप्रेतले धेरै दुःख दिने गर्नाले तान्त्रिक विद्या अनुसार भीमदत्त नामक तान्त्रिकले दुःख दिने पिशाचलाई समातेर त्यसको जिब्रो छेडेर, बलेको महाद्वीप बोकाएर, बोडे घुमाएपछि त्यस क्षेत्र आसपासका मानिसहरूलाई पिशाचले दुख नदिने, रोग, अनिकाल, महाभूकम्प हुन नदिने बाचा गरेको थियो। त्यसपछि, ठिमीमा यो जात्रा मनाउने परम्परा चलेको हो ।
सिरुवा
चैत्र वैशाखमा हावाहुरी चल्ने र आगो लाग्ने सम्भावना धेरै हुने भएकाले पूर्वी तराइका मानिसहरूले आफ्नो घरको छत, बोट बिरुवा, तुलसी मठहरूमा शुद्ध जल चढाएर आफ्नो कुल देवताको पूजा गर्दै सिरुवा पर्व मनाउँछन् । यस दिन ठुला बडाले हातमा शुद्ध जल लिएर आफूभन्दा सानोको टाउकोमा छ्यापी शुद्ध सोच अनि सुस्वास्थ्यको आशीर्वाद स्वरूप जुडशीतल गर्ने गर्दछन्। सानोले भने ठुलोको खुट्टामा जल चढाएर आशीर्वाद लिने गर्दछन् । यो वर्षको पहिलो पर्व भएकाले थारु भाषामा यसलाई “सिरुवा” भनिएको हो । यस समुदायले मनाउने वर्षको अन्तिम पर्व भने “फगुवा” हो । जसलाई ‘फागु पूर्णिमा” होली पनि भनिन्छ ।
सिन्दूर जात्रा
सिन्दूर जात्रालाई बिस्का जात्राको एउटा अंशको रूपमा लिइन्छ । ठिमीमा ३२ खटका दिदीबहिनीको भेट भएको खुसीयालीमा मनाइने यो जात्रा साथीभाइसँग फुस्रो सिन्दूर लगाएर, विभिन्न देवताहरूलाई खटमा राखी बालकुमारी मन्दिर परिक्रमा गर्दै मनाइन्छ ।
बिस्का: जात्रा
बिस्का: को अर्थ “साप मर्यो” हो । किम्बदन्ती अनुसार भक्तपुरका एक प्रतापी राजाको छोरी अत्यन्तै सुन्दरी राजकुमारीको विवाहको पहिलो रातमै श्रीमानको मृत्यु हुन्थ्यो । हरेक बिहान राजकुमारीको शयन कक्षबाट राजकुमारको लास उठाइन्थ्यो । एक दिन एक साहसी राजकुमारले सबै थाहा पाएर पनि राजकुमारीसँग विवाह गरे । विवाहको राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुई वटा नाग नागिनी निस्केर अजिङ्गरको रूप धारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर ती नाग नागिनीलाई दुई टुक्रा पारिदिए । प्राण त्याग्नु अगाडि ती नागनागिनीहरूले आफ्नो लागि जात्रा चलाइदिनु हुन आग्रह गरे । भोलिपल्ट बिहान सधैँझैँ राजकुमारको लास लिन जाँदा राजकुमारलाई जीवित अनि नागनागिनलाई मरेको देखेर प्रतापी राजा खुसी भए । त्यस बेला देखी साप मरेको खुसीमा बिस्का: जात्रा मनाइन्छ । यो कथा भ्रम मात्र हो भन्ने तर्कहरू भने धेरैले गर्दै आएका छन् । यो जात्रा नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भएर नयाँ वर्षको पाँच दिन पछिसम्म मनाइन्छ ।
बिस्का: जात्रालाई किन बिस्केट भनिएको हो ?
बिस्का: यो जात्राको पुरानो र मौलिक नाम हो, बिस्केट हैन । स्थानीय भाषामा यसलाई “द्य क्वहाँबिज्याइगु” पनि भनिन्छ । कहिले बिसिका, कहिले बिस्क त कहिले बिक्का, बिस्का: शब्द विस्तारै अपभ्रंशीत भएर बिस्केट हुन पुगेको हो ।
कसरी मनाइन्छ बिस्का: जात्रा ?
टौमढीस्थित न्यातपोल मन्दिर अघिल्तिर राखेर हरेक वर्ष चैत महिनामा भैरवनाथ र भद्रकालीको रथलाई तयार गरिन्छ । जात्राको पहिलो दिन पाँच तले मन्दिर प्राङ्गणबाट उक्त रथ क्वने र थनेका बासिन्दाले अगाडि र पछाडिबाट तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने गर्दछन् । यो तानातान जात्राको मुख्य आकर्षण हो । पछि रथलाई तानेर खल्ला टोल लगिन्छ । चौथो दिन ५५ हात लामो लिङ्गो उभ्याइन्छ । पुरानो वर्ष गएर र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । लिङ्गोको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीर ध्वजा र विश्व ध्वजा भनिन्छ । एक जोडी ध्वजा फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बिचमा फुकाएर हेर्न हुँदैन भन्ने मान्यता छ । लिङ्गो उभ्याउन बाँधिएका आठ डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उठाएको हेर्नाले शत्रु नास हुन्छ भन्ने मान्यता छ त्यसैले यस जात्रालाई ‘शत्रुहन्ता जात्रा’ पनि भनिन्छ । पाँचौँ दिन लिङ्गो ढालिन्छ । त्यसपछि, भैरवनाथ र भद्रकालीको रथलाई एकापसमा जुधाउने गरिन्छ ।
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु
मा कश्चिद्दुःखभाग्भवेत् ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
७जेठ
-
८जेठनृसिंह जयन्ती भोलि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस ८ दिन पछि
-
१७जेठगोरखकाली पूजा १० दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ११ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस १२ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस १६ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत १७ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ १८ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस २० दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस २३ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस २५ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ३१ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ३२ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ३३ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ३४ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ३६ दिन पछि
-
१२असार
-
१५असार
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ४३ दिन पछि
-
१९असारप्रदोष व्रत ४४ दिन पछि
-
२२असार
-
२९असारभानु जयन्ती/सूर्य पूजा ५४ दिन पछि
-
३०असारगोरखकाली पूजा ५५ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ५६ दिन पछि
-
१साउन
-
२साउन
-
३साउनप्रदोष व्रत ५९ दिन पछि
-
५साउनपूर्णिमा व्रत ६१ दिन पछि
-
६साउनगुरु पुर्णिमा व्रत/व्यास जयन्ती ६२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
साहित्य / ब्लग
- एक पटक मन देउ
- धन
- Mohini Ekadashi Vrata
- मोहिनी एकादशी व्रत
- A Book Review: To Kill a Mockingbird
- न्यायको सत्य
- World Telecommunication day । World Hypertension Day
- विश्व दूरसञ्चार दिवस । विश्व उच्च रक्तचाप दिवस
- दहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस/गोरखकाली पूजा
- Dahi chiura Khane Din/ Rashtriya Dhan Diwas/Gorakhkali Puja
- अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
- International Day against Drug Abuse and Illicit Trafficking
- मंगलचौथी व्रत/भूमी पूजा
- Mangal Chauthi Vrata/Bhumi Pooja
- International widows day
- अन्तर्राष्ट्रिय एकल महिला दिवस
- Poornima Vrata/World Yoga Day/ Music Day
- क्यानभास
- मखमली
- पशुपतिको आरती
- के गर्छ्यौ
- Kabir Jayanti/Jya: Punhi
- कवीर जयन्ती/ज्या: पुन्हि
- Sita jayanti । Gorakhkali Puja
- सीता जयन्ती । गोरखकाली पूजा
- चितामा हुने छु
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती ।अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- अन्तर्राष्ट्रिय परिवार दिवस
- Yugakavi Siddhicharan Shrestha Janma Jayanti । International Day for Biological Diversity
- खाेएकाे दिन के हुन्छ
- गुनेगार भए म
- International Day of Families
- टाढै बसौँ
- माया भरी
- कोही किन बरबाद होस्
- बादल जस्तै
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सुखको खानी
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- प्रिय
- A Review on ‘Malala’
- पैसा पैसा
- साथी
Liked by: