आउँदा दिनहरु
-
६पुष
-
७पुषरविसप्तमी व्रत भोलि
-
८पुषगोरखकाली पूजा २ दिन पछि
-
१०पुषक्रिसमस-डे ४ दिन पछि
-
११पुषसफला एकादशी व्रत ५ दिन पछि
-
१३पुषशनि प्रदोष व्रत ७ दिन पछि
-
१५पुष
-
१६पुषतोल ल्होसार १० दिन पछि
-
१७पुषनयाँ वर्ष २०२५/टोपी दिवस/पोशाक दिवस ११ दिन पछि
-
२१पुषगुरु गोबिन्द सिंह जयन्ती १५ दिन पछि
-
२३पुषभाैमाष्टमी व्रत/गोरखकाली पूजा १७ दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस १८ दिन पछि
-
२६पुषपुत्रदा एकादशी व्रत २० दिन पछि
-
२७पुष
-
२९पुष
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस २५ दिन पछि
-
९माघगोरखकाली पूजा ३२ दिन पछि
-
११माघअन्तर्राष्ट्रिय शिक्षा दिवस ३४ दिन पछि
-
१२माघषट्तिला एकादशी व्रत ३५ दिन पछि
-
१३माघ
-
१४माघसोम प्रदोष व्रत ३७ दिन पछि
-
१५माघनेपाल नर्सिङ्ग दिवस ३८ दिन पछि
-
१६माघशहीद दिवस ३९ दिन पछि
-
१७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ४० दिन पछि
-
१९माघतिलकुन्द चौथी ४२ दिन पछि
-
२०माघविश्व सिमसार दिवस ४३ दिन पछि
-
२१माघ
-
२२माघविश्व क्यान्सर दिवस/स्कन्द षष्ठी/अचला सप्तमी ४५ दिन पछि
-
२३माघबुधाष्टमी व्रत/गोरखकाली पूजा ४६ दिन पछि
-
२४माघद्रोण नवमी ४७ दिन पछि
-
२६माघभीमा एकादशी व्रत ४९ दिन पछि
-
२७माघभिष्म द्वादशी ५० दिन पछि
-
२८माघसोम प्रदोष व्रत ५१ दिन पछि
-
२९माघ
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस ५४ दिन पछि
-
२फागुनप्रणय दिवस ५५ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस/निर्वाचन दिवस ६० दिन पछि
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस ६१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
साहित्य / ब्लग
- Radha
- विश्व ध्यान दिवस
- World Meditation day
- Shani Pradosh Vrata
- शनि प्रदोष व्रत
- Safala Ekadashi
- सफला एकादशी व्रत
- क्रिसमस-डे
- Christmas
- Lighting the Flame of Innovation: Hult Prize at IOE, Pulchowk Campus Inspires Changemakers
- फिदा भए छु
- पक्कै थियो होला ?
- Visionary Leaders Panel Discussion: An Initiative to Innovate for a Sustainable Future at Hult Prize at IOE Pulchowk Campus
- चाहनाहरु
- Registration Opens for Hult Prize at Kathmandu University
- Gorakhkali Puja
- गोरखकाली पूजा
- The Marketplace That Saves Your Time,Money and Stress
- म के गरुँ
- Ravisaptami Vrata
- आव्हान
- Winter Collection is Here, Now Stay Warm with Hamro Mart
- How Hamro Mart Made My Every Moment Special
- जङ्गल भित्र
- गुलाफ
- ‘रमाइला दिन’
- आजकल
- PROJECT JUNKIRI सानो कदम ठूलो परिवर्तन
- ज्योतिष र ज्योतिषिमा फरक
- आमा
- पहिलो भेट
- हजार छन्
- रुवाउने गर्छ
- तिमी को हौ ?
- Book Review: Being Billy
- Top Motivational Books at Hamro Mart
- विदेशमा रहेका नेपालीहरूको लागि २०८१ भाइटीकाको उत्तम साइत
- स्वागतमा
- भाइटीकाको उत्तम साइत
- सेतो जुत्ता
- कस्ले जलाउन
- SAIM Dashain Fest 2024 Lights Up Kathmandu with Culture, Music, and Celebration
- Top Tihar Gift Ideas To Make This Festival Extra Special
- तिमी विचार गर्नु है
- अँध्यारो कोठा
- पानको पात ले अल्झायो
- खरानी निस्कियो
- प्रिया
- ताल जस्तो
- उ
- कसले बुझ्छ
- जस्तै छ
- किन ?
- के काम
- Book Review: Being Billy
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
मंसिर शुक्ल अष्टमी
विश्व पर्वत दिवस
विश्वको ध्यान आफूतिर ताने, निर्मल पुर्जाले । निम्स दाइ भनेर पनि चिनिने निर्मलले पाएको सफलताबारे बनेको फिल्म फोर्टिन पिक्स अहिले विश्वमा सबैभन्दा धेरै हेरिएका डकुमेन्ट्रीमध्ये एक बनेको छ ।
तपाईंले पनि फिल्म हेर्नु भएको छ भने त्यहाँ निर्मलले भनेका केही कुराहरु पक्कै याद छन् होला । उनले हिमाल र मानिसको सम्बन्धबारे फिल्ममा निकै मीठो भाषामा त्यसलाई परिभाषित गरेका छन् । विश्वका ८ हजारभन्दा अग्ला सबै १४ हिमाल ७ महिनाभन्दा कम अवधिमा चढेर विश्वमा नयाँ रेकर्ड बनाएका छन् ।
उनले यो आँट र साहसलाई नाम दिएका छन्– प्रोजेक्ट पोसिबल । मानिसले चाहेको खण्डमा जे पनि गर्न सक्छ, उसमा मिहनेत र आँट, विश्वास र दृढता चाहिन्छ भनेर प्रमाणित गरेका छन्, निर्मलले । उनको यो रेकर्ड नेपाल र नेपालीको विश्वासलाई विश्वमा चिनाउन सफल भएको छ ।
तपाईंलाई अचम्म लाग्दो हो, आज हाम्रो पात्रोमा हिमाल र अहिले चर्चाको केन्द्रमा रहेका निर्मलको विषयमा हामी कुराकानी गरिरहेका छौँ । र, यसको विशेष अर्थ छ । आज हो, विश्व पर्वत दिवस ।
हामी नेपालीको पहाडसँग वा हिमालसँग वा पर्वतका चुचुरा र बेसीहरुसँग सदियौँदेखि सम्बन्ध छ, विश्वास छ र छ सम्मान पनि । पर्वतहरुको राजधानी भनेर पनि चिनिन्छ, नेपाल । त्यसैले पनि विश्वले विश्व पर्वत दिवस मनाउने ११ डिसेम्बर हाम्रा लागि महत्त्वपूर्ण छ । यस वर्ष हिमालको महत्त्व छ भन्ने नाराका साथ विश्व पर्वत दिवस मनाइँदैछ ।
हेर्दा सुन्दर देखिने मात्र होइन, सूर्यको उदाउँदो वा अस्ताउँदो प्रकाश पर्दा मनमोहक देखिने मात्र होइन, पर्वतहरुले हाम्रो जीवनसँग अनुन्याश्रित सम्बन्ध राख्छन् । हिमालहरुबाट नै आउने कलकल बग्ने खोलाहरु हुन् या समुद्रबाट उडेको बादल गएर हिमालहरुमा ठोक्किएर पर्ने पानी किन नहोस्, हाम्रो जीवन र हिमालको सम्बन्ध सुन्दर छ, अतिआवश्यक छ ।
नेपाल भनेपछि आज पनि विश्वमा हिमालको देश भनेर चिनिन्छ । हुन पनि नेपालको कूल भूभागको १५ प्रतिशत त हिमाली क्षेत्रले ओगटेको छ । त्यसैले पनि हामी विविधतामा धनी छौँ, हिमाली उत्पादनका विषयमा हामीले गर्व गर्न सक्ने थुप्रै विशेषता छन् । हिमाली जडिबुटीमा हामी विश्वमै धनी छौँ, विशेष छौँ ।
तर, यही समयमा हामीसँग चिन्ता र चुनौतिहरु पनि बढेका छन् । विश्वमा बदलिँदो जलवायुका असर सोझै हाम्रा हिमाल र पर्वतहरुमा परिरहेका छन्, भूकम्पका कारण हाम्रा हिमालहरुको आधार हल्लिएको हुनसक्ने अनुमान गरिएका छन् । अनि हिमाली क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतीहरुको पनि लोप हुँदै गएको छ । पर्वत, हिमालमा भइरहेको ह्रासलाई न्युनिकरण गर्न अब सोच्ने समय आएको छ ।
विश्व पर्वत दिवसको यो अवसरमा निर्मल पुर्जा र उनको टिमलाई सम्मान प्रकट गर्दै हाम्रो पात्रो परिवार अनुरोध गर्छ– चुनौतीहरुबाट हाम्रा हिमालहरु जोगाऔँ । सबैमा शुभकामना ।

Liked by: