आउँदा दिनहरु
-
१०मंसिर
-
११मंसिरउत्पतिका एकादशी व्रत भोलि
-
१३मंसिरप्रदोष व्रत ३ दिन पछि
-
१५मंसिरबाला चतुर्दशी व्रत (शतबीज छर्ने) ५ दिन पछि
-
१६मंसिरविश्व एड्स दिवस ६ दिन पछि
-
१७मंसिर
-
१८मंसिर
-
२०मंसिर
-
२१मंसिरविवाह पञ्चमी/षडानन्द जयन्ती ११ दिन पछि
-
२२मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस १२ दिन पछि
-
२३मंसिर
-
२४मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस १४ दिन पछि
-
२५मंसिरअन्तर्राष्ट्रिय मानव अधिकार दिवस १५ दिन पछि
-
२६मंसिर
-
२७मंसिरअन्तर्राष्ट्रिय तटस्थ दिवस १७ दिन पछि
-
२८मंसिरप्रदोष व्रत १८ दिन पछि
-
२९मंसिरपूर्णिमा व्रत/दत्तात्रेय जयन्ती १९ दिन पछि
-
३०मंसिर
-
१पुषधनु संक्रान्ति २१ दिन पछि
-
३पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस २३ दिन पछि
-
७पुषरविसप्तमी व्रत २७ दिन पछि
-
८पुषगोरखकाली पूजा २८ दिन पछि
-
१०पुषक्रिसमस-डे ३० दिन पछि
-
११पुषसफला एकादशी व्रत ३१ दिन पछि
-
१३पुषशनि प्रदोष व्रत ३३ दिन पछि
-
१५पुष
-
१६पुषतोल ल्होसार ३६ दिन पछि
-
१७पुषनयाँ वर्ष २०२५/टोपी दिवस/पोशाक दिवस ३७ दिन पछि
-
२१पुषगुरु गोबिन्द सिंह जयन्ती ४१ दिन पछि
-
२३पुषभाैमाष्टमी व्रत/गोरखकाली पूजा ४३ दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस ४४ दिन पछि
-
२६पुषपुत्रदा एकादशी व्रत ४६ दिन पछि
-
२७पुष
-
२९पुष
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस ५१ दिन पछि
-
९माघगोरखकाली पूजा ५८ दिन पछि
-
११माघअन्तर्राष्ट्रिय शिक्षा दिवस ६० दिन पछि
-
१२माघषट्तिला एकादशी व्रत ६१ दिन पछि
-
१३माघ
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
साहित्य / ब्लग
- ‘रमाइला दिन’
- International Day of Neutrality
- अन्तर्राष्ट्रिय तटस्थ दिवस
- International Mountain Day/Mokshada Ekadashi/Gita Jayanti
- अन्तर्राष्ट्रिय पर्वत दिवस/मोक्षदा एकादशी/गीता जयन्ती
- International Human Rights Day
- अन्तर्राष्ट्रिय मानव अधिकार दिवस
- International Anti-corruption Day
- अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस
- Ravisaptami Vrata/Gorakhkali Puja/International Dignified Menstruation Day
- रविसप्तमी व्रत/गोरखकाली पूजा/अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस
- International civil aviation day
- आजकल
- PROJECT JUNKIRI सानो कदम ठूलो परिवर्तन
- ज्योतिष र ज्योतिषिमा फरक
- आमा
- पहिलो भेट
- हजार छन्
- रुवाउने गर्छ
- तिमी को हौ ?
- Book Review: Being Billy
- Top Motivational Books at Hamro Mart
- विदेशमा रहेका नेपालीहरूको लागि २०८१ भाइटीकाको उत्तम साइत
- स्वागतमा
- भाइटीकाको उत्तम साइत
- सेतो जुत्ता
- कस्ले जलाउन
- SAIM Dashain Fest 2024 Lights Up Kathmandu with Culture, Music, and Celebration
- Top Tihar Gift Ideas To Make This Festival Extra Special
- तिमी विचार गर्नु है
- अँध्यारो कोठा
- पानको पात ले अल्झायो
- खरानी निस्कियो
- प्रिया
- ताल जस्तो
- उ
- सपना साकार बनाउँला
- उ संगको भेट ...धेरै पछि
- कसले बुझ्छ
- हर्षको बादल
- जस्तै छ
- एक खोज
- किन ?
- के काम
- Book Review: Being Billy
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- सपना साकार
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- बा दशैं आयो
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- परदेश
- खोजि गर्दै छु
रोपाइँ जात्रा
गाईजात्राको भोलीपल्ट रोपाई जात्रा मनाउने चलन मल्लकाल बाट चलिआएको हो । उतिखेरको समृद्ध राज्यहरुमा कृषीलाई विशेष दिँदै राजा प्रताप मल्लले रोपाई जात्राको शुरुवात गरेको मानिन्छ । विशेषत चैत्य, वहाल र टोलका फलैँचाहरुमा आजका दिन स्थानीयहरु भेला भएर यस जात्रा मनाउने चलन छ ।
धानको रोपाई सकिएको हर्षमा यस जात्रा मनाइन्छ, वर्ष बिसं २०७८ को यस जात्रामा अनेक शुभकामना छ ।
कृषिप्रधान हाम्रो देशमा हरेक वर्ष मनसुनको व्यापक महत्व रहने गर्दछ। कतै पर्याप्त पानी पर्यो र कतै पानी नपरेर रोपाइँका चुनौतीहरु बढे, कतैका किसान दाजुभाई दिदिबहिनी खुशी भए भने कतैका किसान दाजुभाई दिदिबहिनीलाई रोपाइँ सोचेजस्तो रुपमा नहुदा पिर, चिन्ता र मानसिक तनाव बढ्यो। तर, कतै ढिलो कतै चाडो, कतै सजिलै त कतै थुप्रै कठिनाईहरु सामना गर्दै धान रोपाइँ भइरहेको छ। हाम्रो कृषिप्रधान देशको किसानहरुको सबै भन्दा ठुलो चाड "रोपाइँ" सकिएको उपलक्ष्यमा आजको दिन खुशीयाली स्वरुप देशका विभिन्न स्थानमा "रोपाइँ जात्रा" मनाइन्छ।
तर फेरि रोपाई जात्रालाई काठमाण्डौ केन्द्रमा मात्र राखेर ब्याख्या गर्दा अपुरो हुन्छ । कोशी किनार, कन्काई किनार देखि कर्णाली र महाकाली किनार सम्म बिभिन्न तवरमा यस जात्रा मनाइन्छ । कर्णाली किनारमा यस जात्रालाई चोपाई भनिन्छ, कतिपय ठाँउमा रोपाई सकेपछिको अवसरलाई भुमेपाथी पनि भनिन्छ । रोपाई र दाउन अर्थात वाली भित्राँउदा एकएकपटक भुमेपाथी मनाउने चलन छ ।
विशेषगरि नेवा: समुदायले मनाउन शुरु गरेको रोपाइँजात्रा देशैभर सबैको उत्सव बनेको हो। नेपालभाषामा "रोपाइँ जात्रा"लाई "सिनाज्या जात्रा" भनिन्छ। देशभर नै रोपाइँको थकान र तनाव भुल्नको लागि मनाइने यो उत्सव फरक फरक ठाउँमा फरक फरक तरिकाले मनाइने पाइएको छ। कर्णाली अञ्चलमा भने यस जात्रालाई "चोपाइ" भनिन्छ। त्यहाँको स्थानीय भाषामा "चोपाइ" भनेको "चोप्नु" हो। आजको दिन सबै टोलका मानिसहरुले आआफ्नो गाउँठाउँमा विभिन्न बाजाहरु बजाउदै धान रोपे जस्तै गरेर नृत्य गर्ने गरेका छन्। खेतालाहरू जम्मा भएर बाजा बजाएर रोपाइँका गीतहरु गाउदै नाच्दै धान रोपेको खेतमा पुगेर रमाईलो गर्ने गर्दछन्। आजको दिन धान खेतको असली मालिकलाई खेत भित्र हिलोमा डुबाउनुपर्छ भन्ने मान्यता पनि धेरै ठाउँमा रहेको छ।
यस कृषि प्रधान देशका सबै दाजुभाई दिदीबहिनीलाई आजको दिनको विशेष शुभकामना। आजको दिनको हर्ष आउदा वर्षहरुमा थप बढ्दै जाओस् ।
हाम्रो पात्रोका लागि सुयोग ढकालले तयार पार्नुभएको

Liked by: