आउँदा दिनहरु
-
१६वैशाख
-
१७वैशाख
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस २ दिन पछि
-
१९वैशाख
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ४ दिन पछि
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा ६ दिन पछि
-
२३वैशाखसीता जयन्ती व्रत ७ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ८ दिन पछि
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस ९ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत १० दिन पछि
-
२८वैशाखनृसिंह जयन्ती/महिला ज्योतिष संघ स्थापना दिवस १२ दिन पछि
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस १६ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस १८ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा २१ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस २३ दिन पछि
-
९जेठअपरा एकादशी व्रत २४ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत २५ दिन पछि
-
११जेठसिथि चःह्रे २६ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती २७ दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ २९ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ३० दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस ३२ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस ३३ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ३५ दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ३९ दिन पछि
-
२५जेठप्रदोष व्रत ४० दिन पछि
-
२७जेठपूर्णिमा व्रत ४२ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ४३ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ४४ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४६ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ४८ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ४९ दिन पछि
-
४असारगोरखकाली पूजा ५० दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ५२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- International Labour Day
- विश्व प्रेस स्वतन्त्रता दिवस
- Ramanujacharya Jayanti । Aadhyaguru Shankarachaarya Jayanti
- आद्यगुरु शंकराचार्य जयन्ती | रामानुजाचार्य जयन्ती
- International Labour Day
- अन्तर्राष्ट्रिय श्रमिक दिवस
- काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस
- Akshaya Tritiya | Shiv Parvati Vivaha Mahotsav
- अक्षय तृतीया | शिव पार्वती विवाह महोत्सव
- परशुराम जयन्ती | अन्तर्राष्ट्रिय नृत्य दिवस
- Parshuram Jayanti | International Dance Day
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
जेठ शुक्ल द्वितीया
विश्व बालश्रम विरुद्ध दिवस

सार्वजनिक यातायातका मूल ढोकामा एउटा हातको झिनो आडमा तुर्लुङ्ग झुण्डिरहेको एउटा बालक । जो ढोकामा ठटाउँदै मानिस बोलाउँदै चालक र यात्रुबीचको दूरी तय गर्न प्रमुख भूमिका खेलिरहन्छ । ढोकाको ढक्ढक्याईले यात्रुलाई गाडी चढ्न जनाउँ त गर्छ, तर आँखै अगाडि उसका बालअधिकार हनन् भइरहँदा समेत त्यो ढकढक हाम्रा हृदयका ढुकढुकीहरूले किन सुन्न नसकेको हो ?
घरबाट निस्केका फोहोरजन्य बस्तुहरूभित्र केही बस्तु संकलन गरी जीवनको खोजीमा बोरा बोकेर हिँडिरहेका सडक बालबालिकाहरू कहिले यताबाट खेदिन्छन् । कहिले उताबाट हपारिन्छन्, सभ्य समाजको तुच्छताको सामना गर्छन् । उनीहरू पनि हाम्रा छोराछोरी, भाइ–बहिनी अनि हामी स्वयंका बालसखा, सङ्गीहरू जस्तै हुन् भनी किन बुझ्न नसकेका ?
कोरोना लकडाउनका समयमा यसरी घरविहिन बालबालिकाहरू कसरी बाँचेका होलान् ? के खाएका होलान् ? अनि के गरेर गुजारा गरिरहेका होलान् ? हामीमध्ये कतिले सोच्यौं त ? अभिभावकको आर्थिक अवस्था, दैवी प्रकोपले एक्लिएका तथा रोजगारी तथा शिक्षा–दिक्षाको आकर्षणमा परेर शहर भित्रिएका केटाकेटीहरूलाई घरेलु कामदारका रूपमा बालबालिकाहरूलाई भारी र जोखिमयुक्त कार्य लगाउने कार्य यथावत् देखिन्छ । तिनीहरूलाई पढ्न नपठाउने र पठाइएमा पनि पर्याप्त पढ्न समय नदिने क्रम सभ्य समाजमा चलिरहेकै छ ।
अनि त्यतिले नपुगेर कतिपय ठाउँमा त यातना दिने, गाली–गलौज तथा अनावश्यक लान्छना–आक्षेप लगाई ठालू पल्टिने क्रम हाम्रो समाजमा अझै जीवितै छ, हैन र ? जीवितै भएरै होला समय–समय कहिले कलिला मुनाहरू दागिएका, चुटिएका, कुटिएका आलो घाउँहरूका साथ कलिलै उमेरमा भोग्नुपरेका पीडाका आ–आफ्ना कथाहरू लिएर सार्वजनिक हुन्छन् ।
नेपालमा बालबालिकाको हक अधिकारको रक्षा गर्न बनेको बालबालिकासम्बन्धी ऐन २०४८ ले ‘१६ वर्ष मुनिका प्रत्येकलाई बालबालिका’ भनी परिभाषित गरिएको छ । उनीहरूलाई आय आर्जनका लागि श्रम गर्न अथवा कसैले श्रमिक बनाउन बर्जित गरेको छ ।
यो जून महिनाको १२ तारिखमा विश्वभरि मनाइने अन्तर्राष्ट्रिय बालश्रमविरुद्धको दिवसले नेपाली समाजलाई पनि झकझक्याउन सकोस् ।
सन् २०२१ को बालश्रमविरुद्धको दिवसको नारा चाहिँ ुद्दण्द्दज्ञस् ब्अत लयध स् भलम अजष्मि बिदयगचु छ । समग्र अन्तर्राष्ट्रिय समुदायलाई बालश्रम अन्त्य गर्न यो वर्ष आह्वान गरिएको छ । कोरोना संक्रमण, आसन्न लकडाउन र बन्दाबन्दीका कारणले बालश्रमलाई थप बढावा दिएको छ ।
भारतका विश्वबिख्यात् बालअधिकार अभियन्ता अनि नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीका भनाई यहाँ राख्न चाहन्छौं, ‘शिक्षाविनाको बाल्यकाल बाल्यकाल नै होइन र स्कूलबाट बञ्चित एक जना युवा भएपनि धेरैजना बञ्चित भए सरह हो ।’ वास्तवमै अत्यन्त दुःखदायी कुरा हो कि लाखौँ बालबालिकाहरू अनेकन कारणले न्यूनतम बाल अधिकारबाट वञ्चित छन् । उनीहरूको हाँस्ने खेल्ने र पढ्ने बाल्यकाल खोसिन्छ । अझ दुःखदायी कुरा त यो हो कि यति पीडा देखेर पनि पीडक झैँ समाज अझै मौन छ । चेतनाको स्तर बढेका होलान्, तर केटाकेटीको स्थिति अझै उस्तै छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ कन्भेसनको भाग १३८ मा नेपालले पनि हस्ताक्षर गरी ऐक्यवद्धता जनाएको छ । उक्त भागअनुसार बालबालिकाले हप्ताको १४ घण्टा कार्य गर्न सक्नेछन् । तर यस कार्य वापत उनीहरूको नियमित विद्यालय, स्वास्थ र समग्र विकासमा कुनै हानि पुग्न हुँदैन ।
अब कल्पना गरौं, माथि उल्लेखित हाम्रा समाजका बालबालिकाहरू जो सार्वजनिक यातायातमा सह–चालक छन् या बोरा बोकेर प्लास्टिकका टुक्रा पछाडि कुदिरहेका छन्, होटलमा खाना पस्किंदै छन् । ग्राहकले खाएको जुठो कटकटिएको भाँडामा भविष्यको धमिलो छाँया खोज्दैछन् । के उनीहरूसम्म यो कानुन र समानता पुगेको छ त ?
के हो त बालश्रम ?
शारीरिक वा मानसिक तवरले परिपक्व मानिसले गर्ने काम श्रम हो भने बालश्रम बालबालिकाले गर्ने अपरिपक्व उमेरमा परिपक्व झैँ गर्ने शारीरिक अथवा मानसिक श्रम हो । जुनसुकै खालको रोजगारयुक्त कार्य, जहाँ बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्छ । स्कूल जान अवरोध पुग्छ अथवा मानसिक, सामाजिक र शारीरिक रूपमै बालबालिकालाई असर पुर्याउने नियमितका कामहरूमा यदि बालबालिका संलग्न हुन्छन् या संलग्न गराइन्छ भने त्यसलाई ‘बालश्रम’ भनिन्छ । बालश्रमले बालबालिकाको सुनौलो भविष्यका लागि आवश्यक शिक्षा तथा उसको प्राकृतिक विकासको अवसरबाट वञ्चित गराउँछ ।
कुनै पनि देशमा बालश्रमको अवस्था कायम हुनु उक्त देश अल्पविकासित हुनुको प्रतिविम्ब पनि हो । जसरी देशको विकासमा सबै नागरिकको भूमिका महत्वपूर्ण हुन्छ । बालबालिकाको भूमिका पनि त्यति नै महत्वपूर्ण हुन्छ । बालबालिका समाजका महत्वपूर्ण जनसंख्या हुन्, जो देश विकासमा आवश्यक जनशक्ति (डाक्टर, इन्जिनियर, समाजसेवी, नेता, पाइलट....) बन्न निर्विकल्प उर्जा हुन् । अनि वर्तमानका प्रतीक हुन् । उनीहरूको पहुँच श्रममा भन्दा शिक्षामा बढाउन सक्नुपर्छ । तर समाजमा यी सबै दृश्यको बेवास्ता गरिन्छ । अनि बालश्रमको समस्या दिनानुदिन चुलिँदै गइरहेको छ ।
किताब–कापी बोकेर विद्यालय जानुपर्ने बालबालिका जोखिमयुक्त काममा संलग्न हुँदा उनीहरूको चौतर्फी विकास अवरुद्ध हुने भएकाले संयुक्त राष्ट्र संघले कुनै पनि बालबालिकालाई श्रमिकका रूपमा प्रयोग हुन रोकेको छ । प्रथम विश्वयुद्धको समाप्तिसम्म पनि हालका अत्यन्त विकसित मुलुकहरूमा समेत बालबालिकाहरूलाई कृषिजन्य कार्यहरूमा, कल–कारखानाहरूमा तथा अधिकतम मात्रामा कोइला खानीको काममा लगाइन्थ्यो । उनीहरूलाई घरायसी कामकाजमा लगाउनु त सामान्य जस्तै थियो ।
सरदर उनीहरू १२ घण्टाभन्दा बढी समयसम्म काममा कजिन्थे । बालबालिकाहरूलाई यसरी जोखिमपूर्ण तरिकाले काम लगाउने कार्यलाई उतिबेलाको समाजले सामान्य रूपमा लिन्थ्यो । तर यस्ता कार्यले बालबालिकाको समग्र विकासमा गहिरो असर पारिरहेको तथ्यहरू सार्वजनिक हुँदै गएपछि बालश्रमविरुद्ध विश्वमा सामाजिक चेतनाका अभियानहरू सञ्चालन हुन थाले । संसारभर बालश्रमविरुद्धका कानुनहरू बन्न थालेपछि बालश्रम न्यूनीकरण गर्न मद्दत पुग्न थाल्यो । बालश्रमविरुद्धको दिवसको बाहनामा सामाजिक चेतना छर्न सबैको चासोसहितको जिम्मेवारी प्राप्त भयो ।
बालबालिकालाई काममा लगाउनु नेपालको सन्दर्भमा पनि कानुन विपरित मानिन्छ । नेपाल एउटा अल्पविकसित तथा विश्वमा गरीब राष्ट्रहरूको सूचीमा सूचीकृत देश त हो, तथापि हामी माया अनि सद्भावमा भने पक्कै गरीब छैनौ । बालबालिकाप्रति जिम्मेवार अनि बालश्रममुक्त समाज केवल कागज, स्टिकर, ब्यानर या प्रस्तावना–पत्रमा मात्र नभई समग्रमा सुखमय बालपनको स्वतन्त्रतासहितको बालबालिका भएका देशको सपना साकार बनाउन हामी सबैले आफ्नो ठाउँबाटै बालश्रममुक्त समाज निर्माणको प्रयास थाल्नुपर्छ ।
कमलको फूल जस्तै कैयन बालिकाहरू अझै पनि कमलरी जस्तो कु–प्रथामा बन्धक छन् । धेरै अझै हुन सक्छन् । समाजलाई यसबारे खबरदारी गर्न जरूरी छ । अनेक बहानामा आधुनिक दास बनाइएका त्यस्ता अबोध बालबालिकाहरूलाई छुटकारा दिनलाई तिनको जीवनमा शिक्षाको ज्योती फैलाउन सक्ने सार्मथ्य हामीमा छ त ?
आजको नेपाल शिक्षित नेपालीहरूको सभ्य देश हो । बालश्रमजन्य सेवाहरू र बस्तुहरू वहिष्कार गर्ने सामथ्र्य हामी सबैमा होस् । राज्यको संयन्त्र अनि प्रावधानमा बालश्रमविरोधी अनि बालसुलभ कार्य र संरक्षण अभियान प्रभावकारी रूपमा लागू होस् । श्रम र बालबालिका छुट्याएर समानताको लहर छाओस् । बालबालिकाहरूले सपनाका लागि काम गर्न पाउन् ।
दुई छाक खान नसक्ने परिवारका बाल सदस्यहरू श्रममा जानैपर्ने बाध्यता आखिर कहिलेसम्म रहन्छ त नेपालमा ? बालबालिका राज्यका दायित्व हुन् । फूलहरूले फक्रन पाउनुपर्छ । संसारभर आफ्नो योग्यताको रङ्ग छर्न पाउन् ।
सबैको जय होस् ।
–––––
सुयोग ढकाल

Liked by: