आउँदा दिनहरु
-
१३वैशाख
-
१४वैशाखमातातीर्थ औंसी भोलि
-
१५वैशाख
-
१६वैशाख
-
१७वैशाखअक्षय तृतीया/शिव पार्वती विवाह महोत्सव ४ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ५ दिन पछि
-
१९वैशाख
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ७ दिन पछि
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा ९ दिन पछि
-
२३वैशाखसीता जयन्ती व्रत १० दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ११ दिन पछि
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस १२ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत १३ दिन पछि
-
२८वैशाखनृसिंह जयन्ती/महिला ज्योतिष संघ स्थापना दिवस १५ दिन पछि
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस १९ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस २१ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा २४ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस २६ दिन पछि
-
९जेठअपरा एकादशी व्रत २७ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत २८ दिन पछि
-
११जेठसिथि चःह्रे २९ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती ३० दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ ३२ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ३३ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस ३५ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस ३६ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ३८ दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ४२ दिन पछि
-
२५जेठप्रदोष व्रत ४३ दिन पछि
-
२७जेठपूर्णिमा व्रत ४५ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ४६ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ४७ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४९ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ५१ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ५२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
साहित्य / ब्लग
- Akshaya Tritiya | Shiv Parvati Vivaha Mahotsav
- अक्षय तृतीया | शिव पार्वती विवाह महोत्सव
- परशुराम जयन्ती | अन्तर्राष्ट्रिय नृत्य दिवस
- Parshuram Jayanti | International Dance Day
- World Day for Safety and Health at Work
- काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस
- Matatirtha Aaunsi (Mother's Day)
- मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन)
- World Intellectual Property Day
- विश्व बौद्धिक सम्पत्ति दिवस
- 2072 Earthquake rememberance day | World Malaria Day
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
अन्तर्राष्ट्रिय नारी दिवस

सबै जना साथ भएर नारी प्रतिको पूर्वाग्रह तोड्ने र समानताको आवाज बलियो बनाउने आग्रहका साथ Gender equality today for a sustainable tomorrow भन्ने नाराका साथ सन् २०२२ को नारी दिवस मनाइदैछ ।
व्यक्तिगत रूपमा, हामी सबै हाम्रा आफ्नै विचार र कार्यहरूको लागि जिम्मेवार छौँ ।
हामी हाम्रो समुदायमा पूर्वाग्रह तोड्न सक्छौँ।
हामी हाम्रो कार्यस्थलहरूमा पूर्वाग्रह तोड्न सक्छौँ।
हामी हाम्रा स्कुल, कलेज र विश्वविद्यालयहरूमा पूर्वाग्रह तोड्न सक्छौँ।
सँगै, हामी सबै पूर्वाग्रह तोड्न सक्छौँ
सबैजना साथ भएर नारी प्रतिको पूर्वाग्रह तोड्ने र समानताको आवाज बलियो बनाउने आग्रहका साथ Gender equality today for a sustainable tomorrow भन्ने नाराका साथ सन् २०२२ को नारी दिवस मनाइदैछ ।
आउनुहोस् आज संसार अनि समाजको कुरा गरौँ, कुरा गरौँ समाजको अनि संसारको अनि साथै यो समाजका केही अपरिहार्य शक्तिको, नारी शक्तिको । आमाको काख, दिदी-बहिनीको स्नेह, श्रीमती अनि मायालुको माया, यी सबै नारी पात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयवहरू चलायमान हुन्छन्, आज तिनै नारीहरूको अन्तर्राष्ट्रिय दिवस, मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस, यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो ।
आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरू गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरूमा नारीहरूको सक्रिय सहभागिता अनि नेतृत्वको प्रशंसा गरिन्छ । संसारमा लैङ्गिक समानता एउटा अभियान केवल लमतन्न नारा मात्र भएको छ, निकै विकसित भनिएका देशहरू पनि नारी उत्पीडन अनि असमानताका मुद्दाहरू लुकाएर बसिरहेका छन् । तथापि नेपालले भने यसपाला नारी समानतामा एउटा युगान्तकारी, गौरवशाली अनि संसारलाई नै उदाहरणीय कदम चालेर देखाइदिएको छ, है ।
आज संसारले यस अर्थमा नारी दिवसको यो दिन नेपालीले राष्ट्रको महत्त्वपूर्ण नेतृत्व तहमा मातृत्वलाई गरेको छनौटलाई बेवास्ता गर्न सक्दैन । तर पनि कमजोर कानुनी प्रावधान अनि नेपाली समाजको पैतृक लैङ्गिक संरचनाका कारण दैनिक जसोका समाचारमा महिला हिंसाका कैयन घटना सार्वजनिक हुन्छन्, कति कानुनी उपचारको बाटोमा लाग्छन् भने कति घटना समाजका अनेक मुखौटाबिच लुकाइन्छ, दबाइन्छ ।
समाजमा व्याप्त अतिवादी सोच र सङ्कीर्ण धार्मिक चिन्तनबाट समाज यति ग्रस्त छ की २१ औ शताब्दीको यो अत्याधुनिक युगमा बोक्सीको आरोपमा मानव मलमूत्र खुवाइन्छ, जङ्गली सामाजिक संरचनाका छविहरू तब देखिन्छ जब एउटी महिला निरीह कुटिन्छिन्, पिटिन्छिन्, अपमानित हुन्छिन् । पुरानो उखान छ, ''यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता''... अर्थात्, ''जहाँ नारी पूजिन्छिन त्यहाँ देवता रम्दछन्" । तर लक्ष्मी पुजिने देशमा लक्ष्मीको अस्मिता निरन्तर लुटिएकै छ, चुटिएकै छ... सतीले सरापेको देशको दाग त्यतिकै भएको हैन लाखौँ सामाजिक सङ्कीर्णताका सिकार महिलाहरूको आशु नै हो जो अहिले कुनै अर्को कारणले बगेकै, धेरै कारणले समस्या यथावतै छ ।
विश्व परिप्रेक्ष्य कुरा गर्दा आमा दिवस या भ्यालेन्टाइन दिवसजस्ता विशेष दिवसहरूमा मानिसहरूले आफ्ना आमा या मायालुलाई ससम्मान स्नेह व्यक्त गर्ने गर्दछन्, तर आज भने त्यस्ता सम्पूर्ण नारीमय दिवसहरूको समायोजन हो, आउनुहोस् एक फेर सङ्कल्प अनि सम्झना गरौँ ती नारी पात्रहरूलाई जसले हाम्रो जीवनमा स्नेह अनि ममताको वर्षा गरेका छन्, ती सबैप्रति एक फेर कृतज्ञ बनौँ अनि सदा सर्वदा उनीहरूलाई सम्मान गर्ने प्रतिबद्धता जाहेर गरौँ । संसारभरिका मान्छेले बैजनी रग को रिबन लगाएर पनि आज नारी शक्ति अनि समानताको लागी ऐक्यबद्धता जनाउँदछन् ।
यस पटकको नारी दिवस विभिन्न नारी केन्द्रित सङ्घ-संस्थाहरु, सामाजिक अभियन्ताहरूले, " दीर्घकालीन भोलिका लागि लैगिंक समानता" भनेर पैरवी गरेका छन् । एक फेर सोचौँ, हामीले हाम्रा दिदी-बहिनीहरुकालागि कत्तिको सहज अनि समान समाजको निर्माण गरिरहेका छौ?...., चाहे हामी महिला हौं या पुरुष, नारी समानता कालागि हाम्रो भूमिका उत्तिकै महत्त्वपूर्ण छ ।
शौचालय देखि सदन सम्म नारी मैत्री स्वरहरू गुन्जियोस्, फेरि नारी समानता भनेको नारी र पुरुषहरू बिचको टक्कर वा द्वन्द्व नभएर अगुवार्इ गरिरहेको सामाजिक संरचनाले तोकिदिएको महिला पुरुषबिचको विरोधाभास परिधि, सीमा अनि समानतामा ठुलो दूरी हो जसलाई चिर्न नवपुस्ताले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।
एक अर्काका विविधता सहितका गुणहरूको सम्मानसाथ आत्मसाथ गरौँ, समानतालाई सहकार्यमा रूपान्तरण गरौँ, देवी, कुमारी, पञ्चकन्या आदि विभिन्न स्वरूपमा नेपाली समाजले नारीको अर्चना गर्दै आएकै हो, यो क्रम चाडबाडमा एउटा अनि व्यवहारमा एउटा बनेर चलिरहोस् । नारीहरू आमा रूपका जीवित देवी हुन्, यो प्रकृतिको अनि सामाजचक्रको एउटा महत्त्वपूर्ण कारण हो, सुन्दरता अनि समानता दुवैको समानान्तर लहरहरू बढ्दै जाउन्, तमाम आमा, हजुरआमा, दिदी बहिनी समग्रमा नारी स्वरूपलाई धेरै शुभकामना।
"नारी पुरुष सराबरी, सधैँ भरि बराबरी"
----
हाम्रो पात्रो कोलागि सुयोग ढकालले तयार पार्नुभएको ।

Liked by: