आउँदा दिनहरु
-
१३कार्तिक
-
१४कार्तिक
-
१५कार्तिक
-
१६कार्तिकतिहार बिदा ३ दिन पछि
-
१७कार्तिक
-
१८कार्तिकभाइटीका/किजा पूजा ५ दिन पछि
-
१९कार्तिकतिहार बिदा ६ दिन पछि
-
२०कार्तिकमंगलचौथी व्रत ७ दिन पछि
-
२२कार्तिकछठ पर्व ९ दिन पछि
-
२३कार्तिकविश्व रेडियोग्राफी दिवस १० दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२७कार्तिक
-
२८कार्तिकप्रदोष व्रत १५ दिन पछि
-
२९कार्तिक
-
३०कार्तिक
-
१मंसिर
-
२मंसिरअन्तर्राष्ट्रिय विद्यार्थी दिवस १९ दिन पछि
-
४मंसिरमङ्गल चौथी व्रत/विश्व शौचालय दिवस २१ दिन पछि
-
५मंसिरविश्व बाल दिवस २२ दिन पछि
-
६मंसिरविश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस २३ दिन पछि
-
८मंसिरगोरखकाली पूजा २५ दिन पछि
-
१०मंसिरअन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस २७ दिन पछि
-
११मंसिरउत्पतिका एकादशी व्रत २८ दिन पछि
-
१३मंसिरप्रदोष व्रत ३० दिन पछि
-
१५मंसिरबाला चतुर्दशी व्रत (शतबीज छर्ने) ३२ दिन पछि
-
१६मंसिरविश्व एड्स दिवस ३३ दिन पछि
-
१७मंसिर
-
१८मंसिर
-
२०मंसिर
-
२१मंसिरविवाह पञ्चमी/षडानन्द जयन्ती ३८ दिन पछि
-
२२मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ३९ दिन पछि
-
२३मंसिर
-
२४मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस ४१ दिन पछि
-
२५मंसिरअन्तर्राष्ट्रिय मानव अधिकार दिवस ४२ दिन पछि
-
२६मंसिर
-
२७मंसिरअन्तर्राष्ट्रिय तटस्थ दिवस ४४ दिन पछि
-
२८मंसिरप्रदोष व्रत ४५ दिन पछि
-
२९मंसिरपूर्णिमा व्रत/दत्तात्रेय जयन्ती ४६ दिन पछि
-
३०मंसिर
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- सेतो जुत्ता
- कस्ले जलाउन
- SAIM Dashain Fest 2024 Lights Up Kathmandu with Culture, Music, and Celebration
- Top Tihar Gift Ideas To Make This Festival Extra Special
- तिमी विचार गर्नु है
- अँध्यारो कोठा
- Pradosh Vrata
- प्रदोष व्रत
- International Day for the Elimination of Violence against Women
- अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
- Utpatika Ekadashi Wrata
- उत्पतिका एकादशी व्रत
- पानको पात ले अल्झायो
- खरानी निस्कियो
- Tihar Holiday
- प्रिया
- ताल जस्तो
- उ
- गोरखकाली पूजा
- Gorakhkali Puja
- World Television Day/World Philosophy Day
- विश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस
- सपना साकार बनाउँला
- उ संगको भेट ...धेरै पछि
- कसले बुझ्छ
- हर्षको बादल
- जस्तै छ
- एक खोज
- किन ?
- के काम
- म भन्छु नी कहानी के हो भनेर
- प्रेमकाे विधान
- Book Review: Being Billy
- हाम्रो चाहना
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- प्रेमको आभास
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- सपना साकार
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- यी ८ प्रतिष्पर्धी मध्ये को बन्ला पहिलो 'मिसेस पुर्बेली आईकन' ? (तस्वीरसहित)
- बा दशैं आयो
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- खोजि गर्दै छु
- जीवन कथा
- जवानी रहेछ
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
सुरक्षित इन्टरनेट दिवस
सन् २०२१ को सुरक्षित इन्टरनेट दिवसमा स्वागत छ । यसवर्षको सुरक्षित इन्टरनेट दिवसको परिवृत अत्यन्त फराकीलो मात्र नभई यस दिवसको महत्व पनि झनै बढेर गएको छ ।
कोरोना त्रासमा विश्व मानचित्रमा मानवीय आवागमन र भौतिक भेटघाट कम भएसंगै प्रविधी र विशेषत इन्टरनेटको प्रयोग बढेर गएको छ । इन्टरनेटको जालोमा बसेर विश्व समुदायले पूर्णकालिन रुपमा नै सामान र सेवा क्रय विक्रय गरिरहँदा, अध्ययन अध्यापन इन्टरनेट मार्फत भइरहँदा, चियापसलका गफहरु फेसबु ग्रुप र जुममा सरिरहँदा आजको विश्वलाई सुरक्षित इन्टरनेटको जोडदार आवश्यक्ता छ ।
सन् २०२१ को ९ फेब्रुअरीमा सुरक्षित इन्टरनेट दिवसको १८ औं संस्करण मनाँइदै छ । यसवर्षको थिम चाँही Together for Better internet रहेको छ । यस्को अर्थ सुरक्षित इन्टरनेटका लागि एैक्यवद्धता भन्ने हो । बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि प्रत्येक वर्ष विश्वव्यापी रूपमा ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइन्छ ।
युरोपेली आयोग तथा युरोपभरिका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहयोगमा इन्सेफ तथा इनहोप नामक संस्थाहरूद्वारा संयुक्त रूपमा संयोजन गरिने सुरक्षित इन्टरनेट दिवस विश्वका १७० भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । सन् २०१९ देखिँ चाइल्डसेफनेटले नेपालमा सुरक्षित इन्टरनेट दिवसको आयोजना र प्रवर्धन गर्ने जिम्मेवारी पाएकोछ ।
यस दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी प्रकाशमा ल्याउन तथा राम्रो एवं सुरक्षित अनलाइन समुदाय सिर्जना गर्नका लागि हामीले निर्वाह गर्नसक्ने भूमिकाको खोजी गर्नका लागि अवसर उपलब्ध गराउँछ । राम्रो इन्टरनेट संसार सिर्जनाका लागि सघाउने अभियानमा सहभागी बन्न यस दिवसले युवावर्ग, अभिभावकहरू, शिक्षकहरू, सामाजिक कार्यकर्ताहरू, कानुन कार्यान्वयनकर्ताहरू, कम्पनीहरू, नीति निर्माताहरू तथा अन्य सबैलाई आह्वान गर्दछ । आ–आफ्नो भूमिका निर्वाह गर्नका लागि सहभागी बनौँ !
चाइल्डसेफनेट नेपालमा बालबालिका तथा युवावर्गका लागि सुरक्षित इन्टरनेट प्रवद्र्धनमा समर्पित विशिष्टिकृत संस्था हो । सन् २०१९ देखिँ चाइल्डसेफनेट ले नेपालमा सुरक्षित इन्टरनेट दिवस कार्यक्रमको समन्वय र विविध कार्यक्रम आयोजना गरेका थियौं । विस्तृत जानकारीे https://www.childsafenet.org/sid-2020 मा हेर्न सकिन्छ ।
बालबालिका तथा युवा वर्गका लागि अनलाइन सुरक्षा किन आवश्यक छ ?
आजको डिजिटल युगमा सूचना तथा सञ्चार प्रविधि क्षेत्र तीव्रताका साथ अगाडि बढिरहेको छ । तीव्र प्रगतिसँगसँगै यस क्रान्तिले आफ्नो साथमा असङ्ख्य नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि अस्तित्वमा ल्याइरहेको छ । भारी मात्रामा प्रविधिको प्रयोग गर्न वर्गका रूपमा बालबालिका तथा युवा वर्ग ज्ञ पनि रहेका छन्। डिजिटल प्रविधिको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दुव्र्यवहार एवं शोषण, साइबर बुलिङ्ग, फिसिङ्ग तथा सेक्स्टोर्सन जस्ता गम्भीर जोखिमहरूप्रति संवेदनशील बनाउँछ । यस्ता जोखिमहरूले बालबालिकाको मानसिक एवं बौद्धिक विकासलाई प्रभावित बनाउनुका साथै उनीहरूलाई हतोत्साही बनाउने एवं उनीहरूको आत्मसम्मानमा ह्रास ल्याउने सम्भावना हुन्छ । बालबालिका, युवा वर्ग, अभिभावकहरू, शिक्षकहरू तथा सरकारले साइबर सुरक्षालाई गम्भीरतापूर्वक लिन इन्टरनेटलाई सुरक्षित स्थान बनाउनका लागि आ–आफ्ना उत्तरदायित्वहरू निर्वाह गर्न आवश्यक छ ।
साइबर सुरक्षा इन्टरनेटका सम्पूर्ण प्रयोगकर्ताहरूका लागि सान्दर्भिक विषयवस्तु भएकोले हाम्रा बालबालिका तथा युवा वर्गका लागि इन्टरनेटलाई सुरक्षित बनाउनेसन्दर्भमा हामी सबै उत्तरदायी छौँ । त्यसैले राम्रो इन्टरनेटका लागि सामूहिक रूपमा सक्रिय बनौँ ।
सुरक्षित इन्टरनेट दिवसका उद्देश्यहरू:
१. इन्टरनेटको सकारात्मक प्रयोग तथा सुरक्षित इन्टरनेट प्रवर्धन गर्ने
२. बालबालिका तथा युवा वर्गका लागि अनलाइन जोखिमहरू तथा त्यसबाट उनीहरूको सुरक्षाको लागि चेतना अभिवृद्धि गर्ने;
३. बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने;
४. बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका लागि जिम्मेवार व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने ।
नेपालमा आयोजनाका लागि प्रस्तावित क्रियाकलापहरू
१. सार्वजनिक चेतनामूलक भिडियो, सोशल मीडिया पोष्टहरू, रेडियो कार्यक्रमहरू र टिभी कार्यक्रमहरू निर्माण र प्रसार गर्ने
२. बालबालिका, युवा, अभिभावक र शिक्षकहरूको लागि साइबर सुरक्षा इ-लर्निंग प्रशिक्षण सत्रहरू संचालन गर्ने
३. बालबालिका तथा युवाको लागि साइबर सुरक्षाबारे अध्ययन र अनुसन्धान गर्ने
४. अभिभावक, बालबालिका, युवा तथा सेलिब्रेटीहरूसँग अनलाईन छलफल गर्ने
५. लोकप्रिय यूट्यूब च्यानलसँग सहकार्य गरी भ्लग श्रृंखला निर्माण गर्ने
६. स्थानीय संघसंस्थासँग सहकार्य गरी साइबर सुरक्षासम्बन्धि चेतना बढाउने
कहिले ?
सुरक्षित इन्टरनेट दिवस – २०२१ को मुख्य आयोजना सन्२०२१ फेब्रुअरी ९ का दिन हुने भए पनि यस सम्बन्धी गतिविधिहरू वर्षभरि नै सञ्चालन गरिनेछन् । नेपालमा मुख्य क्रियाकलापहरू सन् २०२१ को जनवरीदेखि नै सञ्चालन हुनेछन्।
कहाँ ?
सुरक्षित इन्टरनेट दिवस मुख्यतयाः अनलाइन, इलेक्ट्रोनिक तथा छापा सञ्चार माध्यममार्फत बालबालिका, युवा वर्ग, अभिभावकहरू तथा अन्य सरोकारवालाहरू एवं जिम्मेवारी व्यक्तिहरूको सहभागितामा राष्ट्रिय स्तरमा मनाइँदै छ । यसका अतिरिक्त विद्यालयहरू, कलेजहरू, स्थानीय सरकारहरू तथा सामाजिक कार्यकर्ताहरूको सहभागितामा काठमाडौँ उपत्यका तथा देशका अन्य भागहरूमा विभिन्न कार्यक्रम तथा क्रियाकलापहरू सञ्चालन गरिनेछ ।
तपाईं कसरी सहभागी बन्न सक्नुहुन्छ ?
सुरक्षित इन्टरनेट दिवस मनाउने अभियानमा सहभागी हुनका लागि बालबालिका, युवा वर्ग, विद्यालयहरू, कलेजहरू, सरकार, प्रहरी, कानुन व्यवसायीहरू, निजी क्षेत्र, इन्टरनेट सेवा प्रदायक संस्थाहरू, राष्ट्रिय-अन्तरराष्ट्रिय संस्थाहरू, सञ्चार माध्यमहरू, सामाजिक व्यक्तित्वहरू तथा विभिन्न जिम्मेवारीवहन गरिरहनुभएका महानुभावहरूलाई हामी आमन्त्रण गर्न चाहन्छौँ ।
तपाईंहरू सामूहिक छलफल, प्रशिक्षण, रमाइलो मेलाहरू, सञ्चार क्रियाकलापहरू, हाजिर जवाफ जस्ता चेतना अभिवृद्धिसम्बन्धी विभिन्न क्रियाकलाप आयोजना गर्न सक्नुहुन्छ ।
सरकार, प्रहरी तथा कानुन व्यवसायीहरूले सुरक्षित इन्टरनेट दिवस लाई साइबर सुरक्षा नीतिको कार्यान्वयन तथा कानुनी सुरक्षा सबलीकरणका लागि अवसरका रूपमा उपयोग गर्न सक्नुहुन्छ । इन्टरनेट सुविधा प्रदायक संस्थाहरू लगायतका निजी क्षेत्रहरू सेवा तथा आर्थिक सहयोग उपलब्ध गराएर संलग्न हुन सक्नुहुन्छ ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरूलाई प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउनुका साथै आ–आ– आफ्ना परियोजनाहरूमा साइबर सुरक्षासम्बन्धी चेतना अभिवृद्धिलाई एकीकृत गरेर सहयोग पुर्याउनुहुनु अनुरोध गर्दछौँ ।
चेतना अभिवृद्धिका लागि साइबर सुरक्षासम्बन्धी सन्देशहरू सम्प्रेषण गर्नमा आफ्ना पहुँच तथा प्रभाव उपयोग गर्नका लागि सञ्चार माध्यम तथा सामाजिक रूपमा प्रतिष्ठित व्यक्तित्वहरूलाई अनुरोध गर्दछौँ ।
यस अतिरिक्त तपाईँहरूले अन्य रोचक क्रियाकलापहरू पनि आयोजना गर्न सक्नुहुन्छ ।
चाइल्डसेफनेटबारे
चाइल्डसेफनेट बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधि सुरक्षित बनाउनका लागि कार्यरत गैरसरकारी संस्था हो । हामी इन्टरनेटसम्बन्धी लत, अनलाइन यौन दुर्व्यवहार तथा शोषण, साइबर–बुलिङ्ग, फिसिङ्ग, अनलाइन गेमसम्बन्धी लतबाट बालबालिका तथा युवा वर्गलाई सुरक्षित गर्नका लागि इन्टरनेट तथा डिजिटल सामग्रीको सुरक्षित प्रयोगसम्बन्धमा चेतना जगाउन एवं डिजिटल साक्षरता गर्नका प्रवर्धनका लागि काम गरिरहेका छौँ । यस संस्थामा साइबर सुरक्षासम्बन्धमा वृहद्राष्ट्रिय एवं अन्तरराष्ट्रिय अनुभव तथा विशेषज्ञता भएका बाल संरक्षण विशेषज्ञहरूका साथै प्रविधिसम्बन्धी जानकारी निकै उत्साही युवा वर्गको संलग्नता रहेको छ ।
हामी बालबालिका तथा युवा वर्गका समूहहरू, अभिभावकहरू, विद्यालयहरू, सरकार, सञ्चार माध्यम, निजी क्षेत्र तथा विभिन्न संस्थाहरूसँग सहकार्य गर्दैछौँ ।

Liked by: