आउँदा दिनहरु
-
१३कार्तिक
-
१४कार्तिक
-
१५कार्तिक
-
१६कार्तिकतिहार बिदा ३ दिन पछि
-
१७कार्तिक
-
१८कार्तिकभाइटीका/किजा पूजा ५ दिन पछि
-
१९कार्तिकतिहार बिदा ६ दिन पछि
-
२०कार्तिकमंगलचौथी व्रत ७ दिन पछि
-
२२कार्तिकछठ पर्व ९ दिन पछि
-
२३कार्तिकविश्व रेडियोग्राफी दिवस १० दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२७कार्तिक
-
२८कार्तिकप्रदोष व्रत १५ दिन पछि
-
२९कार्तिक
-
३०कार्तिक
-
१मंसिर
-
२मंसिरअन्तर्राष्ट्रिय विद्यार्थी दिवस १९ दिन पछि
-
४मंसिरमङ्गल चौथी व्रत/विश्व शौचालय दिवस २१ दिन पछि
-
५मंसिरविश्व बाल दिवस २२ दिन पछि
-
६मंसिरविश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस २३ दिन पछि
-
८मंसिरगोरखकाली पूजा २५ दिन पछि
-
१०मंसिरअन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस २७ दिन पछि
-
११मंसिरउत्पतिका एकादशी व्रत २८ दिन पछि
-
१३मंसिरप्रदोष व्रत ३० दिन पछि
-
१५मंसिरबाला चतुर्दशी व्रत (शतबीज छर्ने) ३२ दिन पछि
-
१६मंसिरविश्व एड्स दिवस ३३ दिन पछि
-
१७मंसिर
-
१८मंसिर
-
२०मंसिर
-
२१मंसिरविवाह पञ्चमी/षडानन्द जयन्ती ३८ दिन पछि
-
२२मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ३९ दिन पछि
-
२३मंसिर
-
२४मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस ४१ दिन पछि
-
२५मंसिरअन्तर्राष्ट्रिय मानव अधिकार दिवस ४२ दिन पछि
-
२६मंसिर
-
२७मंसिरअन्तर्राष्ट्रिय तटस्थ दिवस ४४ दिन पछि
-
२८मंसिरप्रदोष व्रत ४५ दिन पछि
-
२९मंसिरपूर्णिमा व्रत/दत्तात्रेय जयन्ती ४६ दिन पछि
-
३०मंसिर
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
साहित्य / ब्लग
- सेतो जुत्ता
- कस्ले जलाउन
- SAIM Dashain Fest 2024 Lights Up Kathmandu with Culture, Music, and Celebration
- Top Tihar Gift Ideas To Make This Festival Extra Special
- तिमी विचार गर्नु है
- अँध्यारो कोठा
- Pradosh Vrata
- प्रदोष व्रत
- International Day for the Elimination of Violence against Women
- अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
- Utpatika Ekadashi Wrata
- उत्पतिका एकादशी व्रत
- पानको पात ले अल्झायो
- खरानी निस्कियो
- Tihar Holiday
- प्रिया
- ताल जस्तो
- उ
- गोरखकाली पूजा
- Gorakhkali Puja
- World Television Day/World Philosophy Day
- विश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस
- सपना साकार बनाउँला
- उ संगको भेट ...धेरै पछि
- कसले बुझ्छ
- हर्षको बादल
- जस्तै छ
- एक खोज
- किन ?
- के काम
- म भन्छु नी कहानी के हो भनेर
- प्रेमकाे विधान
- Book Review: Being Billy
- हाम्रो चाहना
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- प्रेमको आभास
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- सपना साकार
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- यी ८ प्रतिष्पर्धी मध्ये को बन्ला पहिलो 'मिसेस पुर्बेली आईकन' ? (तस्वीरसहित)
- बा दशैं आयो
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- खोजि गर्दै छु
- जीवन कथा
- जवानी रहेछ
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
षट्तिला एकादशी व्रत
माघ कृष्ण पक्षको एकादशीलाई षट्तिला एकादशी भनिन्छ । यस्लाई माघ कृष्ण एकादशी, तिला एकादशी आदि बिभिन्न नामले जानिन्छ । षट् अर्थात ६ वटा र तिल अर्थात तिलको दानो, यि दुई शव्द मिलेर यस एकादशीको आव्हान भएको छ । जस अनुसार तिलले स्नान गर्ने, तिलको लेपन लगाउने, तिलको हवन गर्ने, तिलले पितृ तर्पण गर्ने, तिलको भोजन गर्ने र तिल दान गरिन्छ । षटतिला एकादशीको ब्रत बस्नेले ब्रतका क्रममा जति दाना तिलको प्रयोग गर्दछन् त्यति नै बर्ष स्वर्गमा बास हुने धार्मिक विश्वास रहेको छ । त्यसैगरी अरु एकादशी ब्रत झैं श्रद्धापूर्वक षटतिला एकादशीको ब्रत बस्नाले सवै पापहरुको नष्ट हुने मान्यता रहेको छ । षटतिला एकादशी ब्रतका समयमा तिललाई विभिन्न ६ प्रकारले प्रयोग गरिने भएकोले नै षटतिला भनिएको हो ।
सनातन सभ्यतामा तिललाई पवित्र रुपमा मानिन्छ, यस्लाई धार्मिक र अध्यात्मिक दुबै हिसाबले महत्वपूर्ण मानिन्छ । यस एकादशीमा तिल दानलाई अत्यन्त महत्वपूर्ण रुपमा लिइन्छ । यस दिन तिल दान गर्नु र भगवान विष्णुको नाम लिनु धेरै महत्वपूर्ण छ ।
पौराणिक कथन अनुसार एकदिन नारदमूनि ऋषि त्रिलोक भ्रमण गर्दै जाँदा बिष्णुबास बैकुण्ठ पुगे । त्यहाँ नारमूनिलाई बिष्णु भगवानले श्रद्धापुर्वक स्वागत गरे । नारदले सोहि मौकामा षटतिला एकादशी ब्रतका बारेमा बिष्णुसंग जिज्ञासा राखे । बिष्णुले पनि यस एकादशी ब्रत महिमाको सवै कथा वेलिबिस्तार सुनाईदिए । कथा अनुसार त्यतिबेला पृथ्वीलोकमा एक ब्राम्हणी बस्दथिन् । ब्राम्हणी बिष्णुप्रति धेरै श्रद्धाभक्ति गर्दथिन् । एकदिन ती ब्राम्हणीले बिष्णुको भक्ति स्वरुप एक महिना लामो ब्रत बसिन् । ब्रतको प्रभावले ब्राम्हणी सवै पापबाट मुक्त भई शुद्ध भइन् तर तिनको एउटा कमजोरी के थियो भने कहिल्यै पनि कसैका निम्ति अन्न दान गरेकी थिइनन् । बिष्णुले आफ्नो भक्त सवै पाप हरण भई स्वर्गमा बास पाउन योग्य भए पनि अन्न दान नगरेका कारण अतृप्त नै रहने कुरा मनन् गरे । त्यहि भएर उक्त कार्यबाट ब्राम्हणीलाई मुक्त गराउन स्वयं एक दिन भिक्षा लिन ब्राम्हणीकहाँ पुगे ।
ति ब्राम्हणीले पनि भिक्षा स्वरुप माटोको डल्लो बिष्णुरुपि भिक्षुका हातमा राखिदिइन् । भिक्षु बिष्णु त्यहि माटोको डल्लो लिएर गए । दिन बित्दै जाँदा ति ब्राम्हणी एकदिन परलोकधाम भई बिष्णुलोकमा पुगिन् । उनलाई बिष्णुलोकमा आँपको रुख नजिकै एउटा खाली कुटि मिल्यो । खाली कुटि भेटेपछि चिन्तित बनेकि ती ब्राम्हणीले पुनस् बिष्णुको भक्ति गरिन् । बिष्णु प्रकट भए । ब्राम्हणीले आफु सवै धर्मपरायण भएर पनि किन खाली कुटि मिल्यो भनेर बिष्णु समक्ष जिज्ञासा राखिन् । बिष्णुले पनि उनले कहिल्यै अन्न दान नगरेको र भिक्षा दिंदा समेत माटोको डल्लो दान गरेका कारण यस्तो भएको बताईदिए । यस्तो सुनेपछि ब्राम्हणी चिन्तित भएको देखेर बिष्णुले त्यसको उपाय स्वरुप( देवकन्याहरु तिमीलाई भेट्न आउनेछन् र त्यतिबेला मात्रै कुटिको ढोका खोल्नु कि जतिबेला उनीहरुले तिमीलाई षटतिला एकादशीको ब्रत विधी सुनाउँछन्, भनि बताईदिए ।
ब्राम्हणीले पनि खुसी हुँदै त्यसै गरिन् । देवकन्याहरुले बताईदिएको विधि अनुसार उनले षटतिला एकादशीको ब्रत बसिन् । तिल दान गरिन् । फलस्वरुप ब्राम्हणीलाई कुटिभरी बाँकी धेरै अन्नहरु प्राप्त भयो । बिष्णुले नारदलाई यसरी षटतिला एकादशी ब्रतको सवै विधि कथा बताईदिए । सोहि अनुसार षटतिला एकादशी ब्रतका बेला तिल लगायतका अन्न दान गरेको खण्डमा बैकुण्ठ बास भई सुख प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
षटतिला एकादशीका बेला तिल मिश्रित खिचडी पकाई बिष्णुलाई अर्पण गर्ने चलन पनि रहेको छ । साथै रात्री समयमा तिल हातमा लिएर १०८ पटक ॐ नमो भगवते बासुदेवाय स्वाहु भन्दै मन्त्रोचारण गरी अर्पण गर्ने गरिन्छ । त्यसैगरी बिष्णुलाई अर्पण गर्ने सामाग्रीहरुको अभाव भएमा एकसय वटा दाना सुपाडी चढाएर पनि पूजा गर्ने गरिन्छ । षटतिला एकादशीको ब्रतबाट शारीरिक शुद्धि तथा आरोग्यता समेत प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
पापहरुको नाश अनि बैकुण्ठधामको प्राप्तिका लागि यस एकादशी अत्यन्त महत्वपूर्ण मानिन्छ । यस दिन व्रत बस्नाले मानसिक र शारीरीक दुबै कष्टहरुवाट मुक्ति मिल्ने अनि भगवान विष्णुको असिम अनुकम्पा प्राप्त हुने जनबिश्वास छ ।
यस दिनको स्नान, दान, भोजन, पिण्ड, तर्पण आदि हरेक कुरामा तिलको प्रयोग गरिन्छ । यस दिन काँचको भाँडामा मास, तिल र महको सेवन गर्ने परम्परा पनि छ ।
नुन, तेल र अन्य अन्नहरुको सेवन नगरि चोखो बसेर यस दिन भगवान विष्णुको आराधना गर्ने, देवथलोहरुको दर्शन गर्ने र चित्त शुद्ध गरि बस्ने एकादशी महात्मेयमा वर्णन भएको पाइन्छ ।
हरिको कृपा सबैमाथि रहोस् । यस एकादशी तन र मन दुबै शुद्धिकरणका लागि प्रयोग होस् । शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: