Nepali Calendar 2080 Jestha | २०८० जेठ | Hamro Nepali Patro

आउँदा दिनहरु

राशीफल

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
    • आज
    • २०८० जेठ | May/Jun 2023
    • आइतवार
      Sunday
    • सोमवार
      Monday
    • मङ्गलवार
      Tuesday
    • बुधवार
      Wednesday
    • बिहिवार
      Thursday
    • शुक्रवार
      Friday
    • शनिवार
      Saturday
    • आइत
    • सोम
    • मङ्गल
    • बुध
    • बिहि
    • शुक
    • शनि
    Hamro Patro
    Postpartum Mental Health
    Hamro Patro
    Treatment of Cervical Cancer
    Hamro Patro
    Medical Journey in Nepal
    Hamro Patro
    Do we need to check hairtype for hair care
    Hamro patro
    Dr. Bhagat's Medical Journey
    Hamro Patro
    Food and Your Wellness
    Hamro Patro
    Episode 11 Autism Care
    Hamro Patro
    Insights on Skin Care
    BBC News | नेपाली
    नोबेल पुरस्कारः 'सूक्ष्म कालखण्ड' को अनुसन्धानका लागि भौतिक शास्त्रतर्फ तीन जना पुरस्कृत - BBC News नेपाली
    ती वैज्ञानिकहरू पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन ल'हुलिए हुन्।
    Annapurna Post
    जातीय भेदभाव र सम्प्रदायिक घृणा नफैलाउन सरकारको अपील
    सरकारले सामाजिक सञ्जाललाई मुलुकको हितलाई ध्यानमा राखेर मर्यादित तवरले प्रयोग गर्न अपिल गरेको छ।
    Gorkhapatra
    विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे
    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।
    Ratopati
    समाजवादी जागरण अभियान : तीन दिनमा १३ सभा
    नेकपा एकीकृत समाजवादीको जागरण अभियान अन्तरगत तीन दिनमा साना ठुला गरी १३ वटा सभा भएका छन् ।
    Nepal Samacharpatra
    ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय मैले गरेको छैन : पूर्व  शिक्षामन्त्री शर्मा
    नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व शिक्षा मन्त्री दिननाथ शर्माले ॐ शब्द शब्दकोशबाट नहटाएको जनाएका छन् ।
    Ratopati
    कास्कीमा नयाँ उद्योग दर्ता घट्यो
    कोरोना सङ्क्रमण र आर्थिक मन्दीका कारण यसवर्ष कास्कीमा नयाँ उद्योग दर्ताको सङ्ख्या घटेको छ । कास्कीमा आर्थिक वर्ष २०७८/७९ मा दुई हजार तीन सय ६५ नयाँ उद्योग दर्ता भएकामा गत आव २०७९/८० मा नौ सय ९५ वटा मात्रै रहेको छ ।
    Lokaantar
    नेपाल प्रहरीका ५ हजार ९३८ प्रहरी जवानको सरुवा [सूचीसहित]
    नेपाल प्रहरीका ५ हजार ९३८ प्रहरी जवानको सरुवा भएको छ ।आगामी कात्तिक महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जवानहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
    Lokaantar
    धर्मगुरु आचार्य श्रीनिवास प्रहरी नियन्त्रणमा, धार्मिक हिंसा भड्काउन खाजेको आरोप
    धार्मिक तथा साम्प्रदायिक अभिव्यक्ति दिएर धार्मिक हिंसा भड्काउन खाजेकोे आरोपमा धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले नियन्त्रणमा लिएका छ । उनलाई सुनसरी प्रहरीले सोमवार साँझ नियन्त्रणमा लिएको हो ।हिन्दू धर्मका धर्मगुरु श्रीनिवासले केही दिनअघि हातमा खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए ।
    Nepal Samacharpatra
    बझाङ भूकम्पमा घाइते हुनेको संख्या १३ पुग्यो
    जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घाइतेको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको बताइएको छ।
    Baahrakhari
    गणपूरक संख्या नपुग्दा विद्युत् विधेयक सदनमा पेस भएन
    प्रतिनिधिसभामा गणपूरक संख्या नपुग्दा विद्युत् विधेयक, २०८० पेस हुन सकेन । मंगलबारको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेसको प्रस्ताव गरेका थिए ।
    Annapurna Post
    बैंकको व्यस्त मलमा गोली चल्दा तीन जनाको मृत्यु
    थाइल्यान्डको राजधानी बैंककमा तीन जनाको गोली हानी हत्या गरिएको छ।
    Nepal Views
    प्रधानमन्त्रीको चीन भ्रमण : विश्वास आर्जन र गतिरोध छिचोल्न सफल
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणलाई दुईवटा महत्त्वपूर्ण सन्दर्भबाट हेर्नुपर्छ । पहिलो, विश्व राजनीतिमा आएको शक्ति सन्तुलनमा देखिएको व्यापक फेरबदल । दोश्रो, घरेलु राजनीतिमा देखिएको शक्ति संघर्ष र समीकरण अदलबदलका बीच शक्ति राष्ट्रहरूको नेपाल चासो ह्वात्तै बढेको परिस्थिति ।
    Nepal Samacharpatra
    सुदूरपश्चिम प्रदेशमा भूकम्पको झड्का, बझाङमा केही घरमा क्षति
    सुदूरपश्चिम प्रदेशमा भूकम्पको झटका महसुस गरिएको छ । बझाङको तल्कोट केन्द्रबिन्दु भएर २ः४०मिनेटमा ५.३ रेक्टर स्केलको पहिलो भूकम्प गएको हो भने दोस्रो भूकम्पको झड्का पनि महसुस गरिएको हाे ।
    Annapurna Post
    काठमाडौंमा भूकम्पको धक्का महशुस
    काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। मंगलबार दिउँसो ३:७ बजेतिर कम्पन महशुस भएको हो।
    Gorkhapatra
    पर्यटकका लागि गन्तव्य बन्दै घोडाघोडी ताल
    जैविक विविधता र सिमसार क्षेत्रको रुपमामात्र होइन पर्यटकको गन्तव्य क्षेत्रको रूपमा समेत महत्त्वपूर्ण छ कैलालीको घोडाघोडी ताल ।

    साहित्य / ब्लग

    हाम्रो पात्रो | Oct 02 2023
    हाम्रो पात्रो | Oct 01 2023
    हाम्रो पात्रो | Sep 29 2023

    Downloads


    Tools


    Contact

    Siphal-8, Kathmandu (Nepal)
    Email: support@hamropatro.com

    Foreign Exchange

    • Currency
    • Buy
    • Sell
    • Indian Rupee (100)
    • 160
    • 160.15
    • U.S. dollar
    • 132.57
    • 133.17
    • European euro
    • 139.66
    • 140.29
    • UK pound sterling
    • 161.12
    • 161.85
    • Swiss franc
    • 145.04
    • 145.7
    • Australian dollar
    • 84.84
    • 85.22
    • Canadian dollar
    • 97.43
    • 97.87
    • Singapore dollar
    • 96.64
    • 97.08
    • Japanese yen (10)
    • 8.85
    • 8.89
    • Chinese renminbi (Yuan)
    • 18.16
    • 18.24
    • Saudi Arabian riyal
    • 35.35
    • 35.51
    • Qatari riyal
    • 36.36
    • 36.53
    • Thai baht
    • 3.59
    • 3.6
    • UAE Dirham
    • 36.09
    • 36.26
    • Malaysian ringgit
    • 28.1
    • 28.23
    • Korean Won (100)
    • 9.78
    • 9.82
    • Swedish Krone
    • 12.06
    • 12.11
    • Danish Krone
    • 18.73
    • 18.81
    • Hong Kong dollar
    • 16.93
    • 17
    • Kuwaity Dinar
    • 428.83
    • 430.78
    • Bahrain Dinar
    • 352.02
    • 353.61

    Hamro Team

    व्यवस्थापक/सम्पादक

    सुदिना गौतम

    फोटो पत्रकार

    आनन्द कुमार महर्जन

    कला पत्रकार

    मन्दिप गौतम

    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.