सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
व्यक्तित्वमा निखार ल्याउने समय रहेको छ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। शत्रुहरू परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछाडि हट्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
View All daily Rashifal


Liked by: