मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
परिश्रम अनुरुप सफलता मिल्नेछ। नोकरी वा पेशामा नयाँ नयाँ जिम्मेवारी मिल्नेछ। अग्रज वा सहयोगीहरूको साथ जुट्नाले अप्ठ्यारा परिस्थितिलाई पनि सजिलो बनाउन सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: