कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कार्य समयमा सम्पादन नहोला। कार्यक्षेत्रमा शत्रुहरू सक्रिय रहनेछन्। बोलिको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ। आफन्तहरूबाट सहयोग पाइएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: