धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
कार्यको जिम्मेवारी प्राप्त हुनेछ। योजना बनाएर कार्य गर्नुहोस् काममा सफलता मिल्नेछ। इष्टमित्रहरूको सहयोग पाइएला। भाग्यको साथ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
View All daily Rashifal


Liked by: