वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
अरुका लागि बुद्धि र समय खर्च गर्नुपर्ला। जग्गा जमिनबाट लाभ हुनेछ। आत्मविश्वासमा कमीले प्रतिस्पर्धामा पछाडि परिएला। कमजोर नतिजालाई मेहनत गरेर सच्याउने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal


Liked by: