तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साताको सुरुका दिनमा कार्य सम्पादनमा समस्या आउला । आफ्नो अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ । साताको मध्यमा भने आकस्मिक यात्राको अवसर आउन सक्छ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोलेबाबालाई स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
View All weekly Rashifal
Liked by: