मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । राजनैतिक कार्यमा बाधा आउला । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । सोमबारबाट मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेम प्रस्ताव पनि आउन सक्छ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक शुभ फल मिल्नेछ ।
View All weekly Rashifal
Liked by: