मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता रमणीय र सुखद् यात्राको योग छन् । चिताएको कामले तीव्रता लिनेछ । विश्वास गरेकाले साथ दिनेछन् । धार्मिक कार्य सफल रहनेछन् । लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक लाभ मिल्नेछ ।
- ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
(अधिक जानकारीका लागि )
View All weekly Rashifal
Liked by: