कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता पुनर्मिलनको योग रहेको छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ । मनोरञ्जनमा सहभागिता भइएला । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।
View All weekly Rashifal
Liked by: