वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता चिताएको कामले तीव्रता लिनेछ । लुकेको प्रतिभाको सहज विकास हुनेछ । सुखसुविधा भोग गर्न पाइनेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ । आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्तिको योग छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व इष्टदेवताको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
View All weekly Rashifal
Liked by: