वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता आफन्त वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरि यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।
View All weekly Rashifal
Liked by: