धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशिका लागि जेठ महिना लाभदायी रहनेछ साथै आर्थिक वृद्धि हुने देखिन्छ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्ला । प्रेमीबाट विशेष सहयोग मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक यात्राको योग पनि बन्नेछ । यो महिनाको लागि शुभ अङ्क ३, ७ र शुभ रङ्ग पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
View All monthly Rashifal
Liked by: