आफ्नै मुटुमा टासिंएजस्तै पनि लाग्छ उसैको याद मास्सिएजस्तै पनि लाग्छ !काटेजस्तै लाग्छ जिन्दगी कसैको रहरमाजिन्दगी सबैको गास्सिएजस्तै पनि लाग्छ !कहिले काही त लाग्छ आकाशमै टेक्दिउकहिले धर्ती भासिएजस्तै पनि लाग्छ !!
यसमा तपाईँको के प्रतिक्रिया छ?
×
Welcome to Hamro Patro Community
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।
Liked by: