Manko Khata | Hamro Patro

ब्लग - साहित्य / लघुकथा

मनको कथा




   आयुष्मा सारू - Apr 30 2024

कसैलाई यति सम्म नी दुख नदिनु की उ छोढेर जान को लागि सोचोस् मान्छे हो मन त ढुखि हाल्छ नि गल्ती भै हाल्छ सायद छोड्न सक्दैन भनेर पनि होला यति साह्रो हेपेको कैले के भनेर गालि देको छ कैले के भनेर माया गरे को छू तै भएर यति सम्म सहेर बसेको छू तिम्रो त्यो मन घोच्ने वचन लगाएको त बिर्सें को छैन मैले नी तिमीले म संग गरेको हरेक वेहवार याद छ मलाई तिमी भन्छौ 29 दिन को माया को अघि 1 दिन को गालि या झगडा ले जित्यो नजितोस् पनि कसरी संखा पनि त गर्छौ झुठो आरोप लगाउँछौ यति मात्र कहाँ हो र तिमी त मेरो चरीत्र माथि औंला उठाछौ म त तिम्री श्रीमती थिए होइन र खास मा मेरो गल्ती के थियो मैले के बिगारेको थिए र तिम्रो तिमीले मलाई यो सजाए दिँदै छौं तिमी म संग गरेको त्यो वाचा बिर्सियौ र तिम्ले त्यो बेला भनेको थियो तिम्रो ओठ को लाली पुछिने छ तर तिम्रो आँखा को गाजल कैले बग्न दिने छैन ओठ को लाली त थाहा भएन तर मेरो आँखा को गाजल त सधैँ बगिरहेको छ मैले तिमी संग के नै चाहेको थिए र न मैले कहिले तिमी संग धनसम्पति मागेको थिएँ मैले त यति मात्र त चाहेको थिए कि मैले केही गल्ती गरे भने तिमी मलाई सम्झौ म संग झगडा नगर अरु त के नै मागेको थिएँ र सायद तिम्ले मेरो मन को पीडा कैले बुझ्ने छैनौं अहिले त तिम्लाई मेरो कदर पनि छैन जुन दिन तिम्लाई मेरो कदर गर्छौ र मेरो भावना सम्झन्छौ सायद त्यो दिन अस्ताए को घाम सरी मा नी अस्ताउने छू !



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.