आउँदा दिनहरु
-
२६जेठ
-
२७जेठराष्ट्रिय कृषक दिवस भोलि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ४ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ६ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस १२ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस १३ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती १४ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस १५ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा १७ दिन पछि
-
१२असार
-
१५असार
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस २४ दिन पछि
-
१९असारप्रदोष व्रत २५ दिन पछि
-
२२असारअन्तर्राष्ट्रिय सहकारी दिवस २८ दिन पछि
-
२७असारविश्व जनसंख्या दिवस ३३ दिन पछि
-
२९असारभानु जयन्ती/सूर्य पूजा ३५ दिन पछि
-
३०असारगोरखकाली पूजा ३६ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ३७ दिन पछि
-
१साउन
-
२साउन
-
३साउनप्रदोष व्रत ४० दिन पछि
-
५साउनपूर्णिमा व्रत ४२ दिन पछि
-
६साउनगुरु पुर्णिमा व्रत/व्यास जयन्ती ४३ दिन पछि
-
११साउनबीतक कथा प्रारम्भ ४८ दिन पछि
-
१३साउनविश्व हेपाटाइटिस दिवस/गोरखकाली पूजा ५० दिन पछि
-
१४साउनविश्व बाघ दिवस ५१ दिन पछि
-
१५साउन
-
१६साउनकामिका एकादशी व्रत ५३ दिन पछि
-
१७साउनप्रदोष व्रत/विश्व स्तनपान सप्ताह प्रारम्भ ५४ दिन पछि
-
१८साउनगथांमुगः चःह्रे ५५ दिन पछि
-
२१साउनगुँलापर्व आरम्भ ५८ दिन पछि
-
२३साउनवराह जयन्ती ६० दिन पछि
-
२४साउनअन्तर्राष्ट्रिय भू संरक्षण दिवस ६१ दिन पछि
-
२५साउननाग पञ्चमी व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ६२ दिन पछि
-
२६साउनकल्की जयन्ती ६३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
साहित्य / ब्लग
- A Book Review on: The Willoughbys Return
- मौनता
- Gunla Parwa Arambha
- गुँलापर्व आरम्भ
- Nag Panchami Vrata/International Day of the World's Indigenous Peoples
- नाग पञ्चमी व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस
- अन्तर्राष्ट्रिय भू संरक्षण दिवस
- International Soil Conservation Day
- यो दिल बिमार भो
- Baraah Jayanti
- वराह जयन्ती
- Nepal Pride Parade
- नेपाल गौरव यात्रा
- Gathamug Chahre
- याद
- ज्योतिष र ज्योतिषिमा फरक
- अदृश्य मोतीहरू
- वर्ष २०८० फर्केर हेर्दा
- गुरु चाण्डाल योग:बुद्धिमा कपट्ता ल्याउछ गूरु- राहु केतुको युतिले
- जीवन भुगोल
- सुन्दर नेपाल
- मित्रता
- मनको लड्डु
- बिरानो सहर
- आजभोलिको माया
- खोजीमा छु
- काहा गयौं
- जन्मदिनु भयो
- Yugakavi Siddhicharan Shrestha Janma Jayanti । International Day for Biological Diversity
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती ।अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- तँ
- एक पटक मन देउ
- धन
- Mohini Ekadashi Vrata
- मोहिनी एकादशी व्रत
- A Book Review: To Kill a Mockingbird
- न्यायको सत्य
- World Telecommunication day । World Hypertension Day
- विश्व दूरसञ्चार दिवस । विश्व उच्च रक्तचाप दिवस
- क्यानभास
- मखमली
- पशुपतिको आरती
- के गर्छ्यौ
- Sita jayanti । Gorakhkali Puja
- सीता जयन्ती । गोरखकाली पूजा
- चितामा हुने छु
- अन्तर्राष्ट्रिय परिवार दिवस
- खाेएकाे दिन के हुन्छ
- गुनेगार भए म
- International Day of Families
- टाढै बसौँ
- माया भरी
- कोही किन बरबाद होस्
- बादल जस्तै
- दानी भएर
- हामीलाई प्रश्न
- मनको कथा
- सुखको खानी
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
विश्व नेवाः दिवस
छैठाैँ विश्व नेवा: दिवस
मार्च महिनाको अन्तिम शनिवार
हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवा: दिवस’का रूपमा मनाइन्छ । यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो । काठमाडौँ उपत्यका मूल थलो भएको नेवार समुदाय एउटा मूल भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि छ । त्यति मात्र हैन, नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवा: समुदायमा नै प्रचलित छन् ।
छैठाैँ नेवा: दिवस
नेवा: साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्न हरेक वर्ष मार्च महिनाको अन्तिम शनिवारलाई ‘विश्व नेवा: दिवस’ का रूपमा मनाउन थालिएको हो । आज छैठाैँ नेवा: दिवस हो । विश्वमा छरिएर रहेको नेवार समुदायको छाता संगठन हलिं नेवाः दबू (वर्ल्ड नेवा: अर्गनाइजेसन)ले छैठाैँ विश्व नेवा: दिवस मनाउने भएको छ । आजको दिन वर्ल्ड नेवा: अर्गनाइजेसनले काठमाडौँमा विशेष कार्यक्रम गर्दछ भने विश्वभरि छरिएका नेवा: समुदायले विभिन्न कार्यक्रम गरी दिवस मनाउने गर्दछन् ।
वर्ल्ड नेवा: अर्गनिजेशनका नेपाल च्याप्टर
यो वर्षको नेवा: दिवस मनाउने सन्दर्भमा विश्व भरि छरिएर रहेको नेवाः सरोकारका सम्बन्धमा निरन्तर क्रियाशील हलिं नेवाः दबू अन्तर्गत अन्तर्गत नेपाल च्याप्टरले शनिवार काठमाडौँको बसन्तपुरमा यो दिवस मनाउन लागेको हो । वर्ल्ड नेवा: अर्गनिजेशनका नेपाल च्याप्टरले वसन्तपुर डबलीमा औपचारिक कार्यक्रम गर्ने जनाएको छ । “सांस्कृतिक प्रवर्द्धनको लागि हलिं नेवाः दिवस” भन्ने नारा सहित यस वर्ष मनाइन लागेको यो दिवसमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख अतिथि रहने अर्गनाइजेसनले जानकारी गराएको छ ।
राष्ट्रिय स्तरमा नै यो दिवस मनाउनका लागि समाज र नेपाललाई चिनाउन विशेष योगदान दिने समाजका राष्ट्रिय व्यक्तित्वहरूलाई सम्मान प्रदान गरिने भएको छ । जस अनुसार कविताको मध्यम बाट नेपालभाषाको निरन्तर सेवा गरि रहनु भएका जनकवि दुर्गालाल श्रेष्ठलाई हलिं नेवाः विशेष सम्मान प्रदान गर्ने भएको छ।
विश्व नेवा संगठनको आधिकारिक बेवसाइट
https://www.worldnewah.org/ हो ।
यो दिवस मनाउनुको मुख्य तात्पर्य नै विश्वभरका नेवारहरूलाई एक ठाउँमा ल्याई नेवार भाषा, संस्कृति र अधिकारका लागि आवाज उठाउने एउटा माध्यमका रूपमा विकास गर्नु हो । यो दिवस मनाउनुको अर्को उद्देश्य विशेष गरी प्रवासमा रहेका नेवार समुदायबिच सम्पर्क बिस्तार गर्ने डबलीको रूपमा विकास गर्नु हो ।
यी चाडपर्वहरूमा सम्पूर्ण कार्यक्रम सांस्कृतिक गतिविधिमा केन्द्रित हुन्छन् । यी दिनहरूमा भाषा तथा संस्कृतिबारे विचार–विमर्श गर्न कम मात्र समय हुने गर्दछ । त्यस कारण यी कार्यका लागि कुनै अलग दिन खोजी भाषा र संस्कृतिबारे विचार–विमर्श गर्ने, संचेतना जगाउने कार्य गर्न सकिन्छ कि भन्ने उद्देश्यले विश्व नेवा: दिवस मनाउने सुरुवात सन् २०१८ देखि सुरु भएको हो ।
नेपाल बाहिर नेवा: दिवस
नेपाल बाहिर पनि नेवारहरूले विभिन्न चाडपर्वहरू मनाउँदै आएका छन् । हाल अमेरिकाका नेवारहरू येँयाःपुन्हि, सिथिनखः, सापारु, पाहांचःह्रे, यःमरिपुन्हि, म्ह पूजाआदि चाडहरू मनाउँदै आएका छन् । त्यसै गरी क्यानडा, अस्ट्रेलिया, जापान र युरोपका विभिन्न देशहरूमा यी विभिन्न चाडपर्वहरू मनाउने क्रम बढ्दो छ ।
सन् २०१८ मा विश्व नेवा: दिवसको दिन विश्वका २२ देशहरूमा अनेक कार्यक्रम गरी मनाइएको थियो । त्यसै गरी यो वर्ष पनि नेपाल, अमेरिका, क्यानडा, बेलायत, हङकङ, अस्ट्रेलिया, यूएइ, पोर्टुगललगायत देशमा यो दिवस भव्यताका साथ मनाइँदै छ ।
नेवा: समुदाय सांस्कृतिक रूपले निकै सम्पन्न समुदाय हो । हाम्रो संस्कृतिको रक्षा गरौँ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: